एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाका लागि डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर,...


लघुवित्त संस्थाहरुको शेयरमूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्यमा उछाल आएको छ । शेयरबजार खुलेको केही समयमा नै लघुवित्त संस्थाहारुको शेयरमूल्य बढ्न पुगेको हो । यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको...


१४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आजको लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको...


कोरोना बीमाको रकम यसै साता भुक्तानी हुने

काठमाडौं । वर्षपछि बीमा कम्पनीहरूले कोरोना बीमाको भुक्तानी सुरु गर्ने भएका छन् । आम जनमानसमा कोरोना बीमाको पैसा आउने अपेक्षा नै मरिसकेको बेला बीमा कम्पनीहरुले कोरोनाको रकम बाड्ने तयारी गरेको हो । कोरोनाको रकम सर्वसाधारणलाई रकम आउने भएपनि कैयौ पटकको...


लाभांश प्रस्तावसहित कुमारी बैंकको साधारण सभा भोलि बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित कुमारी बैंकको २२औं बार्षिक साधारण सभा भोलि (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे...


बम्पर लाभांश घोषणासँगै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म लुघवित्तको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, सो अवधिसम्म...


एलआईसी नेपालद्धारा उत्कृष्ट अभिकर्ता एवं एजेन्सीलाई सम्मान

काठमाडौं । एलआईसी नेपालले उत्कृष्ट अभिकर्ता एवं एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । कम्पनीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चार सय भन्दा बढी उत्कृष्ट एजेन्सी एवं अभिकर्ताहरुलाई भव्य सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि रुपमा रहेका एलआईसी इण्डियाका उत्कृष्ट...


खर्च बढेसँगै सिवाईसी नेपाल लघुवित्तको खुद नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तको...


सानिमा ग्रोथ फण्डको इकाईका लागि आावेदन दिने म्याद थप

काठमाडौं । सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरिएको छ । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा ग्रोथ फण्डको इकाईका लागि अब कात्तिक ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो योजना...


एभरेष्ट बैंकले २० प्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८...


७६ प्रतिशत लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्तको घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने लघुवित्त संस्थाहरुमा जाल्पा सामुदायिक लुघवित्त पहिलो संस्था हो । संस्थाको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले...


पहिलो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा झण्डै ३३ करोड, वितरणयोग्य नाफा मात्रै २५ करोडमाथि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख ८...


काठमाडाैंबाट रूकुमका लागि छुटेकाे बस धादिङमा दुर्घट्ना, १९ जना घाइते

काठमाडाैं । काठमाण्डौबाट रुकुम पश्चिम जादै गरेको यात्रु बाहक बस धादिङमा दुघट्नाग्रस्त हुँदा १९ जना घाइते भएका छन् । सडककाट तल त्रिशूली नदीमा बस खसेको छ । अन्दाजी बेलुकी सवा छ बजेकाे समयमा बा ४ ख ५७९० नम्बरको बस...


नयाँ बीमा ऐनबारे बीमा अभिकर्ता, सर्भेयर र मूल्याङ्कनकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत । बीमा समितिले बीमा अभिकर्ता, सर्भेयर र मूल्याङ्कनकर्ताका बीचमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यएक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्णाली प्रदेशको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । आज सुर्खेतस्थित बीमा समितिका कर्णाली प्रादेशिक कार्यालय प्रमुख उप...


निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले आव २०७७।७८ मा कति पाए लाभांश ?, दुईको हकप्रद र तीन कम्पनीले जिल्लाए (तथ्याङ्कसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । संचालनमा रहेका १८ निर्जिवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य कम्पनीले समयमा नै वार्षिक साधारण सभा गरी शेयरधनीहरुलाई प्रतिफल दिदै...


असफलतामा हार नमान्ने प्लेसीस कसरी बने विश्वमै सर्वाधिक कमिशन आर्जन गर्ने बीमा अभिकर्ता

काठमाडौं । असफलतामा पनि हार नमान्दा मानिस सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदारण गिडोन डु प्लेसीसबाट लिन सकिन्छ । विश्वमा यस्ता थुप्रै उदारणहरु छन् । जुन असम्भवबाट सम्भवमा सफल भएका छन् । उनले बीमा अभिकर्ता पेशमा सफल भएर यसको...


सनराईज क्यापिटल वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा मिति २०७९÷०७÷१८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत...


फस्ट क्लेम फस्ट सर्भिसको आधारमा कोरोना बीमा दाबी भुक्तानी गर्ने तयारीमा छौ: अध्यक्ष चंकी क्षेत्री

काठमाडौं । बीमा समितिले आज कोरोना बीमा वापतको अर्थमन्त्रालबाट निकासा भएको रकम बीमक संघको खातामा पठाएको छ । नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा...


ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

काठमाडौं । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् ।ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका...


क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश

काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले...