काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको मृत्यु
काठमाडौं । लगातार बर्षाका कारणले गर्दा काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...
नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु
बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् । नेपालमा बीमा...
दशैंको लागि मात्र १ करोडको तास आयात
काठमाडौं । चालू आर्थिक वर्ष २०७९।८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको छ । विभागका अनुसार...
बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २४ जना घाइते
काठमाडौं । आज बिहान बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसनार चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको...
नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधका ३६ ढोका खोलियो
काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटा ढोका खोलिएको छ । नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १०...
सरकारी जागिरबाट बीमा व्यवसायमा छिरेका बीमा सम्राट धर्मराज भण्डारी नौ वर्षदेखि बीमितकै घर आगँनमा
काठमाडौं । सरकारी जागिर भन्ने वित्तिकै धेरै नेपालीहरुको सपना बन्ने गर्दछ । तर, सरकारी जागिर समेत छोडेर अघि बढेकाहरु समाजमा धेरै प्रगति गर्न सफल भएका उदाहरणहरु समेत छन् । निजामति कर्मचारीको सेवा छोडेर जीवन बीमा क्षेत्रमा प्रवेश गरेका बीमा...
नारायणगढ–मुग्लिन सडक बर्षाका कारण अवरूद्ध, यात्रु बाटोमा अलपत्र
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक...
क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछाने आज पक्राउ परेका छन् । स्वच्छिक गिरफ्तारी दिन नेपाल आउँदै गरेका क्रिकेट कप्तानलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । यसअघि नै विज्ञप्ति निकालेर असोज २० गते स्वदेश फर्किर गिरफ्तारी दिने...
अझै एकदुई दिन मौसममा सुधार नआउने, हिंडडुल गर्दा सावधानी अपनाउन आवश्यक
काठमाडौं । अझै केहिदिनसम्म मुलुकका विभिन्न भागमा वर्षा भइरहने सम्भावना रहेको छ । हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि सामान्यदेखि पूर्ण बदली भइरहेको छ ।...
यस्तो छ दशैं पछिको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १...
दशैंको खर्चलाई कटाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?
काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...
यसरी मनाए बीमाकर्मीहरुले दशैं (फोटो फिचर सहित)
काठमाडौं । यस वर्षको विजया दशमी बीमाकमीहरुले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू बीमाकर्मीहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि दशै भव्य रुपमा मनाएका छन् । सामाजिक...
दशैंको दक्षिणाले बीमा
काठमाडौं । पछिल्लो समय बीमाको महत्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । लामो वर्षको इतिहास बोकेको...
राष्ट्रपतिद्वारा भण्डारीले गुरूहरूको हातबाट बिजया दशमीको टीका ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा यस वर्षको दसैँको टीका ग्रहण गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ...
व्यवसाय सम्हाल्दै बीमा क्षेत्रमा अघि बढ्दै रिलायबल नेपाल लाइफकी मुना
तीन बर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेसँगै आफूमा व्यवसायीकता मात्रै नभई आत्मविश्वास समेत बढेको मुना आचार्य सुवेदी हाल रिलायबल नेपाल लाइफमा अभिकर्ता पेशमा आवद्ध छिन् ।सुरुमा आफ्नै सन्तानको बीमा गरेर अभिकर्ता पेशामा प्रवेश गरेकी मुना सुवेदी एक सफल महिला व्यवसायी...
नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...
आज बिजया दशमी हर्षोल्लासपूर्वक मनाइदै, टीकाको शुभ साइत ११:५१ बजे
काठमाडौं । यस वर्षको बिजया दशमीको मुख्य दिन बिजया दशमी हर्षोल्लासपूर्वक मनाइदैछ । असत्यमाथि सत्यको बिजयको रुपमा नेपाली समुदायले विश्वभर आज बिजया दशमी मनाउँदैछन् । घटस्थापनाको दिनबाट सुरु भएको नवदुर्गा देवीको पुजा आज विधिपूर्वक बिसर्जन गरेपछि टीका जमरा लगाएर...
बीमाकर्मीको दशैंः कसैको स्वादिलो, कसैको खल्लो
दशैंको दिन । अक्सर नेपालीहरु दशैंकै ह्याङओभरमा हुन्छन् । धेरैजसो त दशैं मान्न मुल घर पुगेका छन् । तास खेल्ने, पिङमा मच्चिने, मीठो मसिनो खाने, साथीभाई भेट्ने उपक्रममै उनीहरु व्यस्त छन् । यद्यपी सबै बीमा कम्पनीहरुकोे दशैं रसिलो छैन...
राष्ट्रपतिको हातबाट टिका लगाउन चाहानेको लागि यस्तो छ समयतालिका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद,...



















