सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा
काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडले २०७९ कार्तिक २ गते बुधवार काठमाडौं स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम...
तातोपानी नजिकै चीनमा गएको ५.९ रेक्टर स्केलको भुकम्पसँगै काठमाडौंदेखि सर्लाहीसम्म हल्लियो, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । राजधानी काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोकसँगैका चीनियाँ भुभागलाई केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पको कारण राजधानी काठमाडौंदेखि तराईको सर्लाही र रौतहटसम्म हल्लिन पुगेको छ । अपरान्ह ३ः०७ बजे गएको भुकम्पको क्षमता ५.९ रेक्टरस्केलको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान...
आफ्नै जन्मदिनमा छोरी र श्रीमानलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्नो नजिकको ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, पास्नी, विवाह तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, परिवार, आफन्त तथा इष्टमित्रलाई जीवन बीमा पोलिसी खरिद गरि उपहार दिने नयाँ...
आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले घट्यो ?
काठमाडौ । सेयर बजार बधबार पनि निरन्तर घटेको छ . आज नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ । ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो...
तरलताको र ब्याजदर असहज भएका कारण शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजार बधबार पनि निरन्तर घटेको छ । आज नेप्से सूचक १२।८१ अंकले घटेर १८४५।५१ विन्दुमा बन्द भएको छ । ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो...
शेयर बजार ओरलो लाग्दा दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य ३३ कम्पनीको शेयर कतिले बढ्यो ?
काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज ३३ कम्पनीको शेयर उकालो लागेको छ । बाँकि कम्पनीहरुको यात्रा ओरालो तर्फ रहेको छ।शेयर बजार ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक...
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं ।काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
२६ प्रतिशत लाभांश घोषणा गरेको सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण,अन्य यी कमपनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से १२।८१ अंकले घट्दा १८४५।२७ को विन्दुमा कायम भएको छ। उत्कृष्ट लाभांश घोषणा गरेको सोल्टि होटलको शेयर किन्न लगानीकर्ता झुमिएको छ। सोल्टि होटलको आज ३ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।कम्पनीले हाल कायम चुक्तापुँजी...
आगामी निर्वाचनको घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको भूमिको विषय उठाउन दलहरूसँग ग्रेटर नेपालको माग
काठमाडौं । आगामी निर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गरून् भन्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ गठबन्धन दल र प्रतिपक्षी दलसमेत गरी सात दलका सभापति तथा अध्यक्षलाई ज्ञापनपत्र...
एनसेल आजियाटाले वार्षिक साधारण सभा कात्तिक २५ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । एनसेल आजियाटाले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । सभा एनसेल आइकोन भवन, लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश...
लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते
काठमाडौं । लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते हुने भएको छ। सभा थापा गाउँ नयाँबानेश्वरमा अपराह्न १ बजे शुरू हुने जानकारी दिइएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत...
एनआईसी एशिया बैंकको संचालकमा लम्साल नियुक्त
काठमाडौं । एशिया बैंकले सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको छ । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक ७७ वटा जिल्लामा पुगेर सेवा दिन सफल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुग्न सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्बर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो...
नेशनल लाइफले नेपालगन्जमा भव्य भवन बनाउँदै, सिईओ खत्रीद्धारा भूमि पुजा सम्पन्न
नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगन्जमा भव्य भवन निर्माण प्रक्रिया आजबाट सुरु गरेको छ । शुभसाइत पारेर कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले आज विहान भूमि पुजा सम्पन्न गरेका छन् । नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कठ्ठा...
शाओमीले तिहारमा ल्यायो ‘१२ दिन १२ टिभी’ अफर
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका पाउनेछन् ।...
एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले अईटि अफिसर पदको लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदमा आवेदन दिनको लागि सम्बधित बिषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।...
इमर्जिङ नेपालका निमित्त सिइओ रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले निमित्त सिइओ बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । साथै सोही बैठकले बेलबासेलाई कम्पनीको...
शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा २०७९ श्रावणबाट प्राक्टिकल एक्सन लगायत विभिन्न गैरसरकारी संस्थाको समन्वयमा कर्णाली नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न...
मिथिला लघुवित्तका संचालक शिव प्रसाद साहद्धारा राजिनामा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक शिव प्रसाद साहले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्दै आएका साहले संचालक पदबाट राजिनामा दिएका हुन् । संचालक पदबाट साहले राजिनामा दिएकोमा...
गणपति लघुवित्तका सिइओ किरण विष्टद्धारा राजिनामा, का.मु. सिइओको जिम्मेवारी विष्णु प्रसाद ढकाललाई
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण विष्टले राजिनामा दिएका छन् । विष्टले सिइओ पदबाट दिएको राजिनामा कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकले अर्को व्यवस्था...




















