बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता...


ओरिएण्टल इन्स्योरेन्सको मुनाफा साढे ३० करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचक सुधार तिर गइरहेको देखिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको नाफा...


पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...


विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।...


टर्किस एयरलाइन्स जहाज अवतरण गर्ने क्रममा चक्कामा लाग्यो आगो

काठमाडौं । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार...


टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन...


उद्योग वाणिज्य महासंघद्वारा मूल्य पारदर्शिता सप्ताहमा अनिवार्य मूल्यसूची राख्न आह्वान

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघ ले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी–व्यवसायीहरूलाई उक्त अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही २०८३ वैशाख २८ गतेदेखि जेठ...


निजी क्षेत्रलाई विकासको इन्जिन बनाउन उद्योगमैत्री बजेट माग, परिसंघले के के दियो सुझाव ?

लेकाठमाडौं । नेपाल उद्योग परिसंघले आगामी बजेटका लागि अर्थ मन्त्रालयलाई सुझाव पेश गर्दै उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने बजेट ल्याउन आग्रह गरेको छ । परिसंघको टोलीले आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर आर्थिक वर्ष २०८३–८४ को बजेटका...


इप्पानले बजेटका लागि ५३ बुँदे सुझाव, ‘सरकार अर्थतन्त्रलाई हाक्ने क्षेत्रको रुपमा सरकार विकास गर्न चाहान्छ’

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेश गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले सो सुझाव प्रस्ताव गर्दै सरकारले...


सरकारको नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि (सोमबार) सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नुअघि ल्याइने यस महत्वपूर्ण दस्तावेजका लागि सरकारले अन्तिम समयमा आएर जनसुझाव संकलन थालेको छ। नीति तथा कार्यक्रम सार्वजनिक हुनुभन्दा मात्र तीन दिनअघि...


युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा आज कालिमाटि व्यैङ्केट, कालीमाटी काठमाण्डौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । जसमा ७ प्रतिशत बोनस...


सरकारी खर्च १० महिनामै ११ खर्ब ५३ अर्ब, पुँजीगत खर्च सुस्तै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना पूरा हुनै लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये हालसम्म ५८.७५...


ई–जीपी प्रणाली ह्याक गरी ठेक्का सेटिङ गर्ने गिरोहविरुद्ध २२ जनामाथि मुद्दा

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको विवरण हेरफेर गर्ने गिरोहमाथि कानुनी कारबाही सुरु भएको छ । सरकारी वकिल कार्यालयले २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।...


घर बनाउने सपना अब सहज: नेपाल बैंकले ल्यायो २० वर्षे ‘घडेरी कर्जा’ योजना

काठमाडौँ । नेपाल बैंक ले सर्वसाधारणलाई लक्षित गर्दै आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर निर्माण गर्ने सपना देखिरहेका ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यसहित बैंकले उक्त योजना सञ्चालनमा ल्याएको जनाएको छ...


‘ट्रेड युनियनमाथि बन्देज असंवैधानिक’ भन्दै आईएलओमा उजुरी

काठमाडौं । खारेज गरिएका निजामती कर्मचारी सङ्गठनहरूले सरकारले जारी गरेको अध्यादेशविरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) समक्ष औपचारिक उजुरी दर्ता गरेका छन् । उनीहरूले ट्रेड युनियनसम्बन्धी अधिकारमा लगाइएको प्रतिबन्ध असंवैधानिक तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डविपरीत भएको दाबी गरेका छन् । विघटित...


ग्लोबल आइएमई बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । यसअघि बैंकका संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्ने पाउने गरी ३५ दिने सूचना प्रकाशित...


काठमाडौंमा सवारी प्रदूषणविरुद्ध कडा एक्सन, मापदण्ड नपुग्ने सवारीमाथि धमाधम कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको प्रदूषण जाँचलाई तीव्रता दिएको छ । विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारीसाधनको नियमित रूपमा प्रदूषण परीक्षण गर्दै आएको...


सिद्धार्थ बैंकले किर्ते हस्ताक्षरलाई आधार मानेर ५० लाख ऋण दिएको खुलासा, धितो प्रक्रियामा नै प्रश्न

काठमाडौँ । सिद्धार्थ बैंकले किर्ते हस्ताक्षरलाई नै आधारमानी लाखौं रुपैयाँ ऋण दिएको खुलासा भएको छ । कागजातको कमजोर प्रमाणीकरण गरी बैंकको तालचोक शाखाले ५० लाख रुपैयाँ ऋण दिएको खुलेको हो । पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ५२...


तेस्रो त्रैमासमा लघुवित्तहरूको नाफा ३१ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लघुवित्तहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। सूचीकृत ५० मध्ये ३२ वटा लघुवित्त संस्थाले सामूहिक रूपमा ५ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक...


घर निर्माण फेस्टुको नयाँ संस्करणका लागि स्टल बुकिङ खुला

काठमाडौं । यस वर्ष पनि घर निर्माण फेस्ट २०८३ आयोजना हुने भएको छ । घर निर्माण फाउन्डेसन को आयोजनामा हुने यो फेस्ट आगामी पुसको  १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो । यसअघिका फेस्टमा उत्साहपूर्ण रूपमा दर्शकको उपस्थिति रहेको फेस्टमा यस...