बीमा समितिको धनगढी प्रदेश कार्यालय उद्घाटन हुँदै
काठमाडौं । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा असोज ७ गते (शुक्रबार) भव्य रुपमा उद्घाटन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उ्दघाटन गर्ने तयारी भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल,...
रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राकेश पोखरेल, कम्पनीको अध्यक्ष तारा चन्द केडिया , डिसिईओ निरांजन कडेल लगायत उच्च...
बैंकहरुको ब्याजदर परिमार्जनले शेयरबजारमा सुधार, कारोबार देखिएन उत्साह
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ११।२२ अंकले बढेर १८४८।८२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज वीन नेपाल लघुवित्तको ३।६३ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ...
नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् शेयरबजार उकालो लाग्दा सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । साताको दुईदिनयता भारी गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार बढेपनि कारोबार रकम भने ७२ करोडमा सीमित...
शेयर बजारमा सुधार देखिएसँगै यी कम्पनीको शेयर उकालो लाग्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । यो साता निरन्तर घटिरहेको शेयर बजार आज उकालो लागेको छ । शेयर बजारमा सुधार देखिएसँगै समलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, समिट लघुवित्त, मैलुङ खोला, आरबीबी म्युचुअल फण्ड १,...
नेपाल र जापानबीच तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जनचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५औं वार्षिकोत्वसको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यहि असोज ५ गते धनगढी–७, कैलालीस्थित राष्ट्रिय माध्यामिक बिधालयमा अध्यनरत कक्षा ११ र १२ का करिव ८० जना बिधार्थीहरु र...
चार जीवन बीमा कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनले कति दिए ?(लाभांश इतिहाससहित)
काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...
नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी अन्तरक्रिया
काठमाडौं । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी बृहत अन्तरक्रिया बैठक आयोजना गर्यो । उक्त अन्तरक्रियामा बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा...
सानिमा बैंकको ‘क्यास डिपोजिट मेशिन’ संचालनमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकहरुको सुविधाका लागि ‘क्यास डिपोजिट मेशिन’ सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा सक्नेछन् । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले...
युनियन लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुको नविकरण गराउँदा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो । कम्पनीबाट जारी भएका...
मुक्तिनाथ कृषि कम्पनीले ५५ प्रतिशत हकप्रद जारी गर्ने, असोज २८ गते बोलायो साधारण सभा
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशको मुख्य प्रस्ताव राख्दै ५१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौं ३१ गते बसेको संचालक समितिको बैठकले सभा असोज...
विन नेपाल लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तीर्णलाई समेत अवसर
काठमााडौैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले अधिकृत।कनिष्ठ अधिकृत एकजना, बरिष्ठ सहायक एक जना, सहायक दुईजना र कनिष्ठ सहायक...
लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्चमा मुद्धा दर्ता
काठमाडौं । लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ। लघु बीमा सम्बन्धी व्यवसाय गर्ने छुट्टै बीमा कम्पनी स्थापना गर्न सकेमा हाल सबै निर्जिवन बीमा कम्पनीहरुले घाटा व्यहोर्दै आएको तर जिल्ला तोकेर अनिवार्य गरिएको लघु बीमाको...
महालक्ष्मी लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले असिस्टेन्ट।सिनियर असिस्टेन्ट, टे«नी असिस्टेन्ट।अन्डरराइटिङमा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह...
न्युप्लाजास्थित विद्युतीय पोलमा आगलागी (भिडियोसहित)
काठमाडौं । काठमाडौंको न्युप्लाजास्थित विद्युतीय पोलमा आगलागी भएको छ । करिब सवा १० बजे तिर विद्युतीय तार सर्किट भएर आगलागी भएको हो । आगलागी भएको केही समयमा नै दमकलबाट नियन्त्रण भइसकेको छ । सो क्षेत्रका आसपासमा यतिबेला बिजुली गएको...
राधी विद्युत कम्पनीको हकप्रद शेयर निष्काशन
काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले १ बराबर १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४...
सेबोनको छ अर्ब सेटिङमा अर्थ समिति हस्तक्षेप गर्दै, भ्रष्टाचार रोक्ने उद्देश्य कि हिस्सा खोज्ने दाऊ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ अर्ब रुपैयाँ भन्दा बढि घुस सेटिङमा दर्ता गर्न लागेको स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सबारे संसदको अर्थ समितिले चासो देखाएको छ । तर, अर्थसमितिको पत्रमा उल्लेखित व्यहोराले समस्याको समाधान भन्दा पनि पुनः गम्भिर बन्ने जोखिम...
नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीको चट्टानी अडान, अन्ततः स्वीकृत भएन राष्ट्रघाती विधेयक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै विवादित नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक निर्णय लिनु भएको छ । विदेशीहरुबाट प्रभावित संसदले विवादित र राष्ट्रघाती नागरिकता विधेयक दुई पटक पारित गरी राष्ट्रपति समक्ष सिफारिसका लागि...




















