बेस्ट फाइनान्सको साधारण सभा भोलि बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा भोलि (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र...
नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता
काठमाडौं। नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु...
नेपाल टेलिकमका ग्राहकले आज पाउनेछन् यस्ता सुविधा
काठमाडौं । नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । टेलिकमले आजदेखि लागि लागु हुने गरि अनलिमिटेड डाटासहितको फागु अफ उपलब्ध गराएको जनाएको छ । यो अफर आजदेखि चैत १७ गतेसम्म लागु हुने छ । उक्त सार्वजनिक अफर अन्तर्गत...
आज काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन
काठमाडौं । सरकारले आज पहाडी क्षेत्रको होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन गरेको छ। काठमाडौं लगायत पहाडी जिल्लामा मनाइने होलीमा नियम उल्लंघनका साथै ट्राफिक दुर्घटनाको जोखिम हुने भएकाले आज बिहानै देखि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा...
साना उद्योगमैत्री कानुनको माग
काठमाडौं । नेपाल घरेलु तथा उद्योग महासङ्घले विद्यमान नीति, ऐन तथा कार्यविधिलाई लघु, घरेलु तथा साना उद्योगमैत्री बनाउनुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएको स्थानीय राजस्व परामर्श...
फ्यान्टाको कलरफुल हामी क्याम्पेन सञ्चालन हुँदै
काठमाडौं । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गरिने कम्पनीले जनाएको छ । यस वर्षको उक्त नयाँ अभियान विगतका वर्षहरु भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीले जनाएको छ । नयाँ अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको...
आज राती १२ बजेदेखि लागू हुनेगरी आयल निगमले फेरि बढायो इन्धनको मूल्य, पेट्रोलको भाउ प्रतिलिटर १५५ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो । निगमले आज प्रकाशित गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल–डिजेल...
एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ...
स्थानीय निर्वाचनमा खटिने निर्वाचन आयोगका १ लाख कमर्चारीहरुको बीमा राष्ट्रिय बीमा कम्पनीमा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निर्वाचन आयोगले स्थानीय निर्वाचनमा खटिने आफना कर्मचारीहरुको ४ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा गराएका छन् । निर्वाचन आयोगले १ लाख १० हजार ७ सय कर्मचारीहरुको सामूहिक दूर्घटना बीमा गराएको हो । जसमा निर्वाचन...
आगलागीमा परेका ११ घरपरिवारलाई माछापुच्छ्रे बैंकले खाद्यान तथा भाडाँकुडा सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगलागीमा परेको ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको छ । बैंकको माहुली शाखाले संस्थागत सामाजिक उत्तरदायित्त अन्र्तगत उक्त सहयोग गरको हो । मिति २०७८ फागुन २८ गते सत्तरी जिल्लाको अग्रीसाईर कृष्णासवरन गाउँपालिका...
नेपाल टेलिकमको होली अफर अन्तर्गत ६९ रुपैयाँमा एक दिने अनलिमिटेड डाटा
काठमाडौं । नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति मार्फत अनलिमिटेड डाटासहितको फागु अफ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म लागु हुने छ । उक्त सार्वजनिक अफर...
एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । एनएलजी...
बेस्ट फाइनान्सको २५ औं साधारण सभा शुक्रबार हुदै, यस्ता छन् एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र...
बीमा समितिबाट लिईन् नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ
काठमाडौं । बीमा समितिबाट नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह पद तथा गोपनियताको शपथ लिएकि छिन् ।कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालबट पद तथा गोपनियताको शपथ लिएकी हुन् । कम्पनीको फागुन...
भारतबाट बढेर आयो पेट्रोलको मुल्य, आयल निगमलाई १५ दिनमा ५ अर्ब बढी घाटा
काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ ।मूल्य बढेर आएसँगै निगमले घाटा बढेको उल्लेख गरेको छ । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा,...
एसियाकै पहिलो ‘कृषि कर्जा मेला’ नेपालमा, बौद्धिक सम्पत्तिलाई पनि बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्छ : कटुवाल
काठमाडौ । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो । यो मेलालाई आर एण्ड डी इनोभेटिभ...
प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह– विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्नुहोस्
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताएका...
दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बुधबार शेयर बजार ओरालो लागेको छ । आज नेप्से १९.५५ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४७ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा ओरालो लाग्दा कारोबार समेत...
नेपाल टेलिकमसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले घट्न पुगेको छ । यस साताको पहिलो दिन नै आश्चर्यजनक रुपमा शतप्रतिशतले बढेको शेयरबजार आज १९ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४३१ कित्ता...
इर्मजिङ पावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । हिजो १७ अकंले घटेको नेप्से आज पनि १९.५५ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच हुदाँ २...

















