बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि, उच्च सर्ताकर्ता अपनाउन प्रहरीको आग्रह

काठमाडौं । पछिल्लो समय बैक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले आज जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात...


ढुंगेअड्डामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मुत्यु हुनेमा बा.प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकलका चालक कीर्तिपुर नगरपालिका–४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धामी रहेका छन्। मंगलबार बिहान भएको दुर्घटनामा परी गम्भीर...


सार्वजनिक पूर्वाधारको बीमा

काठमाडौं । सार्वजनिक पूर्वाधारको पनि बीमा हुने भएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् बीमा ऐनलाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। हालसम्म सार्वजनिक पूर्वाधारहरूको बीमा नहुँदा त्यस्तो सम्पत्तिमा हुने क्षतिको दायित्व सरकारलाई नै पर्दै आएको थियो।...


प्रवलजंग पाण्डे उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा जित हासिल गरेका हुन् । निर्वाचनमा पाण्डेले कुल १ हजार ७९ मत प्राप्त गरेका छन् भने उनकी...


इनड्राइभलाई विश्व आर्थिक मञ्चको ‘युनिकर्न कम्युनिटी’ मा प्रवेश, ग्लोबल विस्तार र प्रभाव थप सशक्त

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरम ‘वर्ल्ड इकोनोमीक फोरम (डब्लुईएफ) को ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ। निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो, जसलाई नवप्रवर्तनलाई अघि...


प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषदको बैठक बोलाएका छन्। रिक्त संवैधानिक पदहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाइएको हो। बैठक भोलि वैशाख २४ गते बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र...


शेयर बजारबाट बैंकको आम्दानी ९ अर्ब नाघ्योः ग्लोबल र नबिल अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र कुमारी

काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट झण्डैै साढे ९ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट ९ अर्ब...


पूर्वविशिष्टले प्रयोग गर्ने सवारी साधनको विवरण तत्काल बुझाउन गृहलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गर्ने सवारी साधनको विवरण आजै पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनमा केही पूर्वविशिष्टहरूले कानूनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गर्ने गरेको र छुट्टाछुट्छै निकायबाट दोहोरो...


रुकुम पूर्वमा कृषि योजनाको नाममा २१ लाख भ्रष्टाचार

काठमाडौं । रुकुम (पूर्वी भाग) को पुथा उत्तरगङ्गा गाउँपालिका–१२, छमारीमा सञ्चालन भएका दुई छुट्टाछुट्टै कृषि योजनामा अनियमितता भएको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। पहिलो मुद्दा आ.व. २०७७/०७८ मा सञ्चालन गरिएको बंगुर पकेट विकास कार्यक्रमसँग सम्बन्धित...


गुराँस लघुवित्तको वेबसाइट परिवर्तन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट परिवर्तन भएको छ। कम्पनीले साविकको वेबसाइट परिवर्तन गरी नयाँ वेबसाइट https://glbsl.com.np/ राखेको हो। यस कम्पनीको केन्द्रीय कार्यालय मोरङ जिल्लाको बुढीगंगा–१ मा रहेको छ।


३५ दिनभित्र ऋण चुक्ता गर्न नेशनल लघुवित्तको सूचना

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण लिएका तर लामो समयदेखि किस्ता तथा ब्याज नतिर्ने ८० जना ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। कम्पनीले वैशाख २३ गते सूचना प्रकाशित गर्दै ऋणीहरूले विभिन्न शाखाबाट...


एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोल्ड टेस्टर पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले कोशी प्रदेशअन्तर्गत आफ्नो कार्यक्षेत्र विस्तारसँगै विभिन्न शाखाका लागि दक्ष तथा अनुभवी जनशक्ति माग गरेको हो। बैंकका अनुसार...


सानिमा रिलायन्स लाइफद्वारा पहिरो र आगलागी पीडितलाई राहत वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पीडितका लागि कम्मल वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अविरल वर्षाको...


रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट, खर्च बढ्दा वित्तीय सूचकहरू खुम्चिँदै

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचक खुम्चिएको देखिएको हो । समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...


९ महिनामा सर्वोत्तम सिमेन्टको नाफा साढे ९० करोड, बिक्री आम्दानीसहित अधिकांश सूचकमा सुधार

काठमाडौँ ।  निर्माण सामग्री उत्पादन क्षेत्रमा सक्रिय सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा उल्लेखनीय वृद्धि भएको हो । समीक्षा अवधिसम्म कम्पनीले ९० करोड ५८ लाख...


सिटजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्ता सशक्तीकरणमा जोड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको आयोजनामा ‘सिटिजन लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका...


महङ्गीयो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नं १३ निवासी भगतवी खत्रीलाई दाबी भुक्तानी प्रदान गरेको छ। वडा नं. १३ का सक्रिय मदिरा व्यवसायी तथा समाजसेवी स्व. तेजबहादुर खत्रीको २०८२ साल फागुन २८ गते...


महासंघको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मतसहित विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यतर्फको निर्वाचनमा सचिन ढकाल सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्। एसोसिएटतर्फका १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा उनले १ हजार ३ सय १८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।...


नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व भएका ३ जना सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा...