२ हजार सर्भेयरले गराए लाईसेन्स नविकरण (सूची सहित)
काठमाडौं । बीमा समितिमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेन्स नविकरण गराएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्यांक अनुसार हालसम्ममा बीमा समितिले चालु आर्थिक वर्षमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेनस नविकरण गराएका छन्...
सरकारले तिहारलाई लक्षित गर्दै प्लाष्टिजन्य फूलका गुच्छा, मालाको कारोबार नगर्न निर्देशन
काठमाडौं । सरकारले तिहारलाई लक्षित गर्दै प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । वातावरण विभागले एक सूचना निकालेर तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेकोले त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको...
धौलागिरी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज ?
काठमाडौं । धौलागिरी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ३१ हजार कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर गरी १० लाख ३१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो...
सानिमा बैंकको पीसीएएफसँग साझेदारी, वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्य (पीसीएएफ)सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ । पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह...
तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने
काठमाडौं। हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित...
हिमालयन रि इन्स्योरेन्सको दोस्रो साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावित एजेण्डा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा भोलि (कात्तिक ४)गते बस्दैछ । कम्पनकिो गत असोज ३ गते बसेको संचालक समितिको बैठकले सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको...
मी सँग तिहार १२ दिन १२ टिभी
काठमाडौं ।ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका अब गा्रहकले पाउनेछ ।...
डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको भाउ खरिददरमा १ डलर बराबर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दरमा १३३ रुपैयाँ १४ पैसा तोकेको छ । जुन यो हालसम्मकै उच्च रहेको छ । त्यस्तै आजको लागि तोकिएको...
कोरोना बीमाको रकम बाड्ने विधि र प्रक्रियाबारे अन्योल, सबै बीमितलाई समानुपातिक रुपमा वितरण गर्न माग
काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकासा गरेपनि बीमा समितिले सम्बन्धित स्टेक होल्डरसँग आवश्यक छलफल नगरी अन्योलतामै बसिरहेको छ । अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेपनि कोरोना बीमितलाई वितरण गर्न आवश्यक ११ अर्ब ४३...
कामना सेवा विकास बैंकद्धारा विभिन्न क्षेत्रबाट असिस्टेन्टदेखि ब्रान्च म्यानेजर माग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले प्रदेश १, २, काठमाडौं क्षेत्र, नारायणगढ क्षेत्र, पोखरा क्षेत्र, बुटवल क्षेत्र र पश्चिम क्षेत्रका लागि केही संख्यामा...
शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान
काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरेको छ ।शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि...
लुम्बिनी विकास बैंकको ९० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी सुजन बरालले आफ्नो नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरलले ४ हजार,...
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले आव २०७७।७८ को मुनाफाबाट चुक्तापुँजी २ अर्ब...
आरएसडिसी लघुवित्तको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो संस्था बनेको छ । वित्तीय विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशतभन्दा बढी बढेको छ । चालु...
सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता गराउने विषय चुनावी मुद्दा बनाउन दलहरूसँग ग्रेटर नेपालको माग
काठमाडौं । आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ गठबन्धन दल र प्रतिपक्षी दलसमेत गरी सात दलका सभापति तथा अध्यक्षसँग माग...
एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनको २८ औं वार्षिकउत्सव, १० उत्कृष्ट कर्मचारीहरुलाई सम्मान
काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिच मा सम्पन्न...
‘देशभरी कुनै विकल्प विना गरिव जनताको बिल्लिबाठ गर्ने बालने आतंक सैय छैन’
काठमाडौं । कुनै विकल्प विना नै सडक तथा स्वोरोजगार मजदुरहरुको बिल्लिबाठ गर्ने देशभरीको बालेन अभियान विरुद्ध सडकमा उत्रने पीडितसंग सम्बद्ध सरोकारवाला पक्षले चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले पीडित सहितको उपस्थितिमा...
बीमासहित देशमा सबै क्षेत्रमा उच्च गिरावट, तीन महिनामा सुधार हुदैछः नेपाल उद्याेग बाणिज्य महासंघ
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघले आज शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको...
आम निर्वाचन सशक्त खारेज गर्ने बिप्लवको निर्णय
काठमाडौं । एकीकृत जनक्रान्तिको मार्गमा रहेको बिप्लव नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेको छ । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।...
विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोटका जनप्रतिनिधिको आह्वान
काठमाडौं । विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोट जनप्रतिनिभिहरुले आह्वान गरेको छ । गुर्र्भाकोट नगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा गुर्र्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका...





















