शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । आर्थिक संकटकाबीच निरन्तर ओरालो लागेको शेयरबजार आज ३५ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...
राष्ट्र उत्थान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । बिहिबार शेयर बजारमा हरियाली छाएको छ । बुधबार २६ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन ३५.६६ अकंले बढेको हो । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ...
उतारचढावकाबीच ३५ अंकले बढ्यो नेप्से, १३ उपसूचकमा हरियाली छाउँदा बीमा समूहमा रौनकता
काठमाडौं । आर्थिक संकटकाबीच लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण शेयरबजारमा गिरावट आएको थियो । आज नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सुधार आएको छ । यो साता सुरु भएदेखि राताम्य छाएको शेयर बजारमा आज भने ३५.६६ अकंले बढेको हो । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर...
मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्र शुरुवात
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुवात गरेकी छिन् । वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्ततर वडावासीले...
सिमकार्ड बिक्री वितरणमा कडाई गर्ने सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं । सरकारले सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाई गर्ने सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो। प्राधिकरणले जारी गरेको निर्देशनमा मोबाइल...
नेको इन्स्योरेन्सले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क गर्ने, यसरी पाईन्छ सुविधा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क गरिदिने भएको छ। बीमितको हितको लागि यस्तो सुविधा दिने भएको कम्पनीले जनाएको छ। कम्पनीले तपाईको सवारी साधनको ब्लुबुक नविकरण हामी निशुल्क गरिदिन्छौ, बीमा हामीसँगै गरौ भन्ने अभियानको साथ यो...
अमेरिकी लगानी भित्रिएको समाचारप्रति अर्थमन्त्री शर्माको ध्यानाकर्षण, बैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफुलाई जोडेर एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ शीर्षकको समाचारमा सत्यता नरहेको तर बैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या तथा न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र...
गैरसांसद गोबिन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोबिन्दप्रसाद शर्मा कोइरालां) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेकी हुन । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर...
चालु आवमा स्वास्थ्य बीमा बोर्डद्धारा साढे ६ अर्ब रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक बर्षमा मात्रै साढे ६ अर्ब माथि बीमा दाबी भुक्तानी गर्न सफल भएको छ। स्वास्थ्य बीमा बोर्डले गरेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले यस्तो बताएका हुन् । त्यस्तै, बोर्डले...
एनसीसी बैंकको २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको २६ लाख ६३ हजार ६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको...
उपकार लघुवित्तले भोलिदेखि २ लाख ३६ हजार कित्ता आइपीओ निष्काशन गर्दै
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले भोलि (चैत २५ गतेबाट) सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्दैछ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको...
रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५ जि नेपाली बजारमा
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जि नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड...
७३ प्रतिशत लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा भोलि बस्दै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण भोलि (चैत २५) गते बस्दैछ । कम्पनीको सो सभा केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधीहरुको नाममा रहेको शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । सनराइज बैंक लिमिटेडले ५ हजार ८२७ कित्ता शेयर र एक्सल डेभलपमेन्ट बैंकले ७९ हजार...
अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कार्यतालिका तयार
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० बजेटको कार्यतालिकाको काम गर्ने भएको छ। अर्थ मन्त्रालयल बजेट ल्याउन ५७ दिन बाँकी रहँदा कुन दिन के गर्ने भन्ने विषय समेटेर मन्त्रालयले कार्यतालिका तयार गरेको हो। संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ मा...
ग्लोबल आइएमई र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । दुई लघुवित्त कम्पनीले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । ग्लोबल आइएमई लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको...
वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता आइपीओ निष्काशन गर्दै सिवाइसी नेपाल लघुवित्त
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ...
स्वास्थ्य बीमा सेवा डिजिटल बनाउँदै बोर्ड, मोबाईल एप लन्च हुँदै, भोलिबाट नविकरण समेत अनलाइनबाटै हुने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशव्यापी रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा सेवा अब सर्वसुलभ रुपमा नागरिकहरुले उपयोग गर्न पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले मोबाईल एपबाटै आफ्नो उपचार सुविधाबारे जानकारी पाउने भएपछि यो सेवा अझै सर्वसुलभ...




















