दिपेन्द्रको उत्कृष्ट प्रदर्शनले नेपालले दियो वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी छ। मुम्बईस्थित वानखेडे मैदानमा भइरहेको प्रतिस्पर्धामा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस गुमाएर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३...
माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?
काठमाडौँ । नियामक निकायको लचिलो नीतिका कारण माइक्रोफाइनान्स कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्तता र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...
जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.७१, आइएमई र रिलायबलको जोखिमधारण क्षमता उच्च
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.७१ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले घट्न पुगेको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.२८...
राष्ट्रपति, प्रधानमन्त्रीसहितको उपस्थितिमा टुँडिखेलमा सेना दिवसको विशेष समारोह
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा महाशिवरात्रिका दिन काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै सेना दिवस मनाएको छ। हरेक वर्ष महाशिवरात्रिका दिन मनाइने सेना दिवसअन्तर्गत यस वर्ष पनि विविध सैनिक कला प्रदर्शन, सांस्कृतिक तथा...
सूर्यकुण्ड हाईड्रको नाफा बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९...
आईपीओ प्रस्तावसहित हिमाली हाईड्रो फण्डको चौथों वार्षिक सभा आह्वान
काठमाडौं । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न चौथो साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, आज...
सुपर-८ को आशा जोगाउने अन्तिम मौका : आज वेस्ट इन्डिजविरुद्ध दबाबमा नेपाल
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज बलियो टोली वेस्ट इन्डिजको सामना गर्दैछ। नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा बिहान ११:१५ बजेदेखि शुरू हुनेछ। इटालीसँग अप्रत्याशित हार बेहोरेपछि नेपाली टोलीका...
महाशिवरात्रि पर्व आज देशभर विधिपूर्वक मनाइँदै, पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड
काठमाडौँ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शनसहित मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने यो पर्वमा आराध्यदेव भगवान् शिवको उपासना गर्ने धार्मिक मान्यता छ। धर्मशास्त्रविद् प्रा.डा....
चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै
काठमाडौँ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुने छ। यस उत्सवमा भजन...
मधेश प्रदेशमा उत्कृष्ट बीमा व्यवसाय गर्ने नेशनल लाइफ सिईओ क्लब सदस्यहरु सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशमा उत्कृष्ट बीमा व्यवसाय गरी सिईओ क्लव सदस्य बिजेता बनेका बीमा अभिकर्ताहरुलाई हिजो एक भव्य कार्यक्रमका बीचमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका सिईओ सुरेश खत्रीको उपस्थितिमा जनकपुरस्थित मिथिला यात्रीमा भव्य...
अमेरिकी सैनिक कमाण्डर फर्किए, के के भयो छलफल ?
काठमाडौं । तीन दिन अघि चार वटा ईन्जिन भएको सैनिक जहाजमार्फत काठमाडौंमा उत्रिएका अमेरिकी सैनिक कमाण्डर आज काठमाडौंबाट फर्किएका छन् । अमेरिकाले भारत, बंगलादेशसहित नेपाललाई जोडेर लागू गर्न लागेको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल स्यामुएल पापारो नेपालको तीन दिने भ्रमण...
एनआईसी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा
काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत...
मनमोहन कार्डियोथोरासिक सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल सफल शल्यक्रिया
काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा चिसंखुगढी गाउँपालिका–६ का ४२ वर्षीय पुरुषको उक्त प्रविधिबाट ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न भएको हो। मुटुरोग विशेषज्ञ प्राडा अनिल...
सहकारीबाट यूटर्न भएकी सानिमा रिलायन्स लाइफकी भेषु कुमारी श्रेष्ठ, बीमा व्यवसायमा पाइन् उल्लेख्य सफलता
निरन्तर संघर्ष गर्नु नै सफल जिन्दगीका कलाहरूमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन्, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी अभिकर्ता भेषु कुमारी श्रेष्ठ । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय...
अर्को साता शेयर बजार दुई दिन मात्रै खुला रहने
काठमाडौँ । अर्को साता (फागुन ३–९गते) शेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो । ५ दिन कारोबार हुने भए पनि अर्को साता तीन दिन सार्वजनिक बिदा परेको...
वीर अस्पतालले स्वास्थ्य बीमाबाट पाइने औषधी एक महिनाका लागि मात्र दिने
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउँदै आएको औषधि सेवासुविधा घटाएको छ । अस्पतालले विभिन्न कारण देखाउँदै फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि बीमामार्फत वितरण हुने औषधि सीमित गर्ने निर्णय गरेको हो । अस्पताल प्रशासनका अनुसार हाल...
राष्ट्रिय वाणिज्य बैंकका सीईओ र ऋणीबीच कार्यालयमा नै लफडा, तथानाम गालीगलौज
काठमाडौँ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको विषयलाई लिएर बैंकका ऋणी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालबीच चर्को विवाद भएको छ । बैंकको केन्द्रीय कार्यालयमै पुगेर ऋणी र सीईओबीच तथानाम...
बंगलादेशमा जेनजीको सर्वनाक हार, नेपालका रविहरुको हालत के होला ?
काठमाडौं । छिमेकी मुलुक (१५ किमी टाढा) तथा मित्र राष्ट्र बंगलादेशमा जेनजी आन्दोलनबाट दुई तिहाई बहुमतको सरकार ढालेपछि भएको संसदीय निर्वाचनमा आन्दोलनकारीहरुले सर्वनाक हार व्यहोरेका छन् । निर्वाचनमा कुनै एजेण्डा भन्दा पनि नयाँ फेस अनुहार र प्रधानमन्त्री र मन्त्री...
इनड्राइभको प्लाटिनम ड्राइभरर्स गिभअवे क्याम्पेन सम्पन्न, एक–एक जनाले पाए कार र मोटरसाइकल
काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सम्पन्न गरेको छ । काठमाडौंको गैरीधारामा एक भव्य कार्यक्रमको आयोजना गरी शुक्रबार विजेता राइडरहरुलाई गिभअवे वितरण गरेको हो । ड्राइभर–पार्टनरहरूलाई...




















