एनसीसी बैंकको ४ लाख ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४ लाख ७७ हजार ५२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता,...


जब २९ हजार फिटमाथि उडेको जहाज एक्कासी घोप्टिन थाल्यो.., १३२ जनाको मृत्युसँगै अर्बौको भार बीमा कम्पनीमाथि

काठमाडौं । सामान्य जस्तै चाईना इस्टर्न एयरको बोईङ ७३७–८०० जहाज कुन्मिङबाट गोन्झाओको रुटमा उडिरहेको थियो । कुन्मिङबाट सामान्य टेकअफ गरेको जहाज २९१०० फिटमाथिको आकाशमा गन्तव्यतर्फ अघि बढिरहेको थियो । उडान भरेको एक घण्टा चार मिनेटपछि जहाज घोप्टिन थाल्दछ ।...


यस वर्ष १४ वटा पात्रो मात्रै बिक्री वितरण गर्न पाइने, जथाभावी निकालिएका पात्रो जफत गर्ने तयारी

काठमाडौं । सरकारले विसं २०७९ का लागि १४ वटा पात्रो मात्रै आधिकारिकता पाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । समितिले गठन गरेको...


ग्रीन भेन्चर्सको आइपीओ आजबाट बिक्रि खुल्ला, कति कित्तासम्मका लागि दिने आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपीओ खुला गर्दैछ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ...


शिखर इन्स्योरेन्सद्धारा खेलकूद प्रतियोगिता, कर्मचारीलाई स्मार्ट र स्फूर्तिलो बनाउन फुटसलसहित आधा दर्जन खेल खेलाइयो

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आफ्ना कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम आयोजना गरेको छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ कम्पनीको सफलतामा मुख्य भुमिका निर्वाह गर्ने कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न खेल कार्यक्रमको आयोजना गरिएको कम्पनीले...


भोलिदेखि हुन लागेको एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग...


‘पैसाको चलखेल रोक्न निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक’

पर्सा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलबीच तयार पारिएको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने बताउनुभएको छ । उहाँले सरकार निर्माण गर्ने क्रममा दलबीच तय गरिएका साझा नीति तथा कार्यक्रमलाई कांग्रेस...


आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न...


क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धनका लागि नबिल बैंक र टेवानबिच साझेदारी

काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी...


आँधिखोला लघुवित्तद्धारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । आँधिखोला लघुवित्तले फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तल चैत १ गतेदेखि देखी ०३ गते सम्म विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय...


राष्ट्र बैंकको २०७९ साल बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३४ दिन सार्वजनिक बिदा दिने भएको हो । चालु आर्थिक बर्ष २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि...


सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको...


ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले बागलुङ जिल्लाको बलेवाममा आफ्नो २८९ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोउन्नती गरी...


सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा कर्णालीका विद्यालय, अस्पताल र वृद्धाश्रमलाई ९ लाख रकम सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वार्षिकोत्सवको अवसर पारि कर्णाली प्रदेशका विद्यालय, वृद्धश्रम तथा अस्पताललाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले...


प्राइम लाईफ इन्स्योरेन्ससहित चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, र पोखरा फाइनान्सको ८ दशमलव शून्य...


खल्तीबाट बैंक खातामा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधाको उपलब्ध गराएको छ । प्रयोगकर्ताहरुले निःशुल्क रुपमा जुनसुकै ठाउँबाट खल्ती मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल...


बाम एकताको एजेण्डा बोकेर चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले अमेरिकी योजनामा ल्याप्चे लगाएपछि सशंकित बनेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा विदेशमन्त्री वाङ यही चैत ११ गते काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले वाङ यी यही चैत्र ११ गते काठमाडौंमा आउने पुष्टि...


एनआरएनएको महाधिवेशनमा उच्च अदालतको अन्तरिम आदेशले सहमतिको बाटो खुलाउला ?

काठमाडौंः गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशसँगै दुवै पक्षबीच सहमतिको सम्भावना बढाइदिएको छ । संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागीताबिना हुन लागेको भन्दै रोक्न माग...


एनटिसीसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १७ अकंले बढेको छ । हिजो १४ अकंले घटेको नेप्से आज भने सुधार आएको हो । सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच भएको छ ।...


इमर्जिङ पावरको शेयरमा सर्किट, यी कम्पनीका लगाानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । सोमबार नेप्सेमा सुधार आएको छ । हिजो १४ अकंले घटेको शेयर बजार आज भने १७ अकंले बढ्न पुगेको हो । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९...