कर्पोरेट डेभलपमेन्ट बैंकको अवतरित हकप्रद आजदेखि लिलामी खुल्ला
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर आज (चैत १६ गते) देखि लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले माग ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा विक्री हुन नसकेको सर्वसाधारण तर्फको...
६ प्रतिशत लाभांश पारितका लागि प्रोग्रेसिभ फाइनान्सको साधारण सभा आज बस्दै
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडलको २५औं वार्षिक साधारण सभा आज (चैत १६ गते) बस्दैछ । सभा ज्यापू पज्ञा भवन भोलगणेश ललितपुर महानगरपालिका वडा न ९ ललितपुरमा दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
सिद्धार्थ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १७ गते बुकक्लोज गर्दैछन्। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी तीन कम्पनीहरुको लाभांश...
प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्रि खुल्ला, वार्षिक १० प्रतिशत ब्याजदर दिने
काठमाडौं । प्राइम कमर्शियल बैंकले आज आजदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...
आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोग गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्रप्ता...
उपकार लघुवित्तको आईपिओ चैत्र २५ गतेदेखि खुल्ला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले यही चैत २५ गतेबाट सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीको आईपिओमा यही चैत्र २५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ...
बलेफी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?
काठमाडौं । बलेफी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन गरेको हो । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा सो कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि आइपीओ...
सर्भेयरको आचार संहिता विपरित जगन्नाथ गौतम कम्पनीको तर्फबाट उच्च अदालतको इजलासमा
काठमाडौं । बीमा सर्भेयरको मूल सिद्धान्त नै स्वतन्त्र र निष्पक्षता हो । बीमाको सिद्धान्त र कानुनमा सर्भेयर पूर्णतः निष्पक्ष रही बीमित वा बीमक कसैको पक्षमा उभिन, मन्तव्य दिन नपाउने व्यवस्था छ । तर, पहुँचवालाले जे गरे पनि कानुन नलाग्ने...
‘निर्माण सामग्रीमा मूल्यवृद्धि हुँदा निर्माण उद्योगमा समस्या’
काठमाडौं । इन्धनलगायतका निर्माण सामग्रीमा मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योगमा गम्भीर समस्या परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माणको...
दोस्रो अन्तरदेशीय प्रसारण लाइन: संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
काठमाडौं । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो । न्यू बुटवल...
नेपाल क्लीयरिङ हाउसले माग्यो २४ जना कर्मचारी, बुधबार आवेदन दिने अन्तिम दिन
काठमाडौं । नेपाल क्लीयरिङ हाउसले खुल्ला गरेको विभिन्न १४ वटा पदमा चैत्र १६ गते बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ । नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको पब्लिक कम्पनी नेपाल क्लीयरिङ हाउसले १४ वटा पदमा...
जन्म दिनको अवसरमा श्रीमानलाई आइएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनको अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दो भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...
हामी नेपालीहरू गरिब छैनाैं, हाेइनाैंः अर्थ मन्त्री शर्मा
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनता गरिब नभएकाे र स्राेत साधनकाे प्रभावकारी परिचालन नगरिएकाेले अभाव देखिएकाे बताएका छन् । बजेट निर्माणकाे पूर्वसन्ध्यामा वर्तमान राजनीतिक अवस्थाबारेमा नेपाल आर्थिक संघ र सिविफिनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘हामी...
जोन्टा क्लब अफ काठमाडौँमा राष्ट्रपति भण्डारीको सम्बोधन
काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ बैठकलाई सम्बोधन गर्नुभएको छ । प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका...
सुदुर पश्चिमको भाग्य निर्माता पश्चिमसेती जलविद्युत आयोजना अन्योलमा, सुदूरका एक लाख पत्र प्रधानमन्त्रीलाई बुझाउदै ‘बोलन्या थली’
काठमाडौं । पश्चिम सेतीजलविद्युत निर्माणका लागि निरन्तर अभियान चलाउदैं आएको बोलन्या थलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा प्रदर्शन गरेर प्रधानमन्त्रीलाई...
रिपोर्टर्स क्लब नेपालद्वारा विभिन्न विधाका पुरस्कार घोषणा
काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विद्याका पुरस्कारहरु घोषणा गरेको छ । क्लबले यही चैत्र १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ती पुरस्कार वितरण गर्ने जनाएको छ...
केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले गरिमा क्यापिटल लिमिटेडको नाममा कारोवार सञ्चालन गर्ने
काठमाडौं । केसीएल अस्ट्युट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोबार संचालन गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक...
भारूसँगकाे स्थीर विनिमयदरबारे संशाेधन गर्न विज्ञकाे सुझाव
काठमाडाैं । नेपालमा बढ्दाे आर्थिक संकटबाट समाधानकाे लागि भारूसँगकाे स्थीर विनिमयदर संशाेधन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल आर्थिक संघ र सिविफिनले संयुक्त रूपमा आयाेजित कार्यक्रममा अर्थविद केशव आचार्यले भने, ३१ वर्षअघि भारतमा गम्भिर आर्थिक संकटमा रहेकाे अवस्थामा निर्धारण...
प्रेस युनियन सुनसरीले गरायो प्रदेश १ का २७१ जना पत्रकारको दुर्घटना बीमा
काठमाडौं । प्रेस युनियन सुनसरीले प्रदेश १ का २७१ जना संचारकर्मीको दुर्घटना बीमा गरेको छ । दुर्घटना बीमामा लाग्ने कुल रकम मध्ये आधार प्रेस युनियन र आधा अजोड इन्स्योेरेन्सले ब्यहोर्ने भएको हो । युनियन र अजोड इन्स्योरेन्सबीच सोमबार बीमा...
एनआईबिएल समृद्धि फण्डसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्से ओरोला लागेको छ । अघिल्लो दिन २९ अकंले घटेको नेप्से आज समेत १४.२६ अकंले घटेको हो । मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच भएको छ ।...





















