एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बसेको सभाले प्रस्तावित लाभांश पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०...


इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो र अग्रणी विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । इसेवाले अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको आज जनाएको छ...


लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुबैं बैकबीच ब्यापारिक साझेदारीका क्षेत्रहरु बिस्तार गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम र आईसीआइसीआइ बैंक नेपालका लागि...


रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा खानेपानी फिल्टर जडान

ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदाबरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो । रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी...


बीमापोष्टका सम्पादक न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित, तेजेन्द्र- सुन्तली खड्का आर्थिक पुरस्कार कुवेर चालिसेलाई

काठमाडौं । बीमापोष्ट डटकमका सम्पादक नबराज न्यौपाने र काराेबार दैनिकका सम्पादक कुवेर चालिसेसहित एक दर्जन पत्रकारहरू पुरस्कृत भएका छन् । रिर्पोटर क्लब नेपालकोे २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त...


मेगा बैंकले सार्वजनिक गर्यो २०७९ सालको इक्यालेण्डर, छात्राहरुलाई प्राथमिकता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्ष २०७९ सालको लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको २०७९ सालको क्यालेण्डरमा आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग...


गरिमा विकास बैंकको १५औं साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा भोलि (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...


साहारा एप : आफ्नो कमाई सबै आफैले राख्न पाउने

काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसंग कमिसन नलिने घोषणासगैं राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् । विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा...


सुन तोलामा १ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेको सुन आज तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले २५ हजार ४०० कित्ता संस्थापक...


सबै नेपाली स्वास्थ्य बीमाको दायरामा आए स्वास्थ्योपचारमा सहजता हुन्छ: स्वास्थ्य मन्त्री

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आए स्वास्थ्योपचारमा सहजता हुने बताएका छन् ।नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले स्वास्थ्य बीमाको दायरमा सबैलाई समेट्ज सकेमात्र वास्थ्योपचारमा सहजता...


मनकामना स्मार्ट लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्नो चौथौ वार्षिक साधारण सभाबाट पारित भएको १७ प्रतिशत बोनस शेयर वितरणका लागि...


विद्युतीय सवारी साधन प्रबर्द्धनमा दबाब बढाउन र्याली गर्दै इप्पान

काठमाडौं । सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । यसका लागि २०७१ सालमै आर्थिक वर्ष २०७७ अर्थात् सन् (२०२०) सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २५ प्रतिशत वातावरणमैत्री सवारीसाधन तथा...


उत्कृष्ट फिचर्ससहित शाओमी १२ प्रो नेपाली बजारमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन...


प्रभु लाइफका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्यले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त...


पूँजी बृद्धि र लाभांश प्रस्ताव सहित आइएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा २०७९ साल वैशाख ९ गते बस्नेगरी डाकेको हो । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स,...


नारायणी डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १० गतेदेखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री ल्याएको हो । नारायणी डेभलपमेन्ट बैंकले पुष...


श्रम निर्यात राेकाैं, पुँजि र सेवा निर्यात गर्ने अर्थतन्त्रकाे विकास गराैंः पूर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडाैं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालकाे आर्थिक अवस्थामा सुधारकाे लागि श्रम निर्यात गर्ने नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । रिपाेर्टर्स क्लवकाे २४ औं बार्षिकाेत्सवकाे अवसरमा आज काठमाडाैंमा आयाेजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने, ‘श्रम निर्यात गरेर...


बक्यौँता नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार

काठमाडौं । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिनुभएको थियो । बक्यौँता रकम बुझाउन दिइएको...


बलेफी हाइड्रोपावरको आइपीओमा एकैदिन ४ लाख ३३ हजारको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा पहिलो दिन मै ४ लाख ३३ हजार ४७१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बुधबार साँझ ५ बजेसम्म ५२ हजार २२ लाख ४८ हजार...