दोहोरो अंकले घट्यो शेयरबजार, लगानी समूहमा हरियाली छाउँदा २ अर्बमा कारोबार सीमित
काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत साता १९ अंकले घटेर बन्द भएको शेयर बजार आज पहिलो दिन १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९...
नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा?
काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा...
बीमा समितिको अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश, बीमा पहुँचको लक्ष्य पूरा
काठमाडौं । बीमा समितिले अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । अर्थ मन्त्रालयले सम्रग अर्थतन्त्रको अर्धबार्षिक समिक्षा पेश गर्नुपर्ने भएको बीमा समितिले पत्येक बर्ष मन्त्रालयमा पेश गर्दै आईरहेको छ । बीमा समितिले अर्थमन्त्रालयमा अर्धबार्षिक समिक्षा पेश गरिसकेपनि बोर्डको...
नेप्सेमा दुई सरकारी विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकद्धारा निष्काशन भएको ४ वर्षे अवधिको ५.९६ प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको २०८२ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको...
रसियामाथिको नाकाबन्दीबारे पहिलो पटक बोल्यो चीन, अमेरिका र युरोपको नाकाबन्दी अपमानजनक
काठमाडौं । रसिया–युक्रेन युद्धका कारण अमेरिका र पश्चिमा देशहरुले क्रिमलिनमाथि लगाएको नाकाबन्दी अपमानजनक भएको चीनले प्रतिक्रिया जनाएको छ । बेईजिङमाथि रसियालाई सहयोग नगर्न अमेरिकाले चर्को दवाव दिइरहेको बेला आज बेईजिङले प्रतिक्रिया जनाउँदै रसियामाथिको नाकाबन्दी अपमानजनक रहेको बताएको हो ।...
नेप्सेमा थपियो तीन कम्पनीको २ करोड ८१ लाख ६३ हजार कित्ता बोनस शेयर, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचकिृत भएको छ । गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र एभरेष्ट बैंकको बोनस शेयर आज सूचीकृत भएको हो । गणपति लघुवित्तको १९ प्रतिशतका दरले २ लाख ४१ हजार...
कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा वार्षिक परीक्षा स्थगित, ४० लाख विद्यार्थी प्रभावित
काठमाडौं । गम्भीर आर्थिक संकटमा गुज्रिरहेको श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरेको छ । श्रीलंकाले कागज र मसी जस्ता शैक्षिक सामाग्री आयात गर्न नसक्दा विद्यालय तहको वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । डलरको अभावमा प्रिन्टिङ...
एनआरएनएको १०औं महाधिवेशनको तयारीलाई घलेको तीव्रता
काठमाडौं । एनआरएनएका प्रमुख संरक्षक शेष घलेले १०औं महाधिवेशनको तयारीलाई तीव्रता दिएका छन् । महाधिवेशनको तयारीका लागि राजधानीमै रहेका उनले निर्वाचन तयारी समिति संयोजक सोनाम लामाको निवासमा बोलाएको भेलामा एनआरएनए पदाधिकारी तथा आकांक्षीहरु र विभिन्न देशबाट आएका अभियान्ता सहभागी...
मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सकियो
काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ । रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने...
बैतडीको दशरथचन्द्र नगरपालिकाले आप्रवासी कामदारलाई ५ लाखसम्मको दुर्घटना बीमा गराइदिने
काठमाडौं । सुदुरपश्चिम प्रदेशको बैंतडी जिल्लास्थित दशरथचन्द्र नगरपालिकामा अवस्थित भारतमा काम गर्ने आप्रवासी कामदारको निःशूल्क दुर्घटना बीमा गरिने भएको छ । सो नगरपालिकाले भारतका विभिन्न सहरमा काम गरी रहेका ब्यक्तिको दुर्घटना बीमा गर्ने भएको हो । दशरथचन्द्र नगरपालिका र...
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते, उपराष्ट्रपतिले उद्घाटन गर्ने
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथौ साधारण सभा र दोस्रो महाधिवेशन चैत २२ गते हुने भएको छ । होटल एभरेष्टमा दिउँसो हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द...
महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २३ गतेदेखि संस्थापक समूहतर्फको ५ हजार कित्ता शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको थियो । संस्थाले उक्त शेयरको न्यूनतम...
नेशनल लाइफको कलंकी शाखाद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चैत ५ गते शनिबार कोजी ब्यांक्वेट कलंकीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममार्फत कम्पनीले सहभागी अभिकर्ताहरुलाई कम्पनीको विभिन्न...
एलआईसीद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त भएको हो । सो सभाले गत आर्थिक वर्षको लागि लेखापरीक्षकमा पिएल श्रेष्ठ...
सुन तोलामा ६ रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
एनएलजी इन्स्योरेन्सको लघु बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बीमा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले चैत ४ गतेदेखि ५ गतेसम्म दुई दिने तालिम प्रदान गरेको हो । इन्स्योरेन्सले २१ जना अभिकर्ताहरुको सहभागितामा सो तालिम दिएको हो । एनएलजी इन्स्योरेनस...
बेस्ट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार (चैत ४ गते) सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमराज पौडेलेको सभापतित्वमा बसेको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सभा सम्पन्न भएको हो । उक्त सभाले...
२१% लाभांश पारित गर्नका लागि आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते बनेपा पार्टी...
ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित
पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले...
कोरोना बीमा दावी भुक्तानीमा नैतिकता बिक्री गर्दै निर्जीवन बीमा कम्पनी
काठमाडौं । २०७७ साल बैशाख ७ गतेदेखि २०७८ साल असार मसान्तसम्म कोरोना बीमाको पोलिसी बिक्री गरेका बीमा कम्पनीहरुले २०७७ साल साउनदेखि नै कोरोना बीमाको दावी भुक्तानी नदिएर रोकी राखेका छन् । कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भएको तीन...




















