यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा गिरावट आएको छ । आज नेप्सेपरिसूचक १४.२६ अंकले घट्दा कारोबार समेत १ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुँद १ अर्ब ७५...
नेष्डो समृद्धि लघुवित्तसहित तीन कम्पनीको शेयरमा सर्किट, यी हुन आज सर्वाधिक कमाउने
काठमाडौं । साताको तेस्रो दिन नेप्से १४.२६ अकंले घटेको छ । अघिल्लो दिन २९ अकंले घटेको नेप्से आज समेत घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुदाँ...
दोहोरो अंकले घट्यो शेयरबजार, जीवन बीमा समूहको सर्वाधिक घट्दा एक अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयरबजार आज १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर...
रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा बीमा अभिमुखीकरण कार्यक्रमसम्पन्न गरेको छ । कम्पनीले बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुविधा बुझाएर मात्र...
ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट आज हुँदै, बाँडफाँड एक साताभित्र हुने
काठमाडौं । ग्रीन भेन्चसको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट आज हुँदैछ । चैत्र ८ गतेदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट आज हुन लागेको कम्पनीको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ...
आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोग गर्ने भएकाले चैत १६ गतेसम्म...
बीमा कम्पनीको पुँजी वृद्धिले संचालकहरु तनावमा, समितिमा योजना पेश गर्दै
काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजनाले संचालहरु तनावमा परेका छन् । समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएसँगै कसरी अगाडि भन्ने बिषयमा कम्पनीका संचालहरु जुटेका छन् । समितिले गत बिहीबार जीवन र...
नास्ट र मसरुम सीड नेपालबीच च्याउनको अनुसन्धान सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबीच च्याउको अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ । सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच दुईपक्षबीच समझदारी भएको हो । बहुमूल्य...
प्रोग्रेसिभ फाइनान्सको २५औं साधारण सभा भोलि बस्दै
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडलको २५औं वार्षिक साधारण सभा भोलि (चैत १६ गते) बस्दैछ । सभा ज्यापू पज्ञा भवन भोलगणेश ललितपुर महानगरपालिका वडा न ९ ललितपुरको सो दिन १ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको...
भृकुटीमण्डपमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला हुँदै, स्वदेशी तथा विदेशी सामानहरु सुपथ मूल्यमा पाइने
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै...
कास्की लेखनाथमा प्राइम लाईफ इन्स्योरेन्सको उपशाखा बिस्तार
काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइम लाईफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र...
तीन कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंक लिमिटेड, एक्सल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचीकृत भएको हो । नबिलको ३३.६० प्रतिशत दरको ४ करोड ६५...
ऊर्जामन्त्रीद्धारा १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन
काठमाडौं । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरेकी हुन्...
मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो...
मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर कारोबारयोग्य बनाई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट वितरण गर्ने...
‘खल्ती’ बन्यो डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनर
काठमाडौं । खल्ती डिजिटल वालेटलले डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को एकमात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको उक्त शो को भोटिङ पार्टनरको रुपमा नेपाल को...
सुन तोलामा १३ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको...
जगदम्बा मोटर्सद्धारा पोखरामा एन्टर्क राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको...
सबैको लघुवित्तद्धारा ३१ प्रतिशत बोनस शेयर हितग्राही खातामा
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीको पुस ३ गते समपन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको ३१ दशमलव शून्य ५ प्रतिशत शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा...
नयाँ स्वादसहित फ्यान्टा एप्पल नेपाली बजारमा
काठमाडौँ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वाद सँगै फ्यान्टाले...





















