बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ३८। ६१ अंकले घट्दा २१४८। १६ को विन्दुमा कायम भएको छ। नेप्से घट्दा आज बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेकोे छ। कम्पनीको शेयर ९। ९८ प्रतिशतले बढेको छ। त्यस्तै, सामलिङ पावर, रिभर फल्स, विन्धवासिनि र घलेम्दी...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौैं । बिहिबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साता क्रमिक सुधार देखिएको शेयबरजारमा यस साता घट्न पुगेको हो । उतारचढावकाबीच आज नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८ विन्द्ुमा कायम भएको छ । शेयरबजार घटेसँगै कारोबार रकम...


हिमालयन एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु निराश, बढुवा रोकियो, कर्मचारीको तलव नबढ्ने चिन्तामा

काठमाडौं । दुई बीमा कम्पनीहरु मर्जरपछि यसको प्रत्यक्ष असर कर्मचारी बृत्तमा पर्दछ । मालिकहरुको मन मिल्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी दुई वटा आपसमा त मर्जर गरे तर कर्मचारी मर्जर गर्न नसक्दा कम्पनीको भविष्यमाथि नै प्रश्न...


आम निर्वाचन घोषणा, मंसिर ४ गते देशैभर चुनाव

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका...


प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले...


राष्ट्र बैंकद्धारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना

काठमाडौं ।  राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवानानेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ ।गत आर्थिक बर्षको चौथो...


अनावश्यक खर्च कम गरी बीमा गरौँ, भविष्य सुरक्षित बनाऔं

पछिल्लो समय बीमाप्रति युवावर्गमा आकर्षण बढ्दै गइरहेको छ । नेपालमा मात्र नभई रोजगारीको अवसरमा विदेशीने नेपालीहरुले बीमाको महत्व बुझ्न थालेका छन् । बीमा के हो ? र यसको महत्व के छ भन्ने कुरा बुझेर विदेशबाटै नेपालीहरुले नेपाली बीमा कम्पनीहरुमा...


सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच आकर्षण छुट सम्झौता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने...


पढ्दै बीमा व्यवसायमा रमाउदै: सिटिजन लाइफकी आस्था केसी १८ वर्षकै उमेरमा एमडीआरटी बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकि अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकि छिन् । आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएको र कम्पनीको सबैभन्दा कम उमेर सफल अभिकर्ता भएको कम्पनीको दाबी रहेको छ...


नबिल बैंकले सम्पन्न गर्यो कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो। दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कनकाई...


एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर बिक्रीमा, ३७५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिद गर्न इच्छुक...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ३६ पैसा र विक्रीदर १२६ रुपैयाँ ९६ पैसामा...


ह्वातै बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ८ सय रपैयाँले बढेको छ  भने चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रूपैयाँ कायम भएको छ र...


खुद ब्याज आम्दानी बढेपनि कृषि विकास बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा बढ्दा शेयरधनीलाई फाइदा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ३६ करोड ४०...


अर्ब क्लबमा जीवन विकास लघुवित्त, सवा ७८ करोड मुनाफा आर्जन गर्दा इपीएस कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...


राष्ट्र उत्थान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो आवको तुलनामा...


मर्जर जादै गरेका बीमा कम्पनीहरुको स्वार्थ बाझिने गरी डिडिए सम्पन्न, नियमन कमजोर बनाउने प्रयास

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए १५ दिनभित्रैमा सम्पन्न गरियो । कर्मकाण्डी रुपमा गरिएका दुवै कम्पनीको डिडिए एउटै कम्पनीबाट गराइएको थियो । वित्तिय क्षेत्रमा मर्जरमा जाने दुई...


नेशनल लाइफको दुई लाख ७६ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

काठमाडौं । नेशनल लाइफका दुई वटा संस्थापक लगानीकर्ताहरुले आफूसँग रहेको दुई लाख ७६ हजार कित्ता शेयर बिक्रीमा राखेका छन् । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको दुई लाख एक हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट...


आम्दानी बढेसँगै इन्फिनिटी लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी ५९ प्रतिशतले बृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार...


मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो, वितरणयोग्य मुनाफा साढे ८१ करोड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...