औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा, तर उद्योग ४२ प्रतिशत क्षमतामै सीमित

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह हुँदै गएको देखिए पनि उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले औद्योगिक क्षेत्रको समग्र क्षमता...


ट्रकको ठक्करबाट सशस्त्रका सहायक हवल्दारको मृत्यु, अर्का जवान सहित चालक घाइते

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का एकजना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन्। मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५...


परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

काठमाडौँ ।  चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन्। आइतबार राति काठमाडौँबाट प्रस्थान गरेका मन्त्री खनाल स्थानीय समयअनुसार अपराह्न चीनको राजधानी बेइजिङ आइपुगेका हुन्। उनलाई विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक...


रिलायबल नेपाल लाइफको ‘ए माइनस’ रेटिङ पुनः पुष्टि, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा मजबुत

काठमाडौँ  । क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जारीकर्ता साख मूल्याङ्कन पुनः पुष्टि गर्दै ‘केयर–एनपी ए माइनस (जारीकर्ता)’ कायम राखेको छ। यस मूल्याङ्कन अनुसार सम्बन्धित संस्थाले वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा पर्याप्त स्तरको सुरक्षा...


ब्लू इनर्जीमा गरिएको १५ करोड लगानीको श्रोत के?

काठमाडौं । पाँचतारे याक एन्ड यति होटलले जलविद्युत् कम्पनी ब्लू इनर्जी लिमिटेडमा गरेको १५ करोड रुपैयाँको लगानीको स्रोतबारे प्रश्न उठ्न थालेको छ। होटलको लेखापरीक्षण प्रतिवेदनमा ब्लु इनर्जीको १५ लाख कित्ता शेयर खरिद गरिएको उल्लेख भए पनि उक्त रकमको स्रोत...


एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असारका लागि ब्याजदर घटाएको छ। बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो। नयाँ ब्याजदरअनुसार व्यक्तिगत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३ प्रतिशत...


कुमारी बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर घट्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महीनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले घटाएको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो। अब बैंकले असारमा व्यक्तिगत निक्षेपको ब्याजदर न्यूनतम २.८० प्रतिशतदेखि अधिकतम ३.९१ प्रतिशतसम्म दिने भएको...


ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति?

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले असार महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। नयाँ ब्याजदरको मुद्दती निक्षेपमा बैंकले जेठ महीनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत...


खराब कर्जा लुकाउनेदेखि कमजोर सुशासनसम्म: राष्ट्र बैंकले देखायो बैंकहरूको भित्री बेथिति

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६ ले नेपाली बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जालाई सबैभन्दा गम्भीर र दीर्घकालीन जोखिमका रूपमा औंल्याएको छ। प्रतिवेदनअनुसार बैंकिङ प्रणाली अहिले मात्रात्मक विस्तारभन्दा गुणस्तरीय जोखिम व्यवस्थापनको चुनौतीतर्फ धकेलिएको जनाएको हो ।...


भूमि प्रशासन कार्यालय मनाङका नासु घुस सहित रंगेहात पक्राउ

काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा (नासु) ज्ञानराज कण्डेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार घुस सहित रंगेहात पक्राउ गरेको छ। नासु कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएपछि पोखरास्थित...


‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ साउन २६ देखि ३१ गतेसम्म, स्टल बाँडफाँड सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ गतेदेखि ३१...


१० महिनामा वाणिज्य बैंकको नाफा साढे ५६ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा वाणिज्य बैंकले झण्डै साढे ५६ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ५६ अर्ब...


एनआईसी एशिया लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न, चालिसेको अध्यक्षतामा सञ्चालक समिति गठन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को...


बढ्यो सुनचाँदीको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


आइएमई २६ औं वर्षमाः प्रविधिको प्रयोगबाट रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाली रेमिटेन्स सेवामा प्रसिद्ध ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत...


वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाडौं ।वाणिज्य बैंकहरूले असार १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरको छ। नयाँ आर्थिक बर्षमा अधिकांश बैंकहरूले जेठ महिनाकै दरलाई निरन्तरता दिएको प्रकाशित सार्वजनिक ब्याजदरले देखाएकोछ । तर बजारमा पर्याप्त तरलता रहेको कारण बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका...


डुबानको जोखिममा काठमाडौंका १२८ स्थान, वडा १४ सबैभन्दा संवेदनशील

काठमाडौं । यस वर्षको मनसुनमा काठमाडौं महानगरपालिकाले १२८ स्थानमा डुबानको जोखिम रहेको पहिचान गरेको छ। महानगरको अनुमानअनुसार सम्भावित डुबानबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्छन्। जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरपालिकाले मनसुनपूर्व तयारी तथा प्रतिकार्य...


नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मुद्धति निक्षेपमा सामान्यमा २।८० देखि २।८५ सम्मको ब्याजदर दिएको छ । त्यस्तै, रेमिट्यान्समार्फत ३।८० देखि...


नक्कली नोटसहित एकजना महिला पक्राउ

काठमाडौं । प्रहरीले ५०० दरको १९ थान नक्कली नोट सहित एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको शिवारज नगरपालिका–२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापा रहेकी छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली...


भद्रगोल हिसाबकिताब मिलाउदा पनि नेपाल पुनर्बीमा कम्पनी पौने ८ अर्ब घाटामा, इपीएस -५९.४९ रुपैयाँ

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । भद्रगोल लेखापरिक्षणको कारण सार्वजनिक गर्न नसकेको वित्तिय विवरण बल्ल सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा कम्पनीको मुनाफामा गिरावट आएको छ भने प्रतिशेयर आम्दानी...