बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले...
चीनले देख्यो प्रचण्डमा धोका दिने बदनियत, काठमाडौंस्थित चिनियाँ राजदूत चेङ सङले दिए प्रम प्रचण्डलाई बल प्रयोग गर्ने चेतावनी
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बदनियतपूर्वक राष्ट्रपतिमा एमालेलाई धोका दिई अमेरिकी लविङका व्यक्तिलाई बनाउने प्रक्रियामा अघि बढेपछि उत्तरी छिमेकी राष्ट्र चीन स्तब्ध बन्न पुगेको छ । नेपालको सन्दर्भमा बिरलै स्तब्ध र आक्रोसित बन्ने चीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग मिलेर...
ताम्राकार कम्प्लेक्सको इजी मोबाइल केयरमा ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्ने अफर
काठमाडौं । बिगत लामो समयदेखी मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको इजी मोबाइल केयर न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको छ । अफरमा चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वान प्लस,...
सुपरमाई हाइड्रोपावरले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड फागुन ६ गते सम्पन्न भइसकेको छ । कम्पनीले ओपनिङ रेञ्ज कति पाउला भन्ने आम लगानीकर्ताहरुको चासो रहेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३...
जगदम्बा सिमेन्टको गुणस्तर कामै नलाग्ने, प्रयोगकर्ताले किन्न छोडेपछि उत्पादन बन्द
काठमाडौं । कुनै समयको चर्चित जगदम्बा सिमेन्टको गुणस्तरबारे आम सर्वसाधारण सशंकित बन्न पुगेपछि जगदम्बा समेन्ट बिक्री हुन ठप्प भएको छ । भैहरवाका न्यौपानेहरुले संस्थापना गरेको सौरभ ग्रुपको मुख्य लगानी रहेको जगदम्बा सिमेन्टको गुणस्तरमा पटक पटक समस्या आउने गरेको थियो...
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने...
आईएमई लाइफद्धारा घातक रोग दाबी रकम भुक्तानी
काठमाडौं । आईएमई लाइफद्धारा घातक रोग दाबी रकम भुक्तानी गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४, घ–गाउँका तारा खड्कालाई घातक रोग दाबी बाफत ६ लाख भुक्तानी गरेको हो । कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बिमा जिवन सुरक्षाका लागि...
पुँजिवृद्धिको लागि पाँच बीमा कम्पनीले संस्थापक शेयर तथा राइट शेयर जारी गर्दै (वित्तिय अवस्था सहित)
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ।बीमा प्राधिकरणको निर्देशन अनुरुप अधिंकाश बीमा कम्पनीहरुले चुक्ता पुँजिको लागि मर्जर प्रस्ताव अघि बढाएका छन् । चुक्ता पुँजि पुराउन मर्जरको योजनामा रहेका छन् भने...
नेपाल लाइफद्धारा शिवरात्रीमा पानी तथा भोजन वितरण
काठमाडौं । नेपालमा पहिलो स्थानमा रहेर जीवन बीमा व्यवसाय गर्दै आएकोनेपाल लाइफ इनस्योरेन्स कम्पनीले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीका सिईओ प्रविण रमण पराजुली, कम्पनी सचिव बिनोद कुमार भुजेल, कम्पनीका कर्मचारी सहभागी भएर...
मर्जर प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्समा कसको लगानी कति ?
काठमाडौं । मर्जरको प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को १८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सगरमाथा इन्स्योरेन्ससँग १००ः८० अनुपातमा गाभ्न लागेको लुम्बिनी जनरल इन्स्योरेन्समा सबैभन्दा बढी शेयर स्वामित्व लुम्बिनी विकास बैंकको रहेको...
भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गर्नुभएको छ। आइतबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसहितको मन्त्रालयको...
एशियन लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । गौरादह ३ स्थित धोविनियामा निवासी कमल प्रसाद आचार्यको परिवारलाई कम्पनीको दमक शाखाले नगद २० लाख ६२ हजार १ सय ३७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो...
समिट लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९०० कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ८) गते अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि बुुकक्लो गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै...
७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतवार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार...
धमाधम तीन निर्जीवन बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । फागुन महिनामा तीन निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेगरी आह्वान गरेको हो । यी तीनवटै कम्पनीले साधारण सभामा गत आर्थिक २०७८।७९ को...
विभिन्न कार्यक्रमका साथ आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य...
सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिन प्रमाणपत्र वा सो...
कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त, सोमबारबाट कार्यभार सम्हाल्ने
काठमाडौं । कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैठकले गुरुङलाई सिइओ नियुक्त गरेको हो । आईतबार सार्वजनिक बिदा परेको कारण सोमबार नियुक्तिपत्र बुझेर कार्यभार सम्हाल्ने भएका छन् । कृषि विकास बैंकको सीईओमा...
बैंकिङ कसुर तथा सजाए ऐनमा भएको २२ वटा विषय संशोधन गर्न माग
काठमाडौं । आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती ९चेक बाउन्स० लाई बैकिङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैंकहरुले आग्रह गरेका छन् । डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैंकिङ कसुर तथा सजाए ऐन ०६४ लाई...




















