फाइल जोगाउँदा मधेश प्रदेशमा कुटिए सरकारी कर्मचारी
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका केही सरकारी कर्मचारीमाथी कुटपिट भएको छ । सोमबार मधेश सरकारको मुख्यमन्त्री नियुक्ती विवादका कारण आन्दोलित समुहले कर्मचारीको टाउकोमा मुक्का बर्साउदै निर्घाट कुटपीट गरेका हुन् । कुटपिट भएका कर्मचारीले कार्यालयमा सरकारी कागजात...
वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्बः ग्लोबल र नबिल अघि हुँदा आक्रामक कृषि विकास, अन्य कुनको कति ?
काठमाडौँ । बैंकहरुले तीन महिनामा ५० अर्ब बढी ब्याज आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले अनुसार २० वटा वाणिज्य बैंकहरुले ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी...
दिव्यश्वरी हाईड्रोपावरकोको लोभलाग्दो प्रगति, नाफा ६५.५२% ले बढ्यो, कस्तो छन् अन्य सूचक ?
काठमाडौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एक करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो...
एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन पदका लागि कर्मचारी मागेको हो । कम्पनीले वित्त ब्यवस्थापन आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी माग...
सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको ९८ करोड लगानीमा लोअर हेवाखोला जलविद्युत आयोजना निर्माण हुने
काठमाडौं । पाँच खपन जलविद्युत प्रालिले निर्माण गर्न लागेको लोअर हेवाखोला जलविद्युत आयोजना (क्षमता ६.८४८ मेगावाट) को वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजना निर्माणका लागि दुई बैंक सिद्धार्थ बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संयुक्त रूपमा ९८ करोड...
वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’, इन्टरनेट स्पिडमा चार गुणा फास्ट हुने दाबी
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको इन्टरनेट प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष समारोहमार्फत कम्पनीले यस प्रविधिलाई नेपाली उपभोक्तामाझ पहिलो पटक प्रस्तुत गरेको हो। वर्ल्डलिंकले सिक्सजी प्रविधिलाई भविष्यको इन्टरनेटको रूपमा...
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विनोद नरसिंह श्रेष्ठ नियुक्त
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ। कम्पनीको कात्तिक २३ गते दिउँसो बसेको सञ्चालक समितिको ३९औँ बैठकको निर्णयअनुसार हाल रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा विनोद नरसिंह श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठलाई सञ्चालक...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...
कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको कारवाहीमा कुमारी बैंक र प्राइम कमर्सियल बैंक परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण...
गुराँस लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा उदयनारायण बराल
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् भने अन्य ३ जना सदस्य नियुक्त भएका छन्। कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको...
महुली लघुवित्तको नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि देखिएको हो। कम्पनीको...
कालीमाटीमा तरकारीः इस्कुस २०, काउली ९० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३१ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, इस्कुस २० रुपैयाँ, र तने बोडी १६०...
स्वरोजगार लघुवित्तको नाफा ३७ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा ३७.५२ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको...
सामसङ नेपालले ल्यायो नयाँ ग्यालेक्सी बड्स ३ एफई, यस्ता छन् विशेषता
काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि तयार गरिएको ग्यालेक्सी बड्स ३ एफई सार्वजनिक गरेको छ। यो नयाँ ट्रू–वायरलेस इयरबड्स आकर्षक डिजाइन, स्मार्ट सुविधा र उत्कृष्ट प्रदर्शनका कारण बजारमा चर्चामा आएको छ। सामसङका अनुसार ग्यालेक्सी एआई प्रविधि र...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.९३ रुपैयाँ र बिक्रीदर ९२.३२ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.७७ रुपैयाँ र...
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज कात्तिक २४ गते आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन्। कम्पनीले हाल...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको अध्यक्षको घरमा कर्मचारीको भिड कहिलेसम्म ?
काठमाडौं । काठमाडौंको बबरमहलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको भव्य महल रहेको छ । तर, उक्त भव्य महल भएपनि कम्पनीका विभिन्न विभागका कर्मचारीहरु भने अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको घरमा पुगेर विभिन्न फाइलमा हस्ताक्षर गर्न व्यस्त रहने गरेका छन् । बीमाको संस्थागत...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक एनपीएस र नेपालपे कार्डमा आवद्ध
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीए–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई पर्वतमा रहेको द क्लिफ नेपालमा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा...
सामसङले नेपाली बजारमा ल्यायो प्रिमियम क्रिएटिभिटी र प्रोडक्टिभिटीका लागि ग्यालेक्सी ट्याब एस११
काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी एआई र वान यू–आई ८ द्वारा संचालित, ट्याब एस११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो...




















