प्रभु बैंकको सिइओमा अशोक शेरचन नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अशोक शेरचन नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको संचालक समितिको बैठकले बाग्लुङ नगरपालिका वडा नं. २ बस्ने शेरचनलाई माघ १५ गतेदेखि लागू हुनेगरी ४ वर्ष कार्यकालका लागि...
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप
काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने अवधि लम्बिएको छ । सो फण्डको इकाईका लागि अब माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित...
बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कहिलेदेखि दिने आवेदन ?
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपाली र फागु्न १८ देखि २३ सम्म सर्वसाधारणका...
सर्वसाधारणका लागि माया खोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (माघ १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...
सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ...
१९ महिनापछि रिभर्स रिपोमार्फत बैंकहरुबाट उठाइयो पाँच अर्ब निक्षेप, तरलता समस्या हल भएकै हो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवार आर्थिक संकटपछिको पहिलो रिभर्स रिपो जारी गरेको छ । बजारमा तरलता वालछ्याल भएको संकेत पाएसँगै केन्द्रीय बैंकले परिक्षणको रुपमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । सो रिभर्स रिपोमा १५ अर्बभन्दा...
आँधिखोला लघुवित्तको बार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव पारित
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज बस्दैछ । सभा आज होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट...
बेईजिङलाई धोका दिँदै प्रचण्ड, पार्टी फुटको जोखिम मोलेर कांग्रेसलाई राष्ट्रपति दिन मरिहत्ते
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बर्गीय रुपमा मित्र शक्ति मान्नुपर्ने चीनलाई गम्भिर धोका दिने उद्देश्य राखेर गतिविधि अघि बढाएका छन् । भारतीय जासुसी संस्थासँग मिलेर प्रधानमन्त्री प्रचण्डले भारतीय समर्थनमा चीन विरोेधी व्यक्तिलाई राष्ट्रपति बनाउन अग्रसर भएका छन् । पछिल्लो पटक...
महुली लघुवित्त र ग्लोबल आईएमई लघुवित्तको किस्ता तिर्न नसकेपछि सप्तरीका रामदेवले गरे आत्महत्या
काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुले आम नागरिकमा फैलाएको आतंकको विरुद्धमा देशव्यापी अभियान नै चलिरहेको छ । त्यही बीचमा देशको आर्थिक अवस्था र शासकीय संरचनाका कारण अघि बढ्न नसकेको भन्दै ३७ बर्षिय प्रेम प्रसाद आचार्यले प्रधानमन्त्री प्रचण्डकै अगाडि आत्मदाह...
क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६६ औं वार्षिकोत्सव सम्पन्न, कम्पाउण्डर बद्री मालीको शालिक अनावरण
काठमाडौं । काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं बार्षिकोत्सवको अवसरमा संस्थापक कम्पाण्डर बद्री मालीको शालिक आज एक समारोहका बीच अनावरण गरिएको छ । क्षत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्री मालीका शालिकको काठमाडौं महानगरपालिकाका प्रबक्ता...
बीमा कम्पनीहरुले पुँजि पुर्याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?
काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...
गहुँ अभावका कारण देशभरीका ८० प्रतिशत मैदा उद्योग बन्द
काठमाडौं । नेपाल मैदा उद्योग संघले बजारमा मैदा।आँटाको चरम अभाव सिर्जना भएको बताएको छ । भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदाको अभाव हुँदै गएको जनाएको हो । नेपाल मैदा उद्योग संघले एक...
बीमा प्राधिकरणको नुवाकोटमा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोटको तादी गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तादी...
भाटभटेनीका मिन बहादुर गुरुङ, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानसहित दर्जन ठूला उद्योगी विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
काठमाडौं । नेपालका चर्चित उद्योग, रिटेलर व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङ, बैंकर व्यवसायी पवन गोल्यानसहितका एक दर्जनभन्दा बढि उद्योगी, व्यवसायी तथा नेपाल सरकारका जिम्मेवारी अधिकारीहरुका विरुद्धमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । मंगलबार नेपालको संसद...
होटल तथा रेष्टुरेन्टले अब सर्भिस चार्ज लिन नपाउने
काठमाडौं । होटल तथा रेष्टुरामा अब सर्भिस चार्ज जोड्न नपाउने भएको छ । सर्वोच्च अदालतले होटल र रेष्टुरामा सेवा शुल्क लिन नपाउने फैसला गरेको हो । राष्ट्रिय उपभोक्ता मञ्चबाट प्रेमलाल महर्जनले सेवा शुल्क खारेजीको माग गर्दै अदालतमा रिट दर्ता...
भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७१औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा...
क्यान महासंघले माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला आयोजना गर्ने, साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले २८औं संस्करणको क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । संघले यहि माघ २४ गतेदेखि माघ २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ६ दिने मेला गर्न लागेको हो । सूचना तथा सञ्चार...
उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, बीमा उपसूचकमा सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले नेप्से इन्डेक्स बढेतापनि मार्केट क्लोज हुँदासम्म नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।३५ को अंकले घटेर २१८३।२७ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतासँगै समृद्धि फाइनान्सको ७।६८ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको...
चार कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।३५ को अंकले घटेर २१८३।२७ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि ४ कम्पनीको मुल्यमा सकरात्मक शेयर सर्किट लागेको छ ।...




















