असार २९ देखि साढे २३ लाख कित्ता आइपीओ निष्काशन गर्दै राप्ती हाइड्रोपावर
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २९ गतेदेखि २३ लाख ६६ हजार भन्दा बढी कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...
सगरमाथा इन्स्योरेन्सले फैसला कार्यान्वयन गर्ने म्याद गुजार्यो, बीमा समितिकै निर्देशन उल्लघन, कारवाही हुनेमा आशंका
काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिई अपराध गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतबाट जारी भएका फैसला कार्यान्वयन समेत अस्वीकार गरिदिएपछि सिंगो बीमा समिति नै तनावमा परेको छ । उच्च अदालत पाटनको गत फागुन ८ गतेको फैसला, उच्च अदालत पाटनकै...
पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढयो,एलपी ग्यासको मूल्य यथावत
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको...
बैंकहरुमा १५ अर्ब निक्षेप थपियो, ऋण जारी ठप्प
काठमाडौं । आइतबार १५ अर्ब निक्षेप थपिएको थियो। सोमबार मात्रै थप ९ अर्ब निक्षेप थपिएको हो। असार मसान्त नजिकिँदै जाँदा वित्तीयसंस्थाहरुमा निक्षेप आउनेक्रम बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुमा दुई दिनमा २५ अर्ब निक्षेप थपिएको छ। शुक्रबारसम्म...
अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर लाने सपना नदेखे हुन्छ: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...
मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई घटुवा वा सुविधा कम गर्न नपाइने, बीमा समितिले जारी गर्यो निर्देशन
काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले आज सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा...
धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...
पेट्रोलको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने प्रस्ताव अघि बढ्यो,कुनले कति पाउने ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने प्रस्ताव अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय...
नेपाल राष्ट्र बैंकद्धारा चार लुघवित्त संस्थालाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तसहित ४ वटा लुघवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । सो मध्ये ३ लघुवित्तले अनिवार्य मौज्दात कायम नगरेको र एउटा लुघवित्तले पुँजीकोष कायम गर्न नसकेको कारण केन्द्रीय बैंकले चार लघुवित्तलाई कारबाही प्रक्रिया...
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर मंगलबजारमा
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा आफ्नो सेवा प्रवाहलाई थप विस्तार गर्ने क्रममा ललितपुरको मैगलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भने ललितपुर वडा नं १६...
सुपर मादी हाइड्रोपावरले साढे ३१ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५०...
शेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको छ: ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारको गठबन्धन कसरी टिकाउने बाहेक...
बैंकमा पैसा राख्ने र ऋण लिनेमा कुन जिल्ला अघि ? (जिल्लागत विवरण सहित)
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कुल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक...
लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बैंकले आफ्नो थप नयाँ शाखा संचालनमा ल्याएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो...
आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । नेप्से ९।७५ अंकले घट्दा २०७६।६७ को विन्दुमा कायम भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८६र८७ को डिभेञ्चरमा नकारात्मक सर्किट लागेको छ । युनियन हाईड्रोपावर, ग्रिन लाइफ, मैलुङ खोला, समिट लघुवित्त, बिओको २०८६, साग्रिला डेभलपमेन्ट, मितेरी, एनआरएन इन्फास्टकचर...
झिनो अंकले घट्यो नेप्से, लगानीकर्तामा उत्साह थपिएसँगै ४ अर्बमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । केही दिनयता हरियाली छाएको शेयरबजार आज ९.७५ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ । आज प्रि ओपनिङ सेसनमा सामान्य अंकले शेयरबजार बढेर अन्तरालमा उच्च...
४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । दुईतिन दिन यता लगातार बढेको शेयरबजार सोमबार झिनो अंकले घट्न पुगेको छ । प्रिओपनिङ सेसनमा शेयरबजार बढेपनि कारोबार बन्द हुँदा सम्म ९.७५ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार...
सिवाईसी लघुवित्त र ङादी गुप पावरको शेयरमा सकारात्क सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से ९।७५ अंकले घट्दा २०७६।६७ को विन्दुमा कायम भएको छ । सिवाईसी लघुवित्त र डाङी गुप्रको शेयरमा सकारात्क सर्किट लागेको छ। सिवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र कम्पनीको शेयर ९, ९८ प्रतिशतले बढेको...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु
काठमाडौं । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु...
सोनापुर मिनरल्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, साउन १५ मा डाक्यो साधारण सभा
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सो प्रस्ताव पारित गर्नका लागि यहि साउन १५ गते कम्पनीको रजिष्टार्ड कार्यालय, घर नं. १२४ त्रिकुटी मार्ग, बत्तीसपुतली काठमाडौंमा चौधौं वार्षिक साधारण सभा आह्वान गरेको...




















