एमफानको दोस्रो बार्षिक साधारण सम्पन्न, लघुवित्तप्रति जनताको आकर्षण थप बढाउन पौडेलको सुझाव
काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।...
शेयर बजारमा उछाल आँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज शिव्म सिमेन्ट्का सर्वाधिक कारबार भएको छ।कम्पनीको ३४ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै,अपि पावर कम्पनीको ३० करोड १७ लाख...
नेप्सेमा उच्च अंकको वृद्धि ,यी कारणले बजारमा आयो उछाल
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ। आज नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को...
नेप्सेमा उछाल आउँदा यी ११ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । केही दिनयता लगातार गिरावट आएको शेयरबजार आज आश्चर्यजनक रुपमा १०१ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...
४ जीवन बीमा सम्पनी सहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा आश्चर्यजनक बृद्धि भएको छ । आज नेप्से परिसूचक शतप्रतिशत अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...
नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर...
रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्र्तगत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रौतहट र दोलखामा सो कार्यक्रम सम्पन्न गरेको हो । महालक्ष्मी लाइफले फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया...
चैतमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमति गरेको छ । नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमती गरेको छ। उक्त सहमती अनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ ।फागुन महिनाकै...
बीमा समितिद्धारा कर्णाली प्रदेशको सुर्खेतमा अन्तक्रिया कार्यक्रम
काठमाडौं । बीमा समितिले सुर्खेतका बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कर्णाली प्रदेशको सुर्खेत स्थित जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरु अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ । हिजो उक्त अन्तक्रिया कार्यक्रममा...
आठ वर्षदेखि युक्रेनमा शान्ति कायम गर्ने रसियाली प्रयत्न असफल हुँदा सैन्य कारवाही
काठमाडौं । युक्रेनमा रसियाले विगत आठ वर्षदेखि शान्ति कायम गर्न गरेको प्रयत्न असफल हुँदा अन्ततः भिषण युद्धमा परिणत भएको छ । रसियाली सेनाहरु जमिन र आकाशबाट एकैसाथ युक्रेनमा शान्ति कायम गर्न खटिरहेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई...
जाल्पा सामुदायिक लघुवित्तको शेयर किन भएन आज कारोबार ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएपनि आइतबार कारोबार हुन सकेन । नेप्सेका अनुसार प्री ओपनिङ सेसनमा शेयर म्याचिङ हुन नसकेकोले आज नियमित समयमा शेयर किनबेच हुन नसकेको हो । सो लघुवित्तको शेयर...
एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा...
मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । मिर्मिरे लघुवित्तले लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा केन्द्रीय कार्यालयमा रहेको बुद्धज्योति लघुवित्तलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा फागुन २७ गते दुई पक्षबीच प्रारम्भिक...
बीमा समिति र खराव अर्थतन्त्रको कोपभाजनमा पर्यो जीवन बीमा क्षेत्र, दीर्घकालिन असर पर्ने चिन्ता
काठमाडौं । बीमा समितिले दीर्घकालिन योजना बनाउनुको सट्टा बीमा अभिकर्तामाथि प्रहार गरेका तथा देशको खराव अर्थतन्त्रको चेपटामा जीवन बीमा व्यवसायले गम्भिर अवस्थाको सामना गर्नुपर्ने देखिएको छ । बीमा समितिले जीवन बीमाका मेरुदण्ड बीमा अभिकर्ताको मनोबल गिराउने, हतोत्साहित बनाउने गरी...
एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सोल्टी होटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई पाँच तारे होटल ‘द सोल्टी काठमाडौं’ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी...
जाल्पा सामुदायिक र राष्ट्र उत्थान लघुवित्तको शेयर आजदेखि नेप्सेमा कारोबार हुँदै
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । जाल्पा सामुदायिक लघुवित्तको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणहरुलाई वितरण गरेको ५ लाख २२...
प्राइम लाइफ इन्स्योरेन्सले खुलायो ५७ जनाका लागि रोजगारीको अवसर
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं र डडेलधुरा शाखाका लागि शाखा प्रमुख, उपशाखा इन्चार्ज।मार्केटिङ रिप्रेजेन्टेटिभका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीको सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको छ । संस्थाले आफ्नो फागुन ६ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश (कर सहित) पुष २६ गतेसम्म...
समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आज बैकिङ्ग समयपश्चात् बन्द हुने कम्पनीले...
नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारण सभा चैत २१ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २१ गते बस्नेगरी डोकेको हो । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २१ गते होलट भिष्वा,...




















