एनएमबि लघुवित्तले खुलायो रोजगारको अवसर

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताउँदै भ्याकेन्सी खुलाएको हो । सस्थाले वरिष्ठ प्रबन्धक।प्रबन्धक।सहायक प्रबन्धकमा एक जना, बरिष्ठ अधिकृत।कनिष्ठ अधिकृतमा २ जना र व्यवस्थापन प्रशिक्षार्थीका लागि ४...


अर्घाखाँची सिमेन्टद्धारा भारतमा सिमेन्ट निर्यात सुरु

काठमाडौं । अर्घाखाँची सिमेन्टले भारतमा सिमेन्ट निर्यात गर्ने काम सुरु गरेको छ । कम्पनीले आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । उत्तर प्रदेश राज्यमा आजबाट सिमेन्ट निर्यात सुरु गरेको हो ।...


कोष नै रित्तिएपछि सरकारले बैंकहरुको ऋण तिर्न सकेन, १८ अर्बको ट्रेजरी बिल नविकरण हुँदै

काठमाडौं । नेपाल सरकारले बैंकहरुसँग लिएको ऋण नै तिर्न नसक्ने अवस्थामा पुगेको छ । राष्ट्रिय ढुकुटी रित्तिएपछि सरकारले २८ दिने र ९१ दिने ट्रेजरी बिल समेत नविरकण गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय राष्ट्रको ढुकुटीमा चालु आवको...


युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले सहायक अधिकृत प्रशिक्षार्थि, लेखा सहायक र कनिष्ट सहायक पदको लागि केहि संख्यामा कर्मचारी...


कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते बस्ने

काठमाडौं । कुमारी बैंकको २२ औं बार्षिक साधारण सभा कात्तिक २१ गते लागि आह्वान गरेको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा विहान ११ बजे बस्नेगरी आव्हान गरेको हो । सभाले...


सानिमा ३ मा १ खातामा सि–आस्वा तथा मेरो शेयर सुबिधा थप

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न ३ मा १ खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै ३ मा १ खाताको अनलाइन फारम भर्दा ग्राहक महानुभावहरुले बैंक खाता,...


ज्योति लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ मा परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति लिई गत साउन २४ गते बसेको विशेष साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात परिवर्तन गर्न लागेको...


बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन, नविकरण नगराए लाईसेन्स खारेज हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् । आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ ।...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य भने हिजोको दाजोमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैया र...


एनएमबि लघुवित्तको डिसिइओमा बिरु राम जैशी नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । कम्पनीले नेप्सेसमक्ष रिक्त रहेको उक्त पदमा जैशीलाई चयन गरेको जनाएको हो । कम्पनीको असोज २७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार हाल...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...


पाँचौ बार्षिकोत्सव भव्य रुपमा मनाउने सिटिजन लाइफको निर्णय, एक सातासम्म देशव्यापी कार्यक्रम गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो पाँचौ बार्षिकोत्सव सप्ताव्यापी रुपमा भव्यताका साथ मनाँउदैछ । कम्पनीले एक सातासम्म देशव्यापी कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गर्ने भएको छ। कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौं वर्ष पूरा गर्दै...


महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?

काठमाडौं । महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार १०८ किक्ता संस्थापक महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न...


आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।लघुवित्तले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य...


नयाँ ब्रोकर लाइसेन्समा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिए आवेदन ? (नामावली सहित)

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आजसम्म आवेदन दिएर सिफारिस भएका कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको आवेदन नेप्सेले बोर्डमा पठाँउछ । नेप्सेले आज नेपाल धितोपत्र बोर्डमा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको...


सरकारले आज सार्वजनिक विदा दिएन, बीमा, बैंक र सरकारी कार्यालय खुल्ने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक विदा दिने एक मन्त्री नै अभिव्यक्ति दिए पनि सरकारले आज सार्वजनिक विदा दिने सम्बन्धीमा कुनै पनि निर्णय गरेन । जसबाट आज सबै सार्वजनिक कार्यालयहरु सुचारु हुनेछन् । गृहमन्त्रालयका सूचना अधिकारी...


एलआईसी नेपालका बरिष्ठ एजेन्सी मेनेजर मनोज कुमार साहको असामयिक निधन

काठमाडौं । एलआईसी नेपाल को बिराटनगर शाखामा आबद्द बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको छ । हिजो बिहान ८ बजे बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको हो ।    


रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कर्पोरेट कार्यालयका लागि आइटी स्टाफ माग गरेको हो । सो पदका लागि कम्पनीले आइटीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा बापतको रकम भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स चरिकोट शाखाले बीमितलाई मृत्यु दाबी बापतको रकम भुक्तानी घरमै पुगेर दिएको छ । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी निवासी मैना तामाङका श्रीमान रमेश तामाङलाई बीमा बापतको रकम भुक्तानी गरिएको शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले...


परिस्कृत र नयाँ सुविधासहित नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहका बिच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...