गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर कित्ता संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालक तथा विज्ञ संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको एक सूचनामा कम्पनीका स्वतन्त्र संचालक पन्तको चार वर्षे पदावधि सकिएको जनाएको हो । साथै कम्पनीले शीघ्र...


एशियन लाईफ इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले...


बीमा अभिकर्ताको लाईसेन्स नविकण गर्न झनै समस्या, कनेक्ट आईपिएस नहुनेले के गर्ने ?

काठमाडौं । बीमा समितिले केही दिन अघि देखि सुरु गरेको बीमा अभिकर्ताहरुको लाईसेन्स अनलाईनबाट नविकरण गर्ने व्यवस्थाले झनै समस्या पारेको अभिकर्ताहरुले गुनासो गरेका छन् । बीमा अभिकर्ताको लाइसेन्स नविकरणको लागि कनेक्ट आईपिएसको खाता हुनै पर्ने र नहुनेले समेत खोल्नुपर्ने...


अर्थमन्त्रीले बैंकरहरुलाई सोधेः पैसा बैंकमा राख्न र झिक्न समस्या पर्नुको कारण के हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कडा नियमनको कारण जनताले पैसा बैंकमा राख्नै नसक्ने अवस्था आएको हो कि भनेर जिज्ञाशा गरेका छन् । मन्त्री शर्माले दैनिक खर्च गर्ने मानिसहरुले बैंकमा रकम लिएर जाँदा अनेकन झन्झट व्यहोर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य...


बीमा क्षेत्र विस्तार त भयो, ग्रामिण क्षेत्रमा पुग्न किन सकेन ? ठोस सुझाव चाहियो: अर्थ मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रमा नेपालमा धेरै ठूला प्रगति गरेपनि गाउँ गाउँका जनताले सरल रुपमा बीमा सेवा पाउन नसकेको कारणबारे सुझाव दिन अर्थमन्त्री जनार्दन शर्माले आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आगामी आवको नीति तथा कार्यक्रम र...


ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्टबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्राली) संग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना...


बुद्धनगर एग्रो फार्मले ५ कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्ति गरेको हो । कम्पनीले १ सय अंकित दरमा ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (सामूहिक लगानी...


निजामती सेवाका सबै तहका कर्मचारीले १० लाखको बीमा सुविधा पाउने

काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीहरुको सामूहिक बीमा गराएको छ ।सरकारले पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम अनुसार...


साल्ट ट्रेडिङको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम ५१५२ रुपैयाँका आधारमा...


टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनी आईपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा तथा शेयर निष्कासनमा नियुक्त गरेको हो । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका...


नेशनल लाईफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको रकम हस्तान्तरण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचार दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरी शाखाले घातक रोग बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर...


राष्ट्रिय बीमा कम्पनीकाे कामु सिइओमा ज्ञानेन्द्र ओझालाई पठाउने निर्णय

काठमाडाैं । अर्थ मन्त्रालयले राष्ट्रिय कम्पनीकाे कामु सिइओमा सह सचिव ज्ञानेन्द्र ओेझालाई पठाउने निर्णय गरेकाे छ । अर्थले नयाँ सिइओे नियुक्त गर्न नसकेपछि मन्त्रालयबाट कामु सिइओ पठाउने निर्णय गरेकाे हाे ।


आईसीएफसी फाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । आइतबार नेप्से ओरालो लागेको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच भएको छ । नेप्से...


जीवन विकास लघुवित्तमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार २९ अंकले घटेको छ । अघिल्लो दिन ४१ अंकले घट्दा शेयरबजारमा करिब ५ अर्बको कारोबार भएको थियो भने आज नेप्से परिसूचक २९ अंकले घट्दा २ अर्बमाथिको मात्रै कारोबार हुन पुगेको छ । नेप्सेमा...


दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो दिन नेप्से राताम्य भएको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच हुदाँ २...


नेप्से २९ अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार, १३ उपसूचक नै राताम्य

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९१४ कित्ता शेयर किनबेच हुँदा...


महालक्ष्मी लाइर्फको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालकोे क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा...


नेपाली सेनामा रोजगारीको अवसर (सूचना सहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप सेनानी, प्राडा उप सेनानी, पाइलट उप सेनानी तथा विभिन्न टेडका प्राविधिक अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो । सेनाले उप– सेनानी एमबीबीएस...


चीनको सांघाईमा आजदेखि लकडाउन सुरु

काठमाडौं । चीनको आर्थिक राजधानी सांघाई शहरमा लकडाउन गर्ने घोषणा गरिएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार पछिल्लो समय चीनमा कारोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनियाँ अधिकारीहरुले सोमबार बिहानदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको हो । सो शहरमा...