नेप्सेमा भारी गिरावट आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।गणपती लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर ६।८२ प्रतिशतले...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिपछि सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक लागेको हो । राष्ट्र बैंकले साउन ९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप तथा बैकिङ्ग प्रणालीबाट ६४ अर्ब गायब...


मल्टिप्रपोज फाइनान्ससहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं ।  नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।मल्टिप्रपोज फाइनान्सको शेयर सबैभन्दा धेरै बढेको छ । फाइनान्सको शेयर ८।६६ प्रतिशतले...


राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशी नियुक्त

काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका...


एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत अब भुक्तानी गर्न सकिने

काठमाडौैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवाबाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाट नै भर्चुवल डेविट तथा क्रेडिट कार्डको...


डिजिटल पेमेन्ट्स सम्वद्ध कम्पनीहरु घटाउँदै राष्ट्र बैंक, मर्जरमा जोड

काठमाडौं । राष्ट्र बैंकले अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई घटाउने भएको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले डिजिटल पेमेन्ट्ससम्वद्ध कम्पनीहरु घटाउने बिषयमा जोड दिएको छ ।पछिल्लो समय अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरु धेरै भएको भन्दै राष्ट्र बैंकको भुक्तानी सेवा...


ग्रामिण विकास लघुवित्तको नियमावली संशोधन

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमावली संशोधन गरेको छ । लघुवित्तले संस्थाको नियमावली संशोधनका लागि नेपाल राष्ट्र बैंकको गत जेठ १८ को स्वीकृतिअनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा पेश गरिएको र सो कार्यालयबाट असार १५ गतेको पत्रानुसार संस्थाको...


पठाओ कवचमा समेटियो बीमा सुविधा

काठमाडौं । सेयर राइडिङ एप ‘पठाओ’ ले ‘पठाओ कवच’ अभियान संचालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एपमार्फत अब राइडर, सेवाग्राही, क्याप्टेन र फुडम्यानले विभिन्न ५ वटा सुविधाहरु पाउनेछन् । पठाओकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओ कवच अन्तर्गत अब हरेक...


कसिलो मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण : सिबिफिन

काठमाडौं । कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र वर्तमान अर्थतन्त्रको परिसूचकहरु, आ.व. २०७९/८० को वित्तीय नीतिले लिएका लक्ष्य र आम जनताको अपेक्षा...


मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदनको ओईरो, कतिले दिए आवेदन ?

काठ माडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ७० करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ।सीडीएसका अनुसार आज बिहानसम्ममा ६ लाख १३ हजार ६९७ जनाले ७० लाख ८३ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणबाट...


मन्दाकिनी हाइड्रोपावरले गरायो आयोजनामा संचालन हुने सामग्रीको १८ लाखको बीमा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गरेको छ । कम्पनीले जारी गरेको आइपीओमा आवश्यक संरचना औजार र उपकरणहरुको जोखिमको बीमा गराएको कम्पनीले जनाएको छ। कम्पनीले १८ लाख १६ हजार ७ सय ९४ रुपैयाँ बराबरको बीमाशुल्क वापतको बीमा...


गरिमा विकास बैंकका ग्राहकलाई ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ मा आर्कषक छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’मा विभिन्न प्रकारका सेवा सुुविधाकमा छुट पाउने भएका छन् । उक्त सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


सानिमा बैंकद्धारा भिडियो केवाइसी सेवा संचालन

काठमाडौैं । सानिमा बैंकले भिडियो केवाइसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई खाता खोल्नका लागि बैंक धाइरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ । गैरआवासीय तथा नेपाली मुलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाइसी गरी खाता सुचारु गर्न...


एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५...


चितवनको नारायणघाट देखि गोलाघाट सम्म एन्टर्क राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाट देखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन...


सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ...


नेपाल इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत जेठ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा...


ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो । बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक...


यस्तो छ आजको विनिमयदर

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र विक्रीदर १२७ रुपैयाँ ८८ पैसामा...