रामेछापको भिरपानीमा बस दुर्घटना हुदा १२ जना घाइते, थप विवरण आउन बाँकि
काठमाडौं । रामेछापबाट काठामडौं आउँदै गरेको बा ३ ख ४०४८ नम्बरको बस दर्घटना भएको छ । सो बस दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् । बस दुर्घटनामा घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला...
आइएमई लाइफको पाँचौ साधारण सभा बुधबार बस्दै, चुक्तापुँजी बृद्धि गर्ने मुख्य प्रस्ताव
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा यही असोज २६ गते बस्दैछ । कम्पनीको उक्त सभा बुधवार लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे बस्नेछ । कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राख्ने भएको...
अर्बपति विनोद चौधरी नवलपरासी १ बाट उम्मेदवार बने
काठमाडौं । नवलपरासीका अर्बपति व्यापारी विनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेसबाट उम्मेदवारको टिकट पाएका छन् । नेपाली कांग्रेसले चौधरीलाई नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन टिकट...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल राजिनामा दिँदै
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजिनामा दिने भएका छन् । नेपाली कांंग्रेस पार्टीको तर्फबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पदको टिकट पाएपछि आजै उनले पदबाट राजिनामा दिन लागेका हुन् । पौडेलले...
आशा लघुवित्तको करिब ८ लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने, अंकित मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको लिलामी शेयरमा आज (असोज २३) गतेदेखि आवेदन दिन सकिनेछ । संस्थाले संस्थापक समूहतर्फको ७ लाख ८९ हजार ९ सय कित्ता शेयर आजदेखि लिलामी बढाबढमार्फत बिक्री खुल्ला गरेको हो । उक्त...
लाभांश प्रस्तावसहित गुराँस लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव पारितका लागि यहि कात्तिक ४ गते १२औं वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले सो मितिमा साधारण सभा बस्ने निर्णय गरेको हो । संचालक...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...
प्रतिनिधिसभा र प्रदेश सभाका १६५ र ३३० निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष निर्वाचन प्रणालीको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज देशका प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका...
बिदाको समय पारेर अनलाईन जुवाको धन्दा चम्कियो, एनएमबी बैंक शंकाको घेरामा
काठमाडौं । दशैंको समयमा एक साता लामो सार्वजनिक विदाको समय पारेर अनलाईनमा जुवा खेलाउने र अनलाईनमा बिट गराउने गिरोह सक्रिय भएको छ । उक्त कार्यमा एनएमबी बैंकको समेत संलग्नता देखिएको छ । यद्यपि बैंकले भने अनुसन्धानपछि मात्रै केही बताउन...
नेपालमा भेन्चर क्यापिटलको भविष्य, बैंक र बीमा कम्पनीले गर्न सक्छन् लगानी
नेपालको अर्थतन्त्र व्यापक संरचनात्मक सुधारको पर्खाइमा रहेको छ । सम्हाल्नै कठिन व्यापार घाटा, वढ्दो वैदेशिक ऋणभार र बचत एवम् लगानीबीचको अन्तरले आर्थिक वृद्धि तथा दिगो आर्थिक विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउने चुनौती थपिएको छ । एक दशक अगाडिसम्म...
भोलिबाट शेयर कारोबार खुल्दै, के छ पछिल्लो अपडेट ?
काठमाडौं । गत बिहिवारबाट दशैंका कारण बन्द भएको शेयर बजार भोलिबाट खुल्दैछ । दशैंमा रहेको सार्वजनिक विदा परेकोले असोज १३ गते शेयर कारोबार बन्द भएको थियो । दशैंको विदा सकिएकोले भोलिबाट शेयर कारोबार खुल्दैछ । दशैं विदामा ९ दिन...
६ लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा, कुनले कति गर्दै ?
काठमाडौं । ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा रहेका छन् । शेयर संरचना मिलाउन ६ कम्पनीले एफपीओ निषकाशन गर्ने तयारी गरेको छ। किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय...
राष्ट्रपति विद्यादेवी भण्डारी ज्वरोले सिकिस्तै, टिचिङमा भर्ना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्वरोले सिकिस्तै हुनु भएपछि आजै विहान काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ । अत्याधिक ज्वरो तथा रुघाखोकीका कारण असहज महसुस गरेपछि राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको हो । यतिबेला राजधानी काठमाडौंमा...
पर्यटन प्रवर्द्धनका लागि हङकङले चाल्यो नयाँ कदम, ५ लाख हवाई टिकट निःशुल्क वितरण गर्दै
काठमाडौं । पर्यटन प्रवर्द्धन लागि हङकङले चाल्यो नयाँ कदम चालेको छ । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ । कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख...
धनगढीको विद्युत कार्यालय डुबानमा, स्थानीयको जनजीवन प्रभावित
काठमाडौं । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ। लगातारको वर्षाका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो। कार्यालय भित्रै पानी पसेपछि कार्यालयको कामकाज प्रभावित बनेको बताइएको छ। पानीले भिजेर उपकरणहरुसमेत बिग्रने...
पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा
काठमाठौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र...
स्वतन्त्र उम्मेदवारी दिने नेकपा एमाले नेता गंगा चौधरीको घोषणा
काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।...
दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ?
काठमाडौं । नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने मान्यजनबाट आर्शिबाद, भेटघाट र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी...
समान लाभांश घोषणा गरेका नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफको बुक क्लोज कहिले ?
काठमाडौं । समान लाभांश घोषणा गरेको नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफले लाभांश प्रस्ताव गरिसकेका छन् । नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन्। हालसम्म ८ जीवन बीमा कम्पनीको...
कैलाली कञ्चनपुरमा भारी वर्षा, सुरक्षित रहन स्थानीयलाई प्रशासनहरुको आग्रह
काठमाडौं । बिहीबारदेखि कैलाली र कञ्चनपुरका केही स्थानमा लगातार भारी वर्षा भईरहेको छ। शुक्रबार पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा अहिले पनि रोकिएको छैन। भारी वर्षाका कारणले दिउँसो १२...




















