भोलि प्रधानमन्त्रीले प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् । बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका...


असोजमा नेपाल रि र हिमालयन रिको सबैभन्दा बढी शेयर कारोबार

काठमाडौं । असोज महीनामा सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेप्सेले सार्वजनिक गरेको असोज महीनाको तथ्यांकका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पुनर्बीमा क्षेत्रको अर्को...


प्रभु महालक्ष्मी लाइफका बीमा अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका जीवन बीमा अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कार्तिक यही १३, १४ र १५ गते तीन दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रमहरुका साथ भब्य रुपमा...


धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध...


कामना सेवा विकास बैंकको प्रथम त्रैमासिक रिर्पोट यस्तो देखियो

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थि‍क वर्ष २०८२र८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ...


अर्थमन्त्री रामेश्वर खनाल र पूर्व अर्थमन्त्री फोरमबीच छलफल

काठमाडौं । पूर्व अर्थमन्त्री फोरमले आम नागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न आह्वान गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल उपस्थित रहेको आज यहाँ बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावना विपरीत आपराधिक मानसिकता भएका...


नीतिगत सुधार पहिलो प्राथमिकता, लगानीकर्ताको सुरक्षाको विषयमा शंका गर्नु पर्दैनः अर्थमन्त्री

काठमाडौँ । भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक निजी संवाद आयोजना गरिएको छ...


बैंकको नाममा ठगी गर्ने डिजिटल गिरोह सक्रिय, सर्वसाधारणलाई झुटा सर्वेक्षण र बोनस लोभले फसाउँदै जालमा

काठमाडौँ । नेपालमा डिजिटल कारोबारको विस्तारसँगै अनलाइन अपराधको रूप र स्वरूप पनि जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय क्षेत्रको तीव्र डिजिटल रूपान्तरणले जहाँ सेवाको पहुँच सजिलो बनाएको छ, त्यहीँ आपराधिक गिरोहहरूले पनि नयाँ बाटो खोज्दै बैंकहरूको नाम...


वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले...


सिप्रदी ट्रेडिङद्वारा भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा बढ्दो एक्सप्रेस–टीको प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ...


कतारका राजाको निमन्त्रणामा राष्ट्रपति पौडेल विश्व सम्मेलनमा सहभागि हुन जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी कार्तिक १८ देखि २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जान लागेका छन्। उनले कतारका राजा अमिर तामिम बिन हमाद अल थानीको निमन्त्रणामा दोहामा आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलनमा सहभागी हुनेछन्। परराष्ट्र...


‘बञ्चरेडाँडामा अवरोधले फोहोर सङ्कलन गर्न सकिँदैन, घरमै सुरक्षित तवरले राख्न अनुरोध’

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएको भन्दै फोहोर संकलन गर्न नसकिने बताएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि आ(आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित...


सरकारको वित्तीय विवरण पेश: सञ्चित कोष ऋणात्मक, तर बैंक मौज्दात ६५ अर्बभन्दा बढी धनात्मक

काठमाडौँ ।  नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेश गरेका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम सो विवरण अर्थमन्त्रीलाई बुझाइएको हो।...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई रुपन्देहीमा रहेको देवदह मेडिकलमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई...


केपी ओली र रमेश लेखकको पासपोर्ट रोक्का गर्नुको कारण लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा...


महिलाले दोस्रो विवाह गर्न नपाउने, गरेकाहरूको स्वतः बदर (हेरौं सर्वाेच्चको नजिर)

काठमाडौं । विवाहित पुरुषले पत्निसँग सम्बन्ध विच्छेद नहुँदै दोस्रो विवाह स्वतः बदर हुने प्रावधानले वैयक्तिक स्वतन्त्रता र समानतामा आघात परेको भन्दै दायर भएको रिट सर्वाेच्च अदालतले खारेज गर्दै दोस्रो विवाह स्वतः बदर हुने नजिर स्थापित गरिदिएको हो। अधिवक्ता मधुकुमार...


पूर्वमुख्यमन्त्री रावलको दादागिरी: जेनजी छानबिन आयोग सदस्यलाई अपमानजनक शैलीमा थर्काए

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले सांसद राजेन्द्रसिंह रावलको दादागिरीपूर्ण व्यवहारले सामाजिक र राजनीतिक चर्चा चुलिएको छ। कञ्चनपुरमा जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीमाथि रावलले सार्वजनिक रूपमा अपमानजनक र आक्रामक शैली अपनाएका छन्।...


थापाथलीमा बनेका अस्थायी संरचनामा महानगरपालिकाले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ। शुक्रबार महानगरपालिकाले सो क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा बनेको संरचनाहरू महानगरले भत्काएको हो ।...


श्री स्टील प्रति ग्राहकको विश्वास गुम्दै: व्यापार घटेर ५ अर्बमा सीमित, पूँजीभन्दा ४ गुणा बढी ऋण

काठमाडौँ । प्रमुख चारवटा व्यापारिक घरानाको लगानी रहेको श्री स्टील उद्योग पछिल्ला वर्षहरूमा गम्भीर संकटमा परेको छ । कुनै समय नेपाली स्टील बजारमा बलियो उपस्थिति बनाउँदै गएको उद्योग अहिले भने निरन्तर धरापमा परेको देखिएको हो । कम्पनीमा सिद्धार्थ समूहको...


पूर्व सुरक्षाकर्मी परिषदको अपीलः “पुराना दल त्यागी स्वतन्त्र भएर शक्ति निर्माणमा जुटौं”

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद नेपालले देशभर रहेका सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरूलाई पुराना राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू त्यागी स्वतन्त्र रूपमा राष्ट्रिय एकता र शक्ति निर्माणमा जुट्न आह्वान गरेको छ। परिषदका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख पुष्प गौतमले...