सामलिङ पावरको साधारण सभा चैत २१ गते, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालन समितिको बैंठकले सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।...


जानकी फाइनान्सको सिइओमा दिनेश कुमार शर्मा नियुक्त

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी सिइओमा शर्मालाई आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरे्को हो ।...


युनाइटेड इन्स्योरेन्सको संचालकमा दीपक ओली नियुक्त

काठमाडौं । युनाइटेड इन्स्यारेन्स लिमिटेडको संचालकमा दीपक ओली नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुप प्रा.लि.को तर्फबाट कम्पनीको संचालक समितिमा प्रेदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएकोमा फागुन २९ गते बसेको संचालक समितिको बैठकले सो स्थानमा ओलीलाई नियुक्त...


साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको...


नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन ३० गतेसम्म कायम...


छ्याङ्दी हाइड्रोपावरको अवतरिक हकप्रद लिलाम बढाबढमार्फत बिक्री गरिने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर आवेदन नपरेकोमा कम्पनीले उक्त शेयर लिलाम बढाबढ मार्फत्...


ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि चैत ८ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता...


नेशनल हाइड्रोपावरको साधारण सभा आज, हकप्रद शेयर निष्कासन मुख्य प्रस्ताव

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८।५२५...


हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चूक्तापूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर...


शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली

काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...


शिक्षामन्त्रीले भने, ‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको...


नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

काठमाडौं । नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंक गाभ्न सैद्दान्तिक स्वीकृति दिएको पत्र आज दिएको हो । राष्ट्र बैंकबाट...


राष्ट्र बैंकले माग्यो मेगा बैंकसँग व्याजदर सम्बन्धी स्पष्टीकरण

काठमाडौं । राष्ट्र बैंकले नपाकेको ब्याज दिँदै निक्षेप तानेको रोक्न र थप स्पष्टीकरण मागेको छ। मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११।०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि...


महालक्ष्मी विकास बैंक र रेट्रो होटलबीच छुट सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एण्ड स्पा प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकले उक्त होटलमा बिशेष छुट पाउने गरी समझदारी भएको हो । उक्त समझदारी पश्चात बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको डेबिट...


बीमितले दाबी भुक्तानी पाउन कठिन रहेको कर्णाली प्रदेशका मुख्यमन्त्रीको गुनासो

काठमाडौं । बीमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा...


मुक्तिनाथ कृषि कम्पनीद्धारा आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन २० गते आवेदन दिएको हो । २०७५ सालमा १ अर्ब...


जीवन बीमा कम्पनीहरुले साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने, कुन जिल्ला कसको भागमा (सूचिसहित)

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने गरी नयाँ निर्देशन जारी गरेको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई बीमा साक्षरता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्न जिल्ला नै तोकेर निर्देशन जारी गरेको हो ।...


एकैदिन नबिल बैंकको चार नयाँ शाखा उद्घाटन

काठमाडौं । नबिल बैंकले थप एकै दिन चार वटा शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको जरंखु, शंखमुल, ठैब र गोंगबुमा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । जरंखु शाखाको बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर...


मेगा बैंकको नयाँ शाखा काठमाडौंको कुलेश्वरमा

काठमाडौैं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा न १४ कुलेश्वरमा २०४ औं शाखा कार्यालयको शुभारम्भ गरको हो । बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पुर्ण बैंकिङ सेवा सुविधा प्रदान...


हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा भोलि (फागुन ३० गते) बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...