कामना सेवा विकास बैंकको १३४ औं शाखा धनगढीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखाको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरी आज (चैत्र १३ गते) देखि कारोबार शुभारम्भ गरेको...
हाइड्रो एक्स्पोको मिति परिवर्तन, चैत १९ देखि २१ सम्म आयोजना हुने
काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...
एलआईसी नेपालको इटहरी शाखाद्वारा १ करोड ६ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । इटहरी शाखाका प्रबन्धक गुन्जेशप्रसाद ठाकुरले चैत १२ गते शनिवार इटहरी–५, पचरुखी निवासी बीमितकी...
लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको...
अपि पावरको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ३९.३६३२९२६ प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकरण गर्न...
आइएमई लाइफको भैरहवा शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । रुपेन्दही जिल्ला कोटहीमाई ६ निवासी बसन्ती देवीले कम्पनीमा धन...
अर्थमन्त्री शर्माको नेतृत्वमा वित्तिय साक्षरता र्याली सम्पन्न (फोटो फिचर)
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज विहान वित्तिय साक्षरता र्याली सम्पन्न भएको छ । आज विहान भद्रकालीबाट सुरु भएको वित्तिय साक्षरता र्याली भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको हो । र्यालीमा नेपाल राष्ट्र बैंक नेपालमा सञ्चालित बैंकहरु, बीमा समितिसहित नेपालमा...
नेप्सेमा थप ५९ लाख ३० हजार ४६९ कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरको ५२ लाख ९०...
मल्टीपर्पस फाइनान्ससहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा ओरालो लागेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन १६ अकंले घटेको नेप्से आज भने ४१.४३ अकंले घट्न पुगेको हो । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४...
पूँजी बृद्धिको कुराले बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ४१ अंकको गिरावट आएको छ । गत साता १६ अंकले मात्रै घटेर बन्द भएको पूँजीबजारमा आज ४१ अंकले गिरावट आएको हो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर...
पाँच कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा राताम्य छाएको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन १६ अकंले घटेको नेप्से आज भने ४१.४३ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४...
४१ अंकले घट्यो नेप्से, निर्जीबन बीमा समूहको बढ्दा झण्डै ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५९ प्रतिशतले घटेर २५७२.२३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच हुँदा ४...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । साल्ट ट्रडि कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीहरुले...
शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो फोन विशेष अफर...
सर्लाहीमा बस दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । सर्लाहीमा बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटनामा परेको हो । ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु र ३० जना घाइते भएको...
चिनियाँ विदेशमन्त्रीका अगाडि ओली र प्रचण्डको जम्काभेट
काठमाडौं । तीन दिने नेपाल भ्रमणको क्रममा रहेको चिनिाँ विदेशमन्त्री वाङ यीलाई साक्षी राखेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्तालाप भएको छ । होटल मेरियटमा चिनियाँ विदेशी मन्त्री वाङ यीकै सामुन्ने दुई नेताका बीचमा जम्काभेट...
नेपाल र चीनबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा शनिबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौ बुँदे समझदारी भएको हो ।...
बुटवलमा महालक्ष्मी लाइफको एक दिने सेमिनार सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले एक दिने सेमिनार बुटवलमा सम्पन्न गरेको हो । उक्त सेमिनारमा बीमा क्षेत्रमा कसरी सफल हुन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । सो सेमिनारका प्रमुख अतिथि...





















