मेट लाईफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी आव २०७७।०७८ मा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भएपछि नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो । नयाँ बोनस दर अनुसार अधिकतम् ८० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले...
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक सय...
कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने
आजदेखि चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । आज आयोजित एक उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र...
सलोम एग्रिकल्चर पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण सम्पन्न, ७५ हजारले गरे अवलोकन
चितवन । चितवनको भरतपुर एक्स्पो सेन्टरमा जारी सलोम एग्रिकल्चर राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सनिबार सम्पन्न भएको छ । प्रर्दशनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकारणमा टेवा पु-याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा...
नेशनल हाइड्रोपावरको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव...
भारतीय ब्राण्ड ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा, विद्युतीय सवारी साधनको प्रयोग गर्न कुलमान घिसिङको आग्रह
काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित सोरुममा उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल...
रिलायबल लाइफको कावासोती शाखाद्धारा अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीको कावासोती शाखाले शुक्रबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो । इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण कार्यक्रममा संचालक तथा कावासोती शाखाका शाखा प्रबन्धक शंकर...
मेगा बैंक नेपालको घोराही शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको घोराही शाखाले घोराही–१७ चौघेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिक प्रतिक्षालय एवं राधाकृष्ण मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदम प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम बैंकका कर्मचारी सन्तोष ओलिले कार्यक्रमको...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिले होला त ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा आएको हो । कम्पनीको...
आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने भोलि अन्तिम मौका
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि (चैत १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो...
यो साता कस्तो रह्यो शेयर बजार ?
काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने...
निरिह दुरसञ्चार प्राधिकरण, टावर खोज्दै रुख चढ्नुपर्ने बाध्यता
धनगढी । नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले प्र्रभावकारी नियमन नगर्दा सर्र्वसाधारणले अझै गुणस्तरीय दुरसञ्चार सेवा पाउन सकेका छैनन् । केन्द्रमा मात्रै सीमित नेपाल दुरसञ्चार प्राधिकरणले दुर दराजका गाउँहरुमा गुणस्तरीय टेलिकम सेवा पुगे नपुगेको अनुगमन गर्न कठिन भइरहेको छ...
आरटीजीएस प्रणाली आज पनि सुचारु रहने
काठमाडौं । आरटीजीएस प्रणाली शनिबार आज पनि सुचारु रहने भएको छ ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार २ घण्टाका लागि प्रणाली सुचारु राख्ने भएको हो । विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि विभागले १० बजेदेखि १२...
विश्व बैंकबाट १८ अर्ब १५ करोड रुपैयाँ ऋण लिने निर्णय
काठमाडौं । सरकारले विश्व बैंकबाट वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड ऋण लिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व...
नेपाल, नेशनल, शिखर र नेको इन्स्योरेन्सलाई चुक्ता पुँजि वृद्धिले फरक परेन, नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको अवस्था कस्तो ?
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो ।समितिको उक्त निर्देशन बमोजिम सबै बीमा कम्पनीहरुले...
चिनियाँ विदेशमन्त्री काठमाडौंमा
काठमाडौं । चिनियाँ विदेशीमन्त्री वाङ यी काठमाडौं आएका छन् । भ्रमणको सिलसिलामा भारतमा रहेका वाङ शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा दिल्लीबाट काठमाडौं आएका हुन । उनलाई त्रिभुवन विमानस्थलमा वाङलाई परराष्ट्र सचिव भरतराज पौड्याले स्वागत गरेका थिए । शनिबार परराष्ट्र मन्त्री...
नेपाल लाइफ पाठशालाको समुद्घाटन, गुणस्तरीय तालिमको पूर्वाधारलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। कम्पनीले आज कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका...
सिटिजन लाइफ इन्स्योरेन्सको चौथौ साधारण सभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीले आव २०७६।०७७ को संस्थागत सामाजि उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस...
आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने
काठमाडौं । आरटीजीएस प्रणाली शनिबार (चैत १२ गते) पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार २ घण्टाका लागि प्रणाली सुचारु राख्ने भएको हो । विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि विभागले...
जगदम्बा स्टीलको ग्याल्भा प्सल र सुपर शाइन नेपाली बजारमा
काठमाडौं । जगदम्बा स्टीलले दुई नयाँ प्रोडक्ट लन्च गरेको छ । काठमाडौंको हायात रिजेन्सीमा पत्रकार सम्मेलन गर्दै जगदम्बा स्टिलले ‘जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर शाइन’ प्रडक्ट लन्च गरेको हो । कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक...




















