सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य...


छैटौं बार्षिक उत्सवका अवसरमा स्वास्थ्य बीमा बोर्डद्धारा एप उद्घाटन, अनलाइनबाटै नविकरण सुरूवात

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिक उत्सवको अवसरमा एचआइबी (हेल्थ इन्स्योरेन्स बोर्ड) नामक नयाँ एपको औपचारिक रुपमा उद्घाटन गरेको छ । भोलिबाट प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने सो एपबाट बीमितले सजिलै आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन्...


दक्षिणकाली नगरपालिकाको चाल्नाखेल वोसनमा केवलकार सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालि.ले एक पत्रकार सम्मेलन गरी सो...


सूर्या लाइफ इन्स्योरेन्सको चितवन क्षेत्रका शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ...


ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २७ हजार ८२३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी ऋषीराम ज्ञवालीको ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको...


रौतहटमा अजोड इन्स्योरेन्सको दुई कार्यक्रम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटमा दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले रौतहटको चन्द्रपुगर नगरपालिकामा चैत १९ गतेदेखि २१ गतेसम्म घुम्ती बीमा सेवा कार्यक्रम र २२ देखि २४ गतेसम्म अभिकर्ता तालिम सम्पन्न गरेको हो । कम्पनीले...


जीवन विकास लघुवित्तको साधारण सभा आज बस्दै, ७० प्रतिशत बोनस शेयर पारित गर्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण आज कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर...


नेपाल टेलिकमद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसी)ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...


अपि पावरको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटडले आज (चैत २५) गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक...


लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वैशाख २१ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको चैत २४ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा...


नयाँ वर्षको अवसरमा एनएमबी बैंकले ल्यायो ग्राहकहरुलाई यस्तो छुट सुविधा

काठमाडौं । नयाँ वर्षको अवसरमा एनएमबी बैंकले आफना ग्राहकहरुलाई बिशेष छुट दिने भएको छ । अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच...


उपकार लघुवित्तको २ लाख ३६ हजार कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको जारी पुँजि ६...


न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने, २५ प्रतिशतसम्म छुट

काठमाडौं । फोनने सर्विसले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने...


४० प्रतिशत लाभांश पारित गर्दै नेपाल टेलिकमको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहिबार सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...


महालक्ष्मी विकास बैंक र हिमाल डेन्टल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । धुम्बाराही काठमाडौंमा रहेको उक्त हस्पिटलमा बैंकका ग्राहकहरु छुट दिने गरि समझदारी भएको हो । उक्त सम्झौता पश्चात...


५३ हजार अभिकर्ता र सर्भेयर गरे अनलाईनबाटै लाइसेन्स नविकरण

काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ...


एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ’ १३ प्रतिशतसम्म ब्याजदर पाइने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ल्याएको छ । लघुवित्तले देशको दुरदराजमा रहेका लाखौं सेवाग्राहीहरूको माझ साथि संगै, सबल बन्दै भन्ने मूलनाराका साथ उक्त खाता संचालमा ल्याएको हो । सो मूल नाराका...


आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ६४५...


एनआइसी एशिया बैंकको वैभव: ३०० अर्बमाथिको कारोबार, दर्जन सूचांकमा उत्कृष्ट

काठमाडौं । भनिन्छ, वस्तुवादी योजनाको आधारमा तय गरिने लक्ष्य र लक्ष्य प्राप्तिका लागि लिइने दृढ संकल्प सफलताको कडी हो । एनआईसी एसिया बैंकको सफलताका पछाडि यस्तै दृढता र वस्तुवादी योजनामा आधारित रणनीतिक योजनाहरुको समष्टी रुप भएको अर्थमा बुझ्न कठिन...


बिजय लघुवित्तको ५ लाख ३४ हजार बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २०.०३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको २० प्रतिशत दरका ५ लाख ३४...