आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।


निर्धन उत्थान लघुवित्तको नाफामा पहिरो, अन्य सूचक कस्ता?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार संस्थाको नाफामा भारी गिरावट आउनुका साथै खराब कर्जा वृद्धि भएको छ। गत आवको चैत मसान्तसम्म ४८ करोड ५ लाख रुपैयाँ...


स्वरोजगार लघुवित्तको नाफा सहितका वित्तीय सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको नाफा सहितका अधिकांश सूचकमा उत्साहजनक वृद्धि देखिएको हो। चैत मसान्तसम्म कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद...


आज अधिकांश हरियो तरकारीको भाउ बढ्यो (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २५ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज सानो तराई गोलभेंडा, आलु, स्थानीय काउली, हाइब्रीड मुला, भन्टा, बोडी, घिउ सिमी, तीते करेला, लौका, परवर,...


मध्यपूर्वमा युद्ध पुनः सुरु, इरानले गर्यो डरलाग्दो आक्रमण

काठमाडौं । करिब दुई साताको शक्ति सञ्चय गरेपछि इरान र अमेरिका पुनः युद्धमा होमिएका छन् । निर्णायक वार्ताबाट शान्ति हुने अन्तिम चरणमा पुगेकै बेला युद्ध भड्किएको हो । डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको बताए पनि इरानले भने कुनै औपचारिक...


सिद्धार्थ प्रिमियरले कमायो ४ करोड नाफा, बीमाकोष दोब्बरले बढ्दा अन्य सूचक कस्ता?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणलाई हेर्दा वित्तीय सूचकहरूमा उतारचढाव देखिएको छ। गत आवको तेस्रो त्रैमाससम्म ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा...


प्रधानन्यायाधीश नियुक्तिमा बालेनको सुशासन नाङ्गेझार

समाचार टिप्पणी काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नियुक्ती प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहको सुशासन र विधिको शासन नाङ्गेझार हुन पुगेको छ । हिजो साँझ बसेको संवैधानिक समितिको बैठकमा प्रधानमन्त्री शाहले बलपूर्वक चौथो नम्वरमा रहेका न्यायाधीश डा. मनोज कुमार शर्माको नाम...


छिमेक लघुवित्तले ९ महीनामा कमायो ९० करोड नाफा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीना (चैत मसान्तसम्म) मा ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिमा कमाएको ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफाको तुलनामा ६.२० प्रतिशतले...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुुसार आज वैशाख २५ गते अमेरिकी डलरको भाउ ५७ पैसाले घटेर एक डलरको खरीदमूल्य १५०.५१ रुपैयाँ र बिक्रीमूल्य १५१.११ रुपैयाँ कायम भएको छ। यसदिन एक स्विस फ्रांकको खरीददर १९३.४६ रुपैयाँ र बिक्रीदर १९४.२३ रुपैयाँ,...


डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। न्यायपरिषदले प्रधानन्यायाधीश हुने लाइनको पहिलो नम्बरमा बरिष्ठताका आधारमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल...


चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचार मुद्दामा मृत्युदण्ड

काठमाडौँ ।  चीनमा पूर्व रक्षामन्त्रीहरूमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा कठोर सजाय सुनाइएको छ। तर सो सजाय तत्काल कार्यान्वयन नभई दुई वर्षपछि जन्मकैदमा रूपान्तरण हुने निर्णय गरिएको सिन्ह्वाले जनाएको छ। पूर्व रक्षामन्त्रीहरू वेइ फेङहे र ली साङ्फुलाई घुस लिने तथा भ्रष्टाचारसँग सम्बन्धित...


३ व्यवसायी फर्मलाई उपभोक्ता ऐन उल्लङ्घनमा ७५ हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने तीन वटा व्यावसायिक फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ। विभागले बिहीबार काठमाडौँ उपत्यकामा गरिएको अनुगमनका क्रममा उपभोक्ता हित विपरीत कार्य गरेको पाइएपछि ती फर्महरूलाई कारबाही...


धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टको राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अन्योलमा परेको छ । अध्यक्ष चयनका लागि गठित सिफारिस समितिका संयोजक डा. गुणाकर भट्ट ले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका...


पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित उच्च अधिकारीविरुद्ध ३ अर्ब बढीको मुद्दा

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बिहीबार विशेष अदालतमा कार्कीसहित पूर्वसचिव, सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी...


आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रम दुई महिना थप

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि दुई महिना थप गर्ने निर्णय गरेको छ । आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रमको अवधि अब सन् २०२६ जुलाई...


महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन लक्ष्मी सनराइज र आईएफसीबीच सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ (बीओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सम्बन्धी सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि...


नेशनल लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । नेशनल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८६ हजार ४९३ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विधमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । शेयर किन्न...


सरकारको निर्देशनपछि सरकारी बैंकहरूका संचालकहरुले दिए राजिनामा

काठमाडौं । सरकारको निर्देशनपछि सरकारी स्वामित्वका बैंकहरूका संचालकहरूले राजिनामा दिन सुरु गरेका छन् । हाल नेपाल सरकाको स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सञ्चालकहरूले राजिनामा दिएका छन् । पद छोडेर सरकारलाई मार्ग प्रशस्त गर्न...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा सामान्य अकंको सुधार देखिएको छ । आज बजार केहि बढेपनि कारोबार रकम भने खुम्चिएको हो । आज २ अर्ब ९३ करोडको मात्रै शेयर कारोबार भएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको १७ करोड ६८ लाख रुपैयाँको...


गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोको अध्यक्ष सम्पर्क विहिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोको अध्यक्ष सम्र्पकविहिन भएको पाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आठ बीमा कम्पनीहरुको अध्यक्ष सहित शेयरधनीहरुको सेयर खरिद गर्दा तिरेको प्रिमियम रकमको स्रोत र विवरण खुलाउन निर्देशन दिईसकेको छ। अनुसन्धानको क्रममा अहिले...