सेवाग्राहीलाई दुःख दिने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा नेकपा डोटीद्धारा तालाबन्दी

काठमाडौं । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई दुःख दिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला समितिले तालाबन्दी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी, जिल्ला समिति डोटीले आज एक बिज्ञप्ति जारी गर्दै डोटीस्थित पशुपन्छी तथा मत्स्य विकास...


चन्द्रागिरी हिल्सले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ताको रेटिङ अपग्रेड गरेको छ। इक्राले चन्द्रागिरी हिल्सलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबीलाई इक्राएनपी–आईआरबीबी प्लसमा अपग्रेड गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा...


नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाए, प्रभु बैंकले एक घण्टाको लागि खोल्यो

काठमाडौं । नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाएका छन् ।सिडिएसले शुक्रबार नै मर्जरमा जाने बैंकहरुलाई बोलाएर छलफल गर्दा भोलिदेखि एकिकृत कारोबार सुचारु गर्ने ग्लोबल आइएमई बैंकले राफसाफको लागि खोल्ने सकारात्मक धारणा दिएका थिए । प्रभु बैंकले भने...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन कुन प्रदेशबाट कति ? (तथ्यांक सहित )

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म विभिन्न प्रदेशबाट बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ ।कम्पनीहरुले मंसिर महिनासम्ममा बागमती प्रदेशबाट २७ अर्व ६८ करोड ७५ लाख ८७ हजार...


नेपाल वेयर हाउजिङ्गले १३ करोडको आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुष २२ गते निवेदन पेश गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १३...


नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब...


लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्झौतामा हस्ताक्षर भोलि हुँदै, यस्तो छ स्वाप रेसियोको प्रस्ताव

काठमाडौं । लक्ष्मी र सनराइज पनि मर्जरमा जाने सहमती बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने सहमती गर्न लागेका हुन्।...


इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल...


इन्भेष्टमेन्ट र मेगा बैंकको एकिकृत कारोबार पुस २७ बाट, २ दिन सेवा बन्द

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपस मर्ज भई पुस २७ गतेबाट एकिकृत कारोबार हुने भएको छ । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको पुस ७ गते...


दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ ।यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र...


गरिमा विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार होटल पोखरा ग्राण्ड बिरौटा, पोखरा कास्कीमा सम्पन्न भएको हो । उक्त सभाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद...


प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष पियुष राज अर्यालको प्रमुख अध्यक्षतामा अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस...


मनाङमा १३५ मेगावाटको विद्युत आयोजना निर्माण सुरु, सांसद गुरुङले गरे उद्घाटन

काठमाडौं । १३५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको मनाङ मर्स्याङदी हाइड्रोपावर प्रोजेक्टको कामकाज आजदेखि प्रारम्भ गरिएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको मनाङ मर्स्याङदी हाइड्रोपावर प्रोजेक्टको कामकाज आजदेखि सुरु गरिएको हो । उक्त प्रोजेक्ट सुचारु आज...


शेयरबजारमा दोहोरो अंकको बृद्धि, १० सूचक चम्किदा साढे ५ अर्बको कारोबार

काठमाडौं । शेयरबजार आज २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्द्ुमा पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता...


नेप्से उकालो लाग्दा पनि आज यी कम्पनीको शेयर ओरालो लाग्यो

काठमाडौं । नेप्से उकालो लाग्दा आज वुद्धभूमिका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस्तै, विन नेपाल लघुवित्त, श्रीजनशील लघुवित्त, समिट लघुवित्त, हिमालयन डिष्टीलरी, सयपत्री हाईड्रोपावरको शेयर ओरालो लागेको छ।


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २०। ५५ अंकले बढ्दा २१६४।४८ को विन्दुमा कायम भएको छ । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कामना सेवा विकास र्बैंक, वुद्ध भूमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नाग्दी पावर, मनाकमना स्मार्ट लघुवित्त,...


शेयरबजारमा साढे ५ अर्बको कारोबार, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से सूचक २०.५५ अंकले बढेर २१६४ को विन्दुमा कायम भएको छ । शेयरबजारमा सुधार देखिएसँगै आज ५ अर्ब ४५ करोड माथिको कारोबार भएको छ ।...


अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा गभर्नर अधिकारी सहभागी, मुलुकलाई दिगो आर्थिक बाटोतर्फ लैजानुपर्नेमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुस २२ गते अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एशिया ‘South Asia’s Path to Resilient Growth’ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनको उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित...


आँखुखोला जलविद्युत कम्पनीका सिइओ बरालको कार्यकाल समाप्त, निमित्त सिइओको जिम्मेवारी प्रतिक्षा शर्मालाई

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्सब बरालको कार्यकाल समाप्त भएको छ । यहि पुष मसान्तदेखि करार बमोजिमको कार्यकाल सकिन लागेको हुँदा अर्को व्यवस्था नभए सम्मको लागि कम्पनीका वित्त प्रबन्धक प्रतिक्षा शर्मालाई निमित्त कार्यकारी प्रमुखको...


शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो, बैंकिङ् उपसूचक राताम्मे

काठमाडौं । यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको छ। जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सुचारु गर्न डाटा माईग्रेसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरिसकेको छ। बीमापोष्टले यो सामाचार तयार पार्दासम्ममा बैंकिङ् उपसूचक...