अर्थतन्त्रमा परेको दबावलाई सबै मिलेर समाधान गर्नुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौं । मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ । अर्थ मन्त्रालयमा बिहीबार विभिन्न सरोकारवालासँग सो बारे छलफल भएको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय अर्थतन्त्रमा...


नेपाल आयल निगमद्धारा कर्मचारी माग

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खुला प्रतियोगितात्मकद्धारा भ्याकेन्सी खुलाएको छ । निगमले रिक्त रहेका विभिन्न पदपूर्तिका लागि दरखास्त पेश गर्न आह्वान गरेको हो । निगमले निर्देशकदेखि बाउजर अप्रेटर।तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारी माग गरेको छ...


गरिमा क्यापिटलले डाक्यो साधारण सभा, पुँजी बृद्धि मुख्य प्रस्ताव

काठमाडौ । गरिमा क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ११ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक २५ गते होटल पवेरा हेरिटेज बुटिक, बुढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।...


धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयरसम्बन्धि सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा सनराइज क्यापिलट लिमिटेडलाई नियुक्त गरेको हो । सो अनुसार अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...


नेपाल बैंकद्धारा एक शाखा प्रमुखलाई बरखास्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले गुलरिया शाखाका शाखा प्रमुखका रुपमा कार्यरत निलम्बित कर्मचारी धवेन्द्र न्यौपानेलाई बरखास्त गरेका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै उक्त कर्मचारीलाई बैंकको सेवाबाट बर्खास्त गरिएको जनाएको हो । बैंकको वीरेन्द्रनगर तथा गुलरिया शाखामा कार्यरत...


नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये...


बाराही हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (कात्तिक ४ गते)देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ५० हजार कित्ता शेयर निष्कासन...


गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीले आज (कात्तिक ४ गते) सभा डाकेको हो । संचालक समितिको बैठकको निर्णयअनुसार सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु...


लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार बस्दैछ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको सो...


फेवातालमा डुंगा चढ्दा फोनपे क्युआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।...


नबिल बैंकमा अब मोबाइलबाटै २ लाखसम्म लोन लिन पाइने, यस्तो छ फोनलोनको प्रोसेस

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका...


निर्वाचन आयोगद्धारा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्ने सम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा...


टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

काठमाडौं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सफलतापूर्वक सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस...


झिनो अंकले घट्यो नेप्से, १० उपसूचक राताम्य हुँदा कारोबार ५० करोडमा सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका लगानीकर्ताहरुले बैंकहरुले असोजमा बढाएको ब्याजदर यथावत राख्दा...


आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं। नेप्से १।३८ अंकले घट्दा १८४४।१४ को विन्दुमा कायम भएको छ।आज सेञ्चुरी बैंकको डिभेञ्चर ८८ सबैभन्दा धेरै घटेको छ । त्यस्तै, सामुदायिक लघुवित्त, अभियान लघुवित्त, हिमालयन पावर पार्टनर, अपर हावाखोला, अपर सोलु, छ्याङदीको शेयरमा गिरावट आएको छ।


बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै आज कारोबार समेत ५० करोड ७६ लाख रुपैयाँमा सीमित हुन...


सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं ।  नेप्से १।३८ अंकले घट्दा १८४४।१४ को विन्दुमा कायम भएको छ।शेयर बजारमा सामान्य अंकले घट्दा सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, विन्धवासिनी, विशाल बजार, नारायणी डेभलपमेन्ट बैंक, रुरु जलविधुत्, सिटिजन म्युचुअल फण्ड १, एनआईबिएल प्रगति...


डिशहोममा एक वर्षको रिचार्ज गर्दा सिमराका राजन दाहालले पाएक एक लाख रुपैयाँ

काठमाडौं । डिसहोमले अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर समेत ल्याएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्...


नेपाल लाइफले अभिकर्ताहरुको लागि ल्यायो तिहार स्किम, उत्कृष्टले चाँदीको सिक्का पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुको लागि तिहार स्किम ल्याएको छ। कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने हेतुले यो स्किम ल्याएको जवनाएको छ । कम्पनीले तिहारको लागि नेपाल लाइफ तिहार धमाका स्किम ल्याएको हो । जसमा ५ हजार प्रथम बीमा...


तीन कम्पनीको साधारण सभा भोलि बस्दै, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (कात्तिक ४) गते शुक्रबार बस्दैछ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा, गुराँस लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सोह्रौं वार्षिक साधारण सभा...