यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...


रिलायबल नेपाल लाइफले डाक्यो पाँचौं साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेनस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...


आशा लघुवित्तले पौन ८ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता ३९५ रुपैयाँमा जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ८९ हजार ९०० कित्ता शेयर बिक्री गर्न लागेको हो । लघुवित्तले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको...


नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८४ रुपैयाँ २० पैसाका...


हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा कात्तिक ४ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले कार्तिक ४ गत दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले बार्षिक साधारणसभाको निर्णय गरेको हो । सभा होटल अलफ्ट ठमेल काठमाडौंमा विहान ११ बजे बोलाइएको छ ।...


हेटौडास्थित डाटा रिकभरी सेन्टर आजबाट सुचारु हुँदै, बीमा समिति सबै निकायको डाटा सुरक्षित

काठमाडौं । गत बिहिबार आगोलागीपछि बन्द भएको हेटौडास्थित सरकारी डाटा रिकभरी सेन्टर आजबाट सञ्चालनमा आएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठले बिहिवार रातिबाट सर्भरहरु सुचारु गर्न थालिएकोमा आज साँझसम्म सबै सर्भरहरु सञ्चालनमा आइसक्ने बताए । गत...


पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको पिपुल्स हाइड्रोपावरको आइपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । यसले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई...


ज्योति लाइफ इन्स्योरेन्सको एजेन्सी अवार्ड नाईट कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ बाषिकोत्सवको अवसर पारर पााँचौ एजेन्सी अवार्डिस नाईट कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको छ। कार्यक्रममा भोटिभेटर स्पिकर रविन कटुवालले प्रशिक्षण दिएका थिए । उनले कार्यक्रममा बजारीकरणको लागि कसरी दक्षता बढाउने र उजागरण भन्ने...


छैटौँ वर्षमा प्रवेश गर्दै मेगा क्यापिटल, आगामी दिनमा अझै गुणस्तरीय सेवा दिने प्रतिबद्धता

काठमाण्डौं। मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पूरा गरी पाँचौँ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ। मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्रगतिमा अगाडि बढेको छ। आर्थिक वर्ष २०७८।७९ मा...


दशैं विदामा पनि आइएमई जनरल इन्स्योरेन्सले सेवा दिने, यी कर्मचारीबाट लिन सकिन्छ सेवा (सम्पर्क नम्बरसहित)

काठमााडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालीहरुको महान पर्व दशैं विदामा आफ्ना शाखा कार्यालय बन्द रहने जनाएको छ ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्ना बीमितहरुको आवश्यकता तथा सेवालाई मध्यनजर गर्दै कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । इन्स्योरेन्सले बीमालेख...


दशैंअघि शेयर कारोबारको अन्तिम दिन १६ अंकले बढ्यो नेप्से, १२ उपसूचकमा छायो हरियाली

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले दुई–तिन दिनयता शेयरबजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं ।आज विहिवारका दिन शेयर बजारमा हरियाली लागेको छ । आज नेप्से परिसुचक १६।२९ अंकले बढेर १८५३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली लागेसंगै समालिङ पावर कम्पनीको ७।९४ प्रतिशतले शेयर घटेको छ । त्यस्तै, हिमालयन पावर...


अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से १६।२९ अंकले बढ्दा १८५३।७६ को विन्दुमा कायम भएको छ। आज अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ । त्यस्तै, गुराँस लघुवित्त, समिट लघुवित्त, नबिल ब्यालेन्स फण्ड ३, जनउत्थान लघुवित्त, सिटिजन...


नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले दुई–तिन दिनयता शेयरबजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । शेयरबजारमा सुधार देखिदा...


बीमा कम्पनीहरुले मुद्धती निक्षेपमा मात्रै निर्भर नभई दीर्घकालीन प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् ।विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले हिजो (असोज...


एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले अघिल्लो आर्थिक...


इसेवाले ल्यायो ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, समितिमा आवेदकको घुईचो

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । अझै केही समय बाँकि रहेको हुँदा समितिमा आवेदकको आईरो लागेको छ । आवेदकहरुले अन्तिम दिनमा आवेदन...


महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महाबचत खाता’मा उच्चतम ब्याजदर

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले उच्चतम ब्याजदरको ‘महालक्ष्मी महाबचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना निक्षेपकर्तालाई थप सेवा सुविधा दिने हेतुले नयाँ बचत खाता ल्याएको हो । बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम १० प्रतिशत ब्यादर, निःशुल्क एटिएम कार्ड...