सिटिजन्स बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबको प्याकेजहरुमा छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले नेशनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले...
प्रभु बैंक र बाबा फुड्सबीच आकर्षक छुट गर्ने सम्झौता
काठमाण्डौं। प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एन्ड रेस्ट्रो प्राइभेट लिमिटेडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र बाबा फुड्सका तर्फबाट प्रबन्ध...
सिद्धार्थ इन्स्योरेन्सद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको पोखरा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन गरेको छ । संस्थाले पोखराको चिसापानी खाल्सेमा सो बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । व्यवसायीक कृषी उत्पादन तथा पशुपालनको लागी पोखरा क्षेत्रको एक महत्वपुर्ण स्थानको रुपमा पोखरा...
बजाज इन्ट्रासिटीको ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ अभियान
काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज रि बिएस ६ र बजाज म्याक्सिमा सिको एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । सो अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’...
सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दकम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएका दमक ९ निवासी...
मुक्तिनाथ विकास बैंंकद्धारा बिभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । मुक्तिनाथ विकास बैंंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले चार्टेट एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, रिलेसन म्यानेजर र अप्रेसन इन्चार्ज पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।...
कुमारी बैंकले शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाता बन्द गर्ने
काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षअघिदेखि शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाताहरु बन्द गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंकमा खोलिएका १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ४४ पैसामा र विक्रीदर १२८ रुपैयाँ ४ पैसामा...
३२५ रुपैयाँमै नेपाल इन्स्योरेन्सको शेयर खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा आजसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले यसमा प्रतिकित्ता...
लुम्बिनी विकास बैंकले ४ जना संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी सुरज बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्पmको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
राष्ट्र बैंकद्धारा सुपर लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलार्य समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको छ । लघुवित्तमा संचालकसहित अन्य कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी ठूलो रकम अनियमितता गरेको भन्दै केन्द्रीय बैंकले उक्त लघुवित्तलाई समस्याग्रस्त ठहर गरेको...
सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश वितरणका लागि बुकक्लोजको मिति तय
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको...
शेयर बजार ध्वस्त पार्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल, घुसका लागि लगानीकर्ताको भविष्यसँग खेलवाड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनैतिक तरिकाले अघि बढाउन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सले पुँजि बजारमा तरंग मात्रै उब्जाएका छैन, लगानीकर्ताहरुको भविष्य जोखिममा पार्न लागिएकोले आतंकित बन्न पुगेका छन् । नेपाली लगानीकर्ताहरु यतिबेला दर्दनाक अवस्थामा बसिरहेका छन् । यही...
कुमारी क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । कुमारी क्यापिटलको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको सभाले इकाईधनीलाई दिने लाभांश पारित गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित...
अन्ततः नायक पल शाहले पाए बलात्कार मुद्दामा सफाई, गायिक अधिकारीले पाइन १० लाख क्षतिपूर्ति
काठमाडौं । बहुर्चिर्चत नायक पल शाह काण्डमा आज जिल्ला अदालत नवलपुरले फैसला सुनाएको छ । लामो समयदेखि चल्दै आएको मुद्दामा नायक पल शाहलाई बलात्कार अभियोगमा सफाई दिएको छ भने बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा दुई वर्ष सजाय सुनाएको छ ।जिल्ला...
शंकर ग्रुप र भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हिमालयन रिकै ग्रुपलाई दिने तयारी
काठमाडौं । शंकर ग्रुप तथा दीपक भट्टको समुहले घुस सेटिङमा स्थापना गरेको हिमालन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुका टिमलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको खुलेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल नयाँ स्टक एक्स्चेन्ज कम्पनी दर्ता गरेर...
सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकी ज्यूले...
लिम्टस केबल्स–वायरिङ दमदार, घर शानदार
काठमाडौं । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले यस चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ । यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता...
नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा आयोजित वित्तिय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विधमान नितिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वयन समिति जाजरकोट खलङ्गामा आज सम्पन्न भएको छ। कार्यक्रममा बीमा समितिका प्रादेशिक कार्यालयबाट...




















