नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्नका लागि वाणिज्य बैंकहरुलाई गौपय शिलबन्दी पेश गर्न आह्वान गरेको हो । नेपाल पुनर्बीमा कम्पनको लगानीयोग्य अमेरिकी डलर...
सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा साढे १८ लाख बढीले आवेदन दिईसकेका छन् । कम्पनीले ३ करोड ९५ लाख...
आर्थिक सङ्कटमा फसेको श्रीलंकामा नयाँ सरकार गठन, १७ मन्त्री नियुक्त
कोलम्बो । आर्थिक संकटका कारण जनता सडकमा उत्रिएपछि श्रीलंकाका सबै मन्त्रीहरुले राजिनामा दिएपछि खाली भएकोमा आज नयाँ सरकार गठन गरिएको छ । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार...
९९६ वटा फर्मद्धारा ठगी, विभागले गर्यो कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौँ उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट एक करोड १८ लाख ६१ हजार राजश्व सङ्कलन गरेको छ...
ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक९एडिबी०का उपाध्यक्ष सिचीन छिन ले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच एडिबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे विचारविमर्श भएको...
हस्तकलाका बस्तुहरुको निर्यात प्रर्वद्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य
काठमाडौं । हस्तकलाका बस्तुहरुको निर्यात प्रर्वद्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ ।व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा...
सरकारी कर्मचारीले मनपरी गाडी चढ्न नपाउने, कार्यालय खर्च र इन्धनमा २० प्रतिशत कटौति गर्ने निर्णय
काठमाडौं । अर्थ मन्त्रालयले सरकारसँग सम्बद्ध सार्वजनिक सवारी साधनको इन्धन खर्च कटौति गर्ने भएको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै प्रशासनिक र इन्धन खर्चमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको जनाएको हो । यसअघि मन्त्रालयको अध्यादेशलाई प्रतिस्थापन...
सीवाईसी नेपाल लघुवित्तको आइपीओमा साढे १८ लाखको आवेदन
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा २ अर्ब ११ करोड ५९ लाखको आवेदन परेको छ ।सीडीएसका अनुसार सोमबारका साँझ ५ः०९ बजेसम्ममा १८ लाख ६३ हजार ७९४ जनाले २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन्...
नेपाल आयल निगमलाई आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । आज पठाएको सूची अहनुसार डिजेल र हवाई इन्धनको मूल्य भने...
एलआईसी नेपालको चाबहिल शाखाद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपालको चाबहिल शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । स्वर्गीय छेतेन शेर्पा को हकवाला भाइ पासाङ काजी शेर्पा लाई आज एक समारोहका बिच निजको निवास कपन काठमाडौ मा कम्पनी का तर्फबाट शाखा प्रबन्धक उमेश उप्रेती,...
युनियन लाइफको साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।कम्पनीले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा वैशाख १२ गतेसम्म...
सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा...
नेप्सेमा थप ३ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको साधारण शेयरबाट पारित भएको १३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ३ लाख ५९ हजार...
शेयर बजार राताम्मे हुँदा हाईड्रोपावरका लगानीकर्ताले गुमाए
काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन इन्फास्टरक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, हिमालयन उर्जा, ग्रिन लाइफ हाईड्रोपावर, युनिभर्सल पावर, गुडविल फाइनान्स, कालिका पावर, घलेम्दी...
नबिल बैंक सहित यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी
काठमाडौं । नयाँ वर्ष २०७९ को कारोबारको दोस्रो दिन शेयरबजार ४१ अंकले घट्न पुगेको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई भएको शेयर बजारमा आज भारी गिरावट आएको हो । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन नेष्डो लघुवित्तमा सकारात्मक सर्किछट लागेको छ। त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, जालपा सामुदायिक लघुवित्त, सिटिजन म्युचुअल फन्ड२, कालिका लघुवित्त, एनआईसी एशिया ग्रोथ फन्ड,...
शेयरबजारमा उच्च गिरावट, नेप्से ४० अंकले घट्दा कारोबार एक अर्बमा खुम्चियो
काठमाडौं । नयाँ वर्षको शेयर कारोबारको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से परिसूचक आज ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा कायम भएको छ । गत वर्षको भदौ महिनामा ३२ सयको इन्डेक्समा पुगेको...
सिएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, श्रीलंकासँग नेपालको तुलनानै नहुने ठहर
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान...
राष्ट्र बैंकका गर्भनरले गरेकोे सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा हिजो दायर गरेको रिट आज दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिट सोमबार दर्ता भएको हो ।गभर्नर अधिकारीले...
आइपीओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । वैशाख २ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)निष्काशन गरेको सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको...



















