राष्ट्रिय बीमा कम्पनीको सिईओ ओझालाई पुन: फिर्ता बोलाउने अर्थमन्त्रालयको तयारी
काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ओझालाई पुन : फिर्ता बोलाउने तयारी गरेको छ ।अर्थ मन्त्रिस्तरको गत चैत १३ गतेको निर्णयले सो मन्त्रालयका उपसचिव ओझालाई छ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त...
बीमा समितिद्धारा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत
काठमाडौं । बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतीको तयारी भईरहेको उनले बताए ।...
सनराइज बैंकद्धारा पाउ पाथिभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडी जडान
काठमाडौं । सनराइज बैंक लिमिटेडले मेचिनगर–१३ झापास्थित पाउ पाथिभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडी जडान गरिदिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज पाउ पाथीभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडीको उद्घाटन गरेको हो । बैंकका महाप्रबन्धक रोविन कुमार नेपाल र...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौडा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले हेटौंडा नगरपालिका वडा नं। ५ का मृतक बीमित नवीन कुमार चौलागाई को...
सनराइज बैंकको १५ गुणा सम्मको प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा
काठमाडौं । सनराइज बैंकको १५ गुणासम्मको प्रतिफल दिने गज्जबकोे मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैकले सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने...
बीमाको विधेयकमा ६ अन्तराष्ट्रिय सिद्धान्त समावेश गरि उत्कृष्ट बनाएका छौ : अर्थमन्त्री शर्मा
काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट बीमा विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए । आज प्रतिनिधि सुभा सौद्धान्तिक बिषयमा मात्रै आज छलफल...
शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा फाइनान्स र हाइड्रोपावर सर्वाधिक घट्यो
काठमाडौं । उतारचढावकाबीच मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१ को विन्दुमा पुगेको छ । लगानीकर्ता समितिको १९ बुँदे माग सहमतिको कार्यान्वयन हुन नसक्दा पछिल्लो समय पुँजीबजार खस्किँदै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार घटेर कारोबार रकम...
उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट, अन्य कुनको कति ?
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, एनएमबि हाइब्रिड फण्डको...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै सानिमा मै हाइड्रोपावरको ७।३२ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ । त्यस्तै,...
हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको शेयरबजारमा आज २१.२२ अंकले घटेर नेप्से इन्डेक्स १९५१ विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेपनि आज कारोबार रकम अघिल्लो...
राष्ट्रिय सभामा बीमा विधेयक अघि बढ्यो, धेरै संशोधन नपरेमा २६ गते पास हुनसक्ने
काठमाडौं । राष्ट्रिय सभामा आज अघि बढेको बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढेको छ । बीमा विधेयक २०७५ लाई अर्थमन्त्री जनार्दन शर्माले विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । अर्थमन्त्री शर्माले पेश गरेको उक्त...
कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको हो : सांसद दाहाल
काठमाडौं ।नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको बताएका छन् ।आज भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले भएको स्टक एक्सचेन्जलाई सक्षम नबनाई किन नयाँ ल्याउन लागेको भन्दै सरकारसँग जवाफ माग...
एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेनजर शिवहरी खड्काको निधन
काठमाडौं । एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेनजर एवं पेशागत अभिकर्ता संघका संघ नेपालका केन्द्रिय सदस्य शिवहरी खड्काको निधन भएको छ। एलआईसी नेपालको स्थापनाकालदेखि नै जोडिएर करोड कल्बमा कारोबार गर्दै आईरहेका खड्काको आज असामयिक निधन भएको हो। विगत लामो समयदेखि...
१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो । पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर...
हिमाल दोलखा हाइड्रोपावरको नयाँ संचालक समिति गठन
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको भदौ १९ गते सम्पन्न भएको वार्षिक साधारणबाट संस्थापक समूह र सर्वसाधारण समूहतर्फबाट नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने रञ्जना...
राष्ट्र बैंकबाट साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन बैंकमा कति ?
काठमाडौं। गत असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो । असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय...
आइएमई लाइफको एभरेष्ट टिम भोटेकोशीमा रमाउँदै (फोटो फिचरसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एभरेष्ट टिमले दुई दिने व्यवसायिक भ्रमण गरेका छन् । आइएमई लाइफ एभरेष्ट टिमका लिडर तथा नेपाल टप चिफ एजेन्सी म्यानेजर गोविन्द जोशी र चिफ एजेन्सी म्यानेजर रामकुमार बिसुन्केको अगुवाईमा टिमले भोटेकोशी सिन्धुपाल्चोक...
एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा, हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइलमा उपलब्ध हुने
काठमाण्डौ । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्रान्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन सुरु गरेको...
एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशमूलक भिडियो सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोमा दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड...
खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०१ रुपैयाँ ७ पैसादेखि...



















