नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल फेरि खरिद गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल फेरि खरिद गर्ने भएको छ । बैंबैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको यो ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म आवेदन दिन सक्ने...
सानिमा इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा इक्विटी फन्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । फन्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ...
कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केन्द्रिय कार्यालय अन्र्तगत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर),...
युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न (फोटो फिचर सहित)
काठमाडौं । युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न भएको छ। पोखरामा कम्पनीको कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक बर्षको समिक्षा गर्दै नयाँ आर्थिक बर्षको...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार...
दुई बर्षदेखि रोकिएको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। बोर्डले कार्यविधि स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेञ्जले अब तथ्यांक बिक्रि गर्न पाउने बाटो खुल्ला भएको छ।यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ६७ पैसामा र विक्रीदर १२८ रुपैयाँ २७ पैसामा...
ई–सेवाले खुलायो रोजगारको अवसर
काठमााडौं । डिजिटल भुक्तानी माध्यम ई–सेवाले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इसेवाले जनकपुरका लाग शाखा प्रबन्धक एकजना, प्रोग्राम अफिसर जनकपुर र बुटवलका लागि र डिस्ट्रिक को–अर्डिनेटरमा...
सनराइज म्युचुअल फण्डद्धारा इकाईधनीको खातामा लाभांश जम्मा
काठमाडौं । सनराइज म्युचुअल फण्डले आफ्ना इकाईधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । फण्डले गत वर्षको मुनाफाबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो...
२५% लाभांश प्रस्तावसहित सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १९ गते बसेको संचालक समितिकोा बैठकले सभा असोज २८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।...
लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन
काठमाडौं । बीमा समितिले खुल्ला गरेको लघुबीमाको लाइसेन्स लिन बिचौलिया र माफियाहरुले प्रतिकित्ता ५५ रुपैयाँ देखि १०० रुपैयाँसम्म संकलन गरिरहेका छन् । घुस सेटिङमा दर्ता हुन लागेको लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने बीमा समितिको निर्णय गैर कानुनी रहेको भन्दै...
दुर्गम बस्तीसम्म बीमा सम्बन्धी जनचेतना फैलाउदै मधेश प्रदेश बीमा समिति
काठमाडौं ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभाग साथै भारतिय सिमानामा पर्ने पकहाँमैनपुर गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व समितिको बिरगञ्ज प्रादेशिक कार्यालयका...
गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरणबारे १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे ९ गते छलफल हुने
काठमाडौं । सर्वोच्च अदालतले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण १५ दिनभित्र पेश गर्न नेपाल सरकार र बीमा समितिको नाममा आदेश जारी गरेको छ । बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स...
एसएलएफको अवधी बढाउन बैंकर्स संघको माग, दशैंमा तरलता अभाव हुन नदिन राष्ट्र बैंक समक्ष आग्रह
काठमाडौं । नेपाल बैैकर्स संघले राष्ट्र बैंकको तरलता परिचालन सम्बन्धी टुल्स स्थायी तरलता सुविधा (एसएलएफ) को समयावधी बढाउन आग्रह गरेको छ । संघले दसैंको समयमा लामो समय बिदा हुने भएकोले एसएलएफको अवधि बढाउन नियामक निकाय राष्ट्र बैंक समक्ष आग्रह...
एनएमबि बैंक र सिप्रदि बीच सहकार्य
काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । सो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४...
लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न
काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी...
सन नेपाल लाइफको गुल्मी शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औं वार्षिकोत्सवको अवसरमा गुल्मी शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुल्मी शाखाले बार्षिकउत्सवको अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले आयोजना गरेको...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट दिने भएको छ । सो सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू भएको हो । उक्त अवधिमा पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत १००...
बरुण इन्भेष्टमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा काठमाण्डौंमा...
सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले बार्षित्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम श्री बि.पी. कोईराला माध्यमिक विधालय सपही, धनुषामा सम्पन्न...




















