नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न, उत्कृष्ट सयौं अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ । आ.व. २०८१–२०८२ मा तोकिएको लक्ष्य पुरा...
कैलालीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको आइतबार जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु...
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले आगामी...
ऋण असुली नहुँदा बैंकिङ क्षेत्रमा चुलिँदै खराब कर्जाः १५ बैंकको एनपीएल बढ्यो, हिमालयनको सबैभन्दा उच्च
काठमाडौँ । १५ वाणिज्य बैंकको खराब कर्जा बढेको छ । जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या ल्याउँदा खराब कर्जा चुलिँदै गएको हो । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्याङ्गले यस्तो देखाएको हो । गत आर्थिक...
नेशनल लाइफका बिमल, नारायण र लक्ष्मी कुमारी बने उत्कृष्ट अभिकर्ता, कसरी भयो सम्भव ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको...
नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन् राजीनामा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी छिन्। संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। कम्पनीले सो निर्णय तत्काल लागू...
हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरेलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णय...
आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा
काठमाडौँ । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको...
स्वावलम्बन लघुवित्तले ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ। संस्थाको सञ्चालक समितिको कात्तिक २१ गते बसेको ४६६औं बैठकले सुरक्षण नराखिएको ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र...
मानुषी लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी धनात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनामा कम्पनी ५६ लाख १६ हजार रुपैयाँ खुद घाटामा रहेको...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, लोकल घिउ सिमी...
सिटि होटलको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । सिटि होटल लिमिटेडले लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा आज कात्तिक २३ गतेदेखि बोलपत्र पेश गर्न सकिनेछ। होटलले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरी...
डिशहोमका ग्राहकलाई द ट्राङक्विलिटी स्पामा विशेष छुट
काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाममध्ये एक द ट्राङक्विलिटी स्पासँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष छुट सुविधाको व्यवस्था गरेको छ। डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत शुरु गरिएको यो सहकार्यबाट ग्राहकले प्रत्यक्ष...
लक्ष्मी सनराइज क्यापिटलको ७ करोड ७२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा कात्तिक २१ गते काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ। सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धी विवरण र चालू आवको लागि लेखापरीक्षण गर्न हाल...
मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय उपस्थित थिए भने विशेष अतिथिको रूपमा उपाध्यक्ष कमल ब....
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार उनलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो। कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको...
एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६७ रुपैयाँ र...




















