रौतहटमा अजोड इन्स्योरेन्सको दुई कार्यक्रम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटमा दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले रौतहटको चन्द्रपुगर नगरपालिकामा चैत १९ गतेदेखि २१ गतेसम्म घुम्ती बीमा सेवा कार्यक्रम र २२ देखि २४ गतेसम्म अभिकर्ता तालिम सम्पन्न गरेको हो । कम्पनीले...


जीवन विकास लघुवित्तको साधारण सभा आज बस्दै, ७० प्रतिशत बोनस शेयर पारित गर्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण आज कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर...


नेपाल टेलिकमद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसी)ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...


अपि पावरको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटडले आज (चैत २५) गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक...


लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वैशाख २१ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको चैत २४ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा...


नयाँ वर्षको अवसरमा एनएमबी बैंकले ल्यायो ग्राहकहरुलाई यस्तो छुट सुविधा

काठमाडौं । नयाँ वर्षको अवसरमा एनएमबी बैंकले आफना ग्राहकहरुलाई बिशेष छुट दिने भएको छ । अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच...


उपकार लघुवित्तको २ लाख ३६ हजार कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको जारी पुँजि ६...


न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने, २५ प्रतिशतसम्म छुट

काठमाडौं । फोनने सर्विसले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने...


४० प्रतिशत लाभांश पारित गर्दै नेपाल टेलिकमको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहिबार सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...


महालक्ष्मी विकास बैंक र हिमाल डेन्टल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । धुम्बाराही काठमाडौंमा रहेको उक्त हस्पिटलमा बैंकका ग्राहकहरु छुट दिने गरि समझदारी भएको हो । उक्त सम्झौता पश्चात...


५३ हजार अभिकर्ता र सर्भेयर गरे अनलाईनबाटै लाइसेन्स नविकरण

काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ...


एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ’ १३ प्रतिशतसम्म ब्याजदर पाइने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ल्याएको छ । लघुवित्तले देशको दुरदराजमा रहेका लाखौं सेवाग्राहीहरूको माझ साथि संगै, सबल बन्दै भन्ने मूलनाराका साथ उक्त खाता संचालमा ल्याएको हो । सो मूल नाराका...


आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ६४५...


एनआइसी एशिया बैंकको वैभव: ३०० अर्बमाथिको कारोबार, दर्जन सूचांकमा उत्कृष्ट

काठमाडौं । भनिन्छ, वस्तुवादी योजनाको आधारमा तय गरिने लक्ष्य र लक्ष्य प्राप्तिका लागि लिइने दृढ संकल्प सफलताको कडी हो । एनआईसी एसिया बैंकको सफलताका पछाडि यस्तै दृढता र वस्तुवादी योजनामा आधारित रणनीतिक योजनाहरुको समष्टी रुप भएको अर्थमा बुझ्न कठिन...


बिजय लघुवित्तको ५ लाख ३४ हजार बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २०.०३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको २० प्रतिशत दरका ५ लाख ३४...


एनआइसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल, नयाँ संचालक समिति गठन

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् । चैत २० गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । साथै बैंकको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत २० गते...


निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ३ अर्ब, बागमती प्रदेशमा सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर...


श्रीलंका जस्तो आर्थिक संकटको अवस्था नेपालमा आँउदैन : गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको र आत्तिनुपर्ने स्थिती नरहेको बताए । श्रीलंकाको...


शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । आर्थिक संकटकाबीच निरन्तर ओरालो लागेको शेयरबजार आज ३५ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...


राष्ट्र उत्थान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार शेयर बजारमा हरियाली छाएको छ । बुधबार २६ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन ३५.६६ अकंले बढेको हो । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ...