१९ वाणिज्य बैंकको बेसरेट दोहोरो अंकमाथि, सिटिजन्स बैंकको कर्जा सबैभन्दा मंहगो, कसको बेस रेट कति ?

काठमाडौं । बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पहिलो त्रैमासको अवधिसम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८५।५७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ५७ लाख...


बाँकेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । बाँकेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका(५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीमा परी बर्दिया...


भूत पर्व हलोइङ मनाउन भेला भएका १५१ जनाको च्यापिएर मृत्यु, दक्षिण कोरियामा राष्ट्रिय शोकको घोषणा

काठमाडौं । एजेन्सीहरु । दक्षिण कोरियाको राजधानी सियोलमा हिजो एक भूत पर्व मनाउन भेला भएकाहरु आपसमा च्यापिएर १५१ जना भन्दा बढिको मृत्यु भएको छ । महिलाहरु धेरै बेस्सरी च्यापिन पुग्दा सासफेर्न कठिन भई बेहोस भएर ढलेका थिए । बेहोस...


गोर्खाज फाइनान्सको नाफा शतप्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं। गोर्खाज फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले यस त्रैमाससम्ममा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा फाइनान्सको नाफा १०१।०५ प्रतिशत...


तिहार सकिएसँगै सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

काठमाडौं । तिहासकिएसँगै आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।तिहारअघि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...


निर्वाचन आयोगको दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न...


भाई,बुहरीलाई तिहारमा बीमा पोलिसी उपहार

काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा नं.०६ रुपन्देहीस्थित ओमप्रकाश कान्दुले ले शुभ दिपावली तथा धनतेरसका उपलक्ष्यमा आफ्नो भाई जय प्रकाश र बुहरी कन्चन लता गुप्ता नाममा सिटिजन शुभारम्भ बीमा योजना बीमा पोलिसी खरिद गरि उपहार दिएका छन् । उनले भने,...


कांग्रेसको घोषणापत्रमा पुँजि बजारको बिषयमा के के समेट्यो?

काठमाडौं । नेपाली कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई केही सहित लगानी गर्न खुला गर्ने घोषणपत्रमा उल्लेख गरेको छ। कांग्रेस आगामी निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने उल्लेख गरेको हो। कांग्रेसले...


सोल्टि होटलकोे ४८ औं वार्षिक साधारणसभा पुस २८ गते, बुक क्लोजको मिति तय

काठमाडौं । सोल्टि होटलले ४८ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ । होटलको असोज ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा भवनको प्रेक्षालय, कमलादी, काठमाडौंमा बिहान...


आज छठ पर्व भव्य रुपमा मनाइदै, साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिइने

काठमाडौं । आज देशैभरि छठ पर्व मनाइदैछ । विशेष गरी तराईमा छठ पर्वको भव्य रौनक रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको पर्व आज दिनभर ब्रत बसी अस्ताउँदो...


पाल्पाबाट गोर्खा मनकामना मन्दिरतर्फ जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । पाल्पाबाट गोर्खा जिल्लाको मनकामना मन्दिर दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति नै पाल्पाबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको...


निर्वाचनमा हेटौडाबासीले खोजे विमानस्थलको एजेण्डा, एमालेभित्र छलफल सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा हेटौडाबासीले विमानस्थलको एजेण्डाबारे दलहरुको प्रतिबद्धता खोज्न थालेका छन् । यही सन्दर्भमा नेकपा एमालेभित्र छलफल सुरु भएको छ । प्रदेश राजधानी तथा यसअघि नारायणी अञ्चल सदरमुकाम भएर पनि हेटौडामा एउटा...


नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, पाँच वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि लक्ष्य (पूर्णपाठ)

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशका लागि नेपाली कांग्रेस पार्टीले आज घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत ५२ पृष्ठ लामो...


मध्येरातमा दहचोकस्थित स्वीजरल्याण्ड पार्कस्थित रिसोर्टमा प्रहरीको अप्रेशन, १८ जना जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गए राति काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै रहेको एक रिसोर्टमा छापा मारेको छ । सो क्रममा अनाधिकृत रुपमा जुवा खेलिरहेका १८ जना जुवाडे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पूर्व सूचनाको...


२६ मध्ये बैंक अफ काठमाण्डु र सनराइजको अवस्था बिग्रँदै, हिमालयन, सिद्धार्थ र प्राइमको खराव कर्जा आकासियो

काठमाडौं । नेपालमा सञ्चालित २६ वटा बाणिज्य बैंकहरुले मध्ये बैंक अफ काठमाडुको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई बैंकको अवस्था बिग्रिएको देखिएको छ । नेपालमा सञ्चालित २६ वटा बैंक मध्ये सबैभन्दा खराव कर्जा भएको बैंकको रुपमा सनराईज बैंकले आफ्नो...


शेयर बजार सोमबार मात्रै खुल्ने, तिहार अघि बन्द भएको नेप्से अब छठ पछि मात्रै सञ्चालनमा

काठमाडौं । हिजो अर्थात बिहिवार भाइटीका लगाएपछि तिहार सकिएको छ । तिहार लगत्तै सरकारी कार्यालय खुल्ने भएपनि विगतमा भाइटीका दुई दिन परेकोले सरकारले यस वर्ष पनि भाइटीकाको भोलिपल्ट समेत सार्वजनिक विदा दिएको थियो । तिथिको घटबढका कारण आइतबार छठ...


राष्ट्रपति भण्डारी र प्रम देउवाले लगाएनन् भाइटीका टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले यस वर्षको तिहारको टीका नलगाएको उहाँहरुकै सचिवालयलाई उध्रित गर्दै प्राप्त समाचारमा उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका नलगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको...


आज भाइटीका पर्व मनाइदै, ११ः३७ बजे उत्तम साइत

काठमाडौं । हिन्दुहरुको मुख्य पर्व तिहार अन्तर्गत आज महत्वपूर्ण तथा अन्तिम दिन भाइटीका लगाएर मनाइदैछ । देशैभरि मात्रै नभएर विदेशमा रहेका नेपालीहरुले दिदीले भाइलाई बहिनीले दाजुलाई टीका लगाएर मनाउने गरिन्छ । भाइबाट टीका लगाउन सुरु गरिने भएकोले यो पर्वलाई...


म्ह पूजा र नेपाल सम्वतको नयाँ वर्ष ‘न्हू दँ या भिन्तुना’ र्यालीहरु सम्पन्न

काठमाडौं । आज म्हपूजा सम्पन्न भएको छ । नेवार समुदायहरुले विशेष पर्वको रुपमा आफ्नै आत्माको पूजा गरेर मनाउने म्हपूजा सम्पन्न भएका छन् । नेवार समुदायहरुको मुख्य थलो राजधानी काठमाडौंमा भव्य रुपमा मनाइएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुरमा आ–आफ्नो...