ग्रामीण विकास लघुवित्तको नाफासँगै बढ्यो ईपीएस, अन्य सूचक कस्ता?
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सोअनुसार गत आवको तुलनामा चालू आवमा नाफा र ईपीएस सहित अधिकांश सूचकमा वृद्धि भएको हो। गत आवको चैत मसान्तसम्म...
आज बागमती प्रदेशभर सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गतेका लागि बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको दिनको स्मरणमा सार्वजनिक बिदा सहित यो दिवस मनाउन लागिएको...
सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ आज बन्द हुँदै
काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि निष्काशन गरिरहेको आईपीओ आज बन्द हुने भएको छ। कम्पनीले हाल प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिरहेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात...
सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आज वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला गरेको छ। यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो। यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.६८ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.७० रुपैयाँ र...
पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरुले पिआई बीमा पोलिसीमा बदमासी गरेपछि प्राधिकरणले निर्देशिका सच्चाउदै पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो...
कीर्तिपुरमा एक युवकको हत्या
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार...
पुराना र कुच्चिएका जारमा पानी बेच्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
काठमाडौं । बजारमा पुराना, कुच्चिएका, टालिएका र अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको जनगुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ। विशेषगरी गर्मी र वर्षायाममा पानीजन्य रोगहरूको संक्रमण फैलने उच्च जोखिम...
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो । प्रदेशको राजपत्रको खण्ड ९ सख्या ०९ प्रदेश राजपत्र...
११ सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।...
नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ रिहा
काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा रिहा भएका छन्। बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो। सीआईबीले बिमा प्राधिकरणको सिफारिस...
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस वापत्को १ लाख १६ हजार ३२१ दशमलव...
महासंघको नयाँ नेतृत्वलाई तयारी पोशाक उद्योग संघको बधाई
काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग संघले नेपाल उद्योग वाणिज्य महासंघको नव–निर्वाचित कार्यकारिणी समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निजी क्षेत्रको सुदृढीकरणमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेको बताएको छ । संघले २०८३ वैशाख २१ र २२ गते सम्पन्न महासंघको ६०...
रिलायबल नेपाल लाइफद्वारा २०० विद्यार्थीको निःशुल्क आँखा परीक्षण
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको विद्यार्थीहरूका लागि विशेष निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राम माध्यमिक विद्यालय बगनासकालीमा सञ्चालन गरिएको उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा सहभागी...
बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २७११.२२ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा...
निराशै–निराशमा पुँजी बजारः कारोबार रकम ३ अर्बमा सीमित, यी कारण बढ्न सकेको छैन मार्केट!
काठमाडौँ । चार दिनको निरन्तर उतारचढावपछि हिजो सामान्य सुधार देखिएको शेयर बजार आज फेरि ओरालो लागेको छ । पछिल्ला दिनहरूमा हरियाली टिक्न नसक्दा बजार पुनः दबाबमा परेको हो । समग्रमा बजार सुस्त गतिमा अगाडि बढिरहेको देखिन्छ भने लगानीकर्ताको मनोबल...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ । सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रो, नाग्दी गुप्र, अपर लोहोर खोला, झापा इनर्जी, लुम्बिनी विकास बैंक, एसवाई प्यानल, रिदि पावर, इन्फ्रास्टक्चर र आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।
दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासत राख्न अनुमति
काठमाडौँ । विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।...
अञ्जन श्रेष्ठको नेतृत्वमा महासंघ, अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने प्रतिबद्धता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।महासंघको अध्यक्षको कार्यभार सम्हाल्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले उद्यमी...
वैदेशिक रोजगारीको प्रलोभनमा ५३ लाख ठगी, काठमाडौँबाट पाँच जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पाँच जना काठमाडौँबाट पक्राउ परेका छन्। विभिन्न देश पठाइदिन्छु भन्दै १४ जना पीडितबाट ५३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा...



















