१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...
नेपाल लाइफले हिमाल सफाई अभियानलाई साथ दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल सफाई अभियानमा साथ दिने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने सहमति गरेको हो । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनाले गर्न हिमाल सफाई अभियानमा नेपाल लाइफले...
कामना सेवा विकास बैंकका दुई शाखा रहित बैंकिङ सेवा विस्तार
काठमाडौं । कामना सेवा विकास बैंकले थप दुई शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले आज एकै दिन छैठौं र सातौैं शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बैंकले बिहिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा...
बलेफी हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म १० लाख ६२ हजारको आवेदन
काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा दोस्रो दिनसम्म १० लाख ६२ हजार ५७५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बिहिबार साँझ ५ बजेसम्म १ अर्ब २६ करोड १ लाख ५१...
सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक एन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी भएको हो । आज दिल्ली स्थित मेदान्त...
माछापुच्छ्रे बैंकको १६४औं शाखा धनगढीमा
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा १३ राजपुरमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले उद्घाटन...
सेञ्चुरी बैंकले ल्यायो नयाँ निक्षेप खाता, यस्ता छन् सुविधा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न ‘सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता’ संचालनमा ल्याएको हो । बैंकले नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित...
सिटिजन लाईफको १३ शाखाद्धारा २२ सय बढी विद्यार्थीलाई बीमा सचेतना कार्यक्रम
काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ बटा शाखा कार्यालयले बीमा सचेतना सम्बन्धी कार्यक्रम संचालन गरेको छ । कम्पनीले एकै दिन (चैत १६ गते) विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई विमा...
चैत १९ गतेदेखि ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ संचालन हुंदै, ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा
काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...
इमर्जिङ नेपाल सहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयरबजारमा गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज २३ अंकले घटेर कारोबार १ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर...
नारायणी डेभलपमेन्ट बैंकसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । बिहिबार नेप्से ओरालो लागेको छ । साताको चौथो दिन हरियाली छाएको नेप्से आज भने २३.९५ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच भएको छ ।...
२३ अंकले घट्यो नेप्से, जीवन बीमा समूहको सर्वाधिक घट्दा एक अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दि न ४० अंकले बढेर हरियाली छाएको शेयरबजार आज २३.९५ अंकले घट्न पुगेको छ । बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ९३ प्रतिशतले घटेर २५४४ दशमलव ३० विन्दुमा...
तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से राताम्य भएको छ । बुधबार ४० अकंले बढेको नेप्से आज भने २३.९५ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुदाँ...
बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा छ: अध्यक्ष सिलावल
काठमाडौ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा...
एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बसेको सभाले प्रस्तावित लाभांश पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०...
इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक
काठमाडौं । नेपालको पहिलो र अग्रणी विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । इसेवाले अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको आज जनाएको छ...
लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुबैं बैकबीच ब्यापारिक साझेदारीका क्षेत्रहरु बिस्तार गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम र आईसीआइसीआइ बैंक नेपालका लागि...
रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा खानेपानी फिल्टर जडान
ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदाबरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो । रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी...
बीमापोष्टका सम्पादक न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित, तेजेन्द्र- सुन्तली खड्का आर्थिक पुरस्कार कुवेर चालिसेलाई
काठमाडौं । बीमापोष्ट डटकमका सम्पादक नबराज न्यौपाने र काराेबार दैनिकका सम्पादक कुवेर चालिसेसहित एक दर्जन पत्रकारहरू पुरस्कृत भएका छन् । रिर्पोटर क्लब नेपालकोे २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त...
मेगा बैंकले सार्वजनिक गर्यो २०७९ सालको इक्यालेण्डर, छात्राहरुलाई प्राथमिकता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्ष २०७९ सालको लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको २०७९ सालको क्यालेण्डरमा आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग...





















