यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, तने बोडी १६० रुपैयाँ र लोकल घिउ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमल्य १४२.१६ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५...
प्रतिकित्ता १०० रुपैयाँमै रिभर फल्स पावरको अवितरित शेयर लिलाममा, सबैले किन्न पाउने
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाममा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ...
लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य प्रस्ताव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ। उक्त साधारणसभाले बैंकले शेयरधनीलाई...
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख...
हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएकाले यसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण...
एशियन र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स कम्पनीको २ करोड ८ लाख ५६ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ४२ प्रतिशत...
केपी ओली, प्रचण्ड र शेर बहादुरको बैंक खाता खोज्दै राष्ट्र बैंक, पहिलो सूची सम्पत्ति शुद्धिकरण विभागमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाको बैंक खाता सम्बन्धी विवरण खोजी तीव्र पारेको छ । सम्पत्ति शुद्धिकरण विभागको लिखित पत्रको आधारमा केन्द्रीय बैंकले सबै बैंकहरुलाई पत्र पठाएर तीन...
पुनर्बीमा विज्ञ आफै सिईओ, अर्बौ जोखिमको छैन पुनर्बीमा, हिमालयन एभरेष्टको दुर्गती
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी हुँदाका बखत लामो समय पुनर्बीमा विभागमा काम गर्थिन् अन्जु श्रेष्ठ । विभाग नै पुनर्बीमा भएपछि सो सम्बन्धी ज्ञान र विशेषता त हुने नै भयो । अहिले उनै अञ्जु श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकी...
एसवाई प्यानलले भोलिदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भोलि अर्थात्का त्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...
४४ प्रतिशतले बढ्यो लघु निर्जीवन बीमाको ब्यवसाय, कुनको ग्रोथ कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले २६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । यसअवधिमा...
निर्जीवन बीमा कम्पनीको व्यवसाय ११ %ले बढ्यो, अग्रस्थानमा सलिको र शिखर, एनएलजीको उच्च ग्रोथ
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११.१४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा...
निर्जीवन बीमा कम्पनीद्वारा साढे १२ अर्ब कुल बीमा शुल्क आर्जन, शिखर, सलिको र सिद्धार्थ प्रिमियरबीच कडा प्रतिस्पर्धा
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा...
जेन–जी आन्दोलनको पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सको २५ लाख सहयोग
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनको क्षतिपश्चात सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । मंगरबार सिंहदबारमा रहेको अर्थमन्त्रालयमा उपस्थित भएर अर्थमन्त्री रामेश्वर खनाललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग
काठमाडौं । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीमा क्षेत्रबाट थप आर्थिक सहयोग जुटाइएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ चेक मंगलबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्। नेशनल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद...
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णयहरु (सूचीसहित)
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरेका हुन्। साथै...
विद्युत प्राधिकरण नेतृत्व विवाद सर्वोच्चमा : सरकारको नाममा कारण देखाउ आदेश जारी
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाइएको निर्णयप्रति सर्वोच्च अदालतले सरकारसँग स्पष्टीकरण मागेको छ। शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। सो निर्णयविरुद्ध शाक्यले...
काठमाडौं जिल्ला अदालतमा स्थगित सेवाहरु पुनः सुचारु, कसरी लिने तारेख ? (सूचनासहित)
काठमाडौं । काठमाडौं जिल्ला अदालत, बबरमहलको भवनमा भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडका कारण केही समयका लागि अदालतका सेवा स्थगित भएका थिए। उक्त घटनापछि अदालतले सञ्चालनमा रहेका सेवा यथावत राख्दै क्रमशः पुनः सुचारु गर्ने निर्णय गरेको...
माबिलुङ इनर्जीको शेयरमा सकारात्मक सर्किट, यी लघुवित्तका शेयरधनी भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार उच्च अंकले शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २७९५.२४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आजदेखि कारोबारमा आएको माबिलुङ इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक...
राताम्य पुँजी बजारः फाइनान्सको शेयरमा भारी गिरावट, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ। सोमबार एकल अंकले घटेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ। लगातार घट्दो बजारले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। बजार घट्दा लगानीकर्ताले छोटो अवधिमा नाफा लिन खोज्ने प्रवृत्ति बढेको देखिन्छ। केहि दिन अघि बजारमा निरन्तर सुधार...



















