नबिल बैंकमा होम्मिए लगानीकर्ता, शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ । उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । शुक्रबारको शेयरबजारमा २ अर्ब ६२ करोडमाथिका मात्रै कारोबार...


नेप्सेमा हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन हाइड्रोपावरको साधारण शेयर (आइपीओ)सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एचएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकितमूल्य १०० रुपैयाँ दरका १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो...


सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई थप ५०% रकम जम्मा गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वाततको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी...


अर्थमन्त्री शर्माको प्रेस बिज्ञमा जनादेशका पूर्व सम्पादक धिताल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस बिज्ञको रुपमा जनयुद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गरेका छन् । २०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा...


गरिमा विकास बैंकको १६ प्रतिशत बोनस हितग्राही खातामा जम्मा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत बर्ष चैत्र ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ । सो मिति पश्चात्...


सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन

काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ । तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको...


आइसीएफसी फाइनान्सको विरतणयोग्य मुनाफा ११ करोड ८४ लाख रुपैयाँ, नाफा र लाभांश क्षमता कति ?

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०.२१ प्रतिशतले घटेको छ...


सूर्या लाइफको विशेष साधारण सभा सम्पन्न, प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत अनुमोदन गर्ने निर्णय

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । सभामा कम्पनीका शेयरधनी, संचालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभामा नियमनकारी निकायको निर्देशन तथा समयानुकुल...


गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति...


आम्दानीसँगै समिट लघुवित्तको खुद नाफा २१ प्रतिशतले बढ्यो

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको...


तत्कालै ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आज बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक...


यसकारण घट्यो गुराँस लघुवित्तको नाफा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८५ पैसा र विक्रीदर १२७ रुपैयाँ ४५ पैसामा...


शेयर बजारमा चुनौतिभित्र नै सम्भावना छ: बोर्ड अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन...


सुनको भाउ लगातार उकालो लाग्दै, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँ कायम भएको छ...


यसकारण बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा, इपीएस कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा...


मितेरी डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी घट्यो, नाफा र लाभांश क्षमता कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेका गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशतले...


मन्दाकिनी हाइड्रोपावरले शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटललाई नियुक्त

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल नियुक्त भएको छ । कम्पनीको हाइड्रोपावरको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो । अब मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उप्क्त विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ...


इमर्जिङ्ग नेपालको नाफा र इपीएस दुबै घट्यो

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफामाा सामान्य गिरावट...