एनसीसी डिबेञ्चरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । आज नेप्सेमा आकर्षक सुधार आएको छ । केही दिन यता लगातार ओरालो लागेको नेप्से आज भने ४०.६८ अकंले बढेको हो । बुधबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएको...


४० अंकले बढेको शेयरबजारमा सिद्धार्थ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । यससाता क्रमशः घट्दै गएको नेप्से परिसूचक आज ४०.६८ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...


शेयरबजारमा हरियाली : ४० अंकले नेप्से बढ्दा २ अर्बमाथि कारोबार, बीमा समूह चम्कियो

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । यस साता लगातार गिरावट आएको पूँजीबजारमा आज हरियाली छाएको हो । आज नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक आज लामो समय अन्तरालपछि १.६१...


चार कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार १४ अकंले घटेको नेप्से आज भने ४०.६८ अकंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुदाँ २...


भारतमा एक महिलाले जन्माइन् दुईवटा टाउको र तीन हात भएको बच्चा

काठमाडौं । भारतको मध्य प्रदेश राज्यको रतलाम जिल्लामा एक महिलाले दुईवटा टाउको र तीन हात भएको बच्चा जन्माएकी छिन् । यस्तो खालको बच्चा जन्मिएपछि उनको परिवार स्तब्ध बनेको छ । उक्त जन्मिएको बच्चाको तेस्रो हात पछाडितिर दुई अनुहारको बीचमा...


प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा वैशाख ११ गते, बुक क्लोज कहिले ?

काठमाडौं । पुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा बैशाख ११ गतेका लागि बोलाएको छ । चैत १५ गते बसेको संचालक समितिको बैठकले सभा पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक...


नेपालमा इन्डियाली अतिक्रमणको संयुक्त राष्ट्रसंघमा विरोध

काठमाडौं । नेपालमा इन्डियाली अतिक्रमणको ‘भूराजनीतिक आयाम’ भन्ने विषयमा स्विटजरल्यान्डको जुरिचमा एक जुम वेबिनारको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४९औँ सत्रको साइड इभेन्टका रूपमा मार्च २५ तारिखमा सञ्चालित उक्त जुम वेबिनारमा अन्तर्राष्ट्रिय सुरक्षा तथा विकास केन्द्र,...


लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा भोलि बस्दै

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा भोलि (चैत १७ गते) बस्दैछ । सभा बिहिबार आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे बस्ने बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...


ग्रीन भेन्चर्स कम्पनीको आईपीओ चैत्र २० गते बाँडफाँड

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको आईपीओको बाँडफाँड चैत्र २० गते हुने भएको छ । उक्त साधारण सेयर को प्रि(अलटमेन्ट हिजो सम्पन्नभएको थियो ।आईपीओको बाँडफाँड चैत्र २० गते, आइतबार गर्न लागिएको क्यापिटलले जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय...


नारायणी डेभलपमेन्ट बैंकको अवतरिक हकप्रद शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने बिहिबार (चैत १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १० गतेदेखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री ल्याएको हो । नारायणी...


किसानको बारीमै पुग्ने र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभूति हुने गरी बजेट ल्याउँछौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ । उहाँले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी...


काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुल बालिकाको  मृत्यु भएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा न १ को मेलम्ची चोकमा स्कुल जादै गरेका दुई बालिकाको ठिपरले ठक्कर दिएर मृत्यु भए पछि सो क्षेत्रमा तनाव सिर्जना भएको...


हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ्ग कम्प्लेक्स’ मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाह

काठमाडौं । झापाको दमकमा हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ्ग कम्प्लेक्स’ बन्ने भएको छ । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अुमानित लागतको ‘दमक सपिङ्ग कम्प्लेक्स’ मा कोषको ४२ करोड रुपैयाँ...


अपि पावरको शेयरमा न्यौपानेको चलखेल

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर बेच्न कम्पनीका संस्थापक अध्यक्ष तथा सल्लाहकार गुरु प्रसाद न्यौपानेले चलखेल गरेको पाइएको छ । ‘फादर अफ नेप्लिज हाइड्रोपावर सेक्टर’ को रुपमा चिनिने न्यौपाने हकप्रद शेयरमा चलखेल गरेको भन्दै विवादमा मुछिएका हुन् ।...


नेपाल फाईनान्सले साधारण सभा प्रयोजनका लागि भोलि बुक क्लोज गर्दै

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले साधारण सभा प्रयोजनका लागि भोलि (चैत १७ गते) एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस आधारमा कम्पनीको आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीले आफ्नो २५औं वार्षिक साधारण...


सेञ्चुरी कमर्सियल बैंकका संचालक सुनिल कुमार न्यौपानेद्धारा राजिनामा

काठमाडाौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक सुनिल कुमार न्यौपानेले संचालक पदबाट राजिनामा दिएका छन् । न्यौपानेले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएकोमा कम्पनीको चैत १५ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा श्स्वीकृत गरेको हो ।


प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा रहेका डा. आत्माराम घिमिरेले चैत १६ गते नै लागू हुनेगरी राजिनामा दिएकोमा सोही मितिमा बसेको संचालक समितिको बैठकले...


सुन तोलामा चार रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


नेप्सेमा आरएमडिसि लघुवित्तको २० लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत, आजदेखि खरिदबिक्री गर्न पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २० प्रतिशत दरको २० लाख ६८ हजार ४४३ कित्ता बोनस शेयर चैत १५ गते नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त...


नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारण सभा आज (चैत १६ गते) बस्दैछ । सभा रुपन्देही जिल्लाको बुटवल महानगरपालिका बुटवल स्थित कम्पनीको रजिष्टडए कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको...