पाथीभरामा जबरजस्ती केबुलकार निर्माण, नयाँ संघर्ष गर्ने तयारीमा स्थानीय

काठमाडौं । केबुलकार कम्पनी दर्ता गरेको छोटो समयमा किराँतहरुको मुक्कुमलुङ सभ्यता मास्नेगरी प्रसिद्ध तीर्थस्थल पाथीभरा पसेका व्यवसायी चन्द्र ढकालको दादागिरीविरुद्ध फेरि विद्रोह हुने देखिएको छ । जेनजी विद्रोहको प्रभावले केही समय अल्मलिएका पहिचानवादी तथा मुक्कुमलुङ सभ्यताप्रेमी र स्थानीयहरुले पाथीभराको...


निर्जीवन बीमा कम्पनीहरुमा गैरकानुनी क्यासब्याक मौलाउदै, प्राधिकरणको प्रयास पुगेन

काठमाडौं । बीमा ऐन विपरित निर्जीवन बीमा कम्पनीमा मौलाएको गैरकानुनी क्यासब्याक मौलाईरहेको छ । बीमा प्राधिकरणको स्थलगत सुपरिवेक्षणको क्रममा बीमा कम्पनीहरुले बीमा ऐन विपरित क्यासब्याक गरिरहदा समेत मौन बसीरहेको पाइएको छ। बीमा ऐनमा सपष्ट क्यासब्याक गैरकानुनी रहेको भएपनि बीमा...


स्वस्तिक लघुवित्तको शेयर मूल्यमा गिरावट, बिक्री तिर हाबी लगानीकर्ता

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यको उकालो यात्रा ब्रेक लागेको छ । कारोबारको आएदेखि नै निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयर मूल्य आज भने ओरालो लागेको हो । कम्पनीको शेयर मूल्य निरन्तर बढेर प्रतिकित्ता तीन...


घुस र सेटिङमा रमाउँदा न्यायाधीशहरुमाथि ‘सुरक्षा खतरा’

काठमाडौं । सुरक्षा चुनौतीकै कारण वर्तमान सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचन नहुने संशय उत्पन्न भइरहेका बेला घुस र सेटिङका कारण न्यायाधीशहरुमाथि नै सुरक्षा खतरा उत्पन्न भएको छ । हालै उच्च अदालत पाटन परिसरमा जबरजस्ती...


आरओएससी मूल्यांकनमा आइक्यानलाई प्रमुख राष्ट्रिय समकक्षीको मान्यता, नेपालको वित्तीय सुशासन सुदृढ हुने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह...


संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मोसो प्रहार

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धनेश्वर नेपालमाथि कालो मोसो प्रहार भएको छ। आफ्नै क्वाटरमा बसिरहेका उनलाई करीब ५–६ जनाको अज्ञात समूहले कालोमोसो प्रहार गरेर भागेका हुन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने मोसो दल्नेहरूको खोजीकार्य भइरहेको...


अग्रवाल पक्राउ पछि सम्बन्धित कम्पनीको शेयर धरासायी, अधिकांशको मूल्य राताम्य

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई शेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार र मूल्य प्रभावित कसुरमा गरेसँगै उनीसँग सम्बन्धी कम्पनीको मूल्यमा भारी गिरावट आइरहेको छ । गत शुक्रबार अग्रवाल पक्राउ परेपछिको पहिलो कारोबारको...


सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरणमा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो। यस पुनर्जागरण...


सिन्धु विकास बैंकले लाभांश नदिने

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । पुष ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने रवित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने...


एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

काठमाडौँ । एनआईसी एशिया बैंकका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक एवं अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पुष ६ गते बसेको सञ्चालक समितिको ७४२औं बैठकले राजीनामा स्वीकृत समेत गरेको छ...


सिवाईसी नेपाल लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.७६ प्रतिशत बोनस शेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर...


प्रभु बैंकका शेयरधनीहरुको हात रित्तो हुने

काठमाडौँ। प्रभु बैंक लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैठकले वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि...


एलआईसी नेपालद्वारा २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी) को आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर...


घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । यता,...


८४ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ८४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस ६ गते मध्यान्ह २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल आह्वान गरेको...


लाभांश घोषणा गर्दै सिनर्जी पावरले बोलायो साधारणसभा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै उन्नाईसौं वार्षिक साधारणसभा पनि बोलाएको छ। सभा पुस २८ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले असार मसान्तसम्म...


महुली लघुवित्तले गर्यो ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको विरतणयोग्य संचित मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत...


कालिका लघुवित्तद्वारा लाभांश प्रस्ताव

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत...


मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश...


स्वरोजगार लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश...