बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कतिले बढ्यो ?

काठमाडौँ । शेयर बजार आज लगातार तीन दिन उकालो लागेको छ । बजार सुधार आउँदा अधिकांश कम्पनीको शेयर मूूल्यमा समेत बढेको देखिएको हो । निरन्तर राताम्य भइरहेको बजार पछिल्लो तीन दिनमा भने सुधार देखिदा लगानीकर्ताको मनोबल विस्तारै लयमा फर्कि...


युनियन हाइड्रोपावरको शेयरमूल्यमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३२ वटा कम्पनीहरुको ८५...


सुस्त पुँजी बजारः निरन्तर तीन दिनको झिनो सुधार पनि छैन उत्साह, किन मार्केट अनिश्चित ?

काठमाडौँ । केहि दिन यता निरन्तर खुम्चिएको शेयर बजार पछिल्ला तीन कारोबारको दिन सुधारको संकेत देखाएको छ । बजार विगत केही समयदेखि सामान्य सुधार तर्फ लम्कि रहेको छ भने लगानीकर्ताहरूले सकारात्मक यात्रा तर्फ फर्कने आशामा रहेका छन् । लगानीकर्ताको...


एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई लगानीसम्बन्धी जानकारी र जनचेतना प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ। कम्पनीले मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरमा...


धितोपत्र लगानी सम्बन्धी जिज्ञासा वा उजुरी भए नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डकोको नि:शुल्क हटलाइन मार्फत सम्पर्क गर्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ। ग्लोबल मनी विक–२०२५ को अवसरमा बोर्डले लगानीकर्ताहरूलाई सजग रहन र आफ्नो अधिकार प्रयोग गर्न प्रोत्साहित...


भद्रपुरमा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा, कोशी प्रदेशमा १४ शाखाबाट सेवा

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१०, चन्द्रगढीमा नयाँ शाखा विस्तार गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको कोशी प्रादेशिक कार्यालयका प्रदेश प्रमुख...


नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गरेको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि...


नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको...


शिवम् सिमेन्टको प्रायोजकमा ‘नेशनल घर निर्माण फेस्ट–२०८२’, गुणस्तरीय र दिगो घर निर्माणको मञ्च

काठमाडौँ । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड पावर पावरड...


भृकुटीमण्डपमा तीन दिन फर्निचर सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शन हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पुस ४, ५ र ६ गते फर्निचर सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शन हुने भएको छ। मिडिया स्पेश प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि को संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको हो। ‘एघारौं नेपाल वूड इन्टरनेशनल एक्स्पो’...


घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्दै बैंक, वर्षदिनमा झण्डै ११ अर्बले बढ्यो गैरबैंकिङ सम्पत्ति

काठमाडौँ । वित्तीय प्रणाली फेरि अहिले गैरबैंकिङ सम्पत्तिको चपेटामा पर्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षहरूमा अपनाएको कर्जा विस्तार रणनीतिले अपेक्षित प्रतिफल नदिँदा अहिले त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको भारका रूपमा सतहमा आउन थालेको छ ।...


यूएई जाने नेपालीसँग एजेन्टमार्फत जनही १४ हजार घुस असुल्दै भीएफएस

काठमाडौं । ठमेलस्थित भीएफएस (भिसा फ्यासिलिटेसन सर्भिस)ले यूएईको भिसा लिन चाहिने प्रहरी प्रतिवेदन ‘पुलिस रिपोर्ट’का लागि प्रतिव्यक्ति झण्डै १४ हजार रुपैयाँ असुल गर्न थालेको छ । कानूनी प्रावधानविना लागू गरिएको उक्त शुल्क अहिले विवादमा परेको छ । अब यूएईको...


बाढीले क्षतिग्रस्त बनेको माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । गत असोज १७ गते देखि १९...


नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा काठमाडौंको बालाजुस्थित बालाजी बैंक्वेटमा सम्पन्न भएको छ। संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभामा मानव सेवा आश्रमका अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए...


मेगावाटको लोभमा हरियाली उजाडिँदै, माथिल्लो अरुण आयोजनामा दुई हजारभन्दा बढी रुख काटिँदै

काठमाडौँ । देशकै ठूला जलविद्युत् आयोजनामध्ये एकका रूपमा अघि बढाइएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणसँगै संखुवासभाको भोटखोला क्षेत्रमा ठूलो मात्रामा वन विनाश हुने भएको छ । आयोजनाको निर्माण तथा पहुँच मार्ग विस्तारका क्रममा दुई...


बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज पनि २० अर्ब तरलता खिच्दै

काठमाडौँ ।  बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो २ बजे बोलकबोल (अक्सन) प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्न लागेको हो।...


शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत...


सीआईबीको अप्रेशनले खुल्दै वित्तीय अपराधका नयाँ रहस्य, मनी ट्रान्सफरहरु फन्दामा पर्नसक्ने

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले केही बैंकर तथा व्यावसायिक समूहमाथि चलाएको अप्रेशनले वित्तीय अपराधका नयाँ-नयाँ पोल खुल्न थालेका छन् । सीआईबीको अप्रेशनले नेपालभित्र मात्रै नभई नेपाल बाहिर समेत नेपाली अर्थतन्त्रलाई आघात पुग्नेगरिका वित्तीय अपराध मौलाएको तथ्य फेला...


नेशनल लघुवित्तद्वारा १५% लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस १ गते बेलुकी साढे ६ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३३ करोड १६...