चितवनमा जारी कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद सकियो

चितवन । चितवनको भरतपुरतमा बुधबारदेखि नेपाल र एशियाकै पहिलो कृषि कर्जा मेला चलिरहेको छ । कृषि कर्जा मेलामा नै सञ्चालन भएको कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद शुक्रबार समापन भएको छ । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला...


सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा शेयरमा परिमार्जन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेको हो । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत अर्थात २२ लाख ९५ हजार २५४...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आईतबार अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आईतबार (चैत १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो...


बीमा समितिले वार्षिकोत्सवको लागि माग्यो लेख रचना, कसरी पठाउन सकिन्छ ?

काठमाडौं । बीमा समितिले ५४ औं वाषिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्क को लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ । समितिको २०७८ जेठ १ गते हुन गइरहेको वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंङक, बीमा, पूँजीबजार,...


सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताउनुभएको छ । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताउनुभएको हो । शुक्रबार मन्त्रालयमा आयोजित...


महालक्ष्मी विकास बैंक र अरिकल ईभेन्टस् प्रालिबीच छुट सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले अरिकल ईभेन्टस् प्रालिमा विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी अनुसार बैंकका ग्राहकहरुले अरिकल ईभेन्टस्मा बैंकको डेबिट कार्ड, क्यूआर, मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्ने...


जोशी हाइड्रोपावरको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संचालक समितिको अध्यक्षमा गंगा प्रसाद जोशीलाई नियुक्त गरेको छ । चैत १० गते बसेको संचालक समितिको बैंठकले जोशी लाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै सोहि संचालक समितिको बैठकले आगामी २...


बैंक अफ काठमाण्डू र रोडहाउस क्याफेबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले उक्त क्याफेमा १० प्रतिशत छुट पाउने समझदारी भएको हो । बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार मन्जुश्री फाइनान्स र एनआरएन एन्फ्रास्टचर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । मन्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५५१ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५...


यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक, प्रत्येक तीन बर्ष पछि अग्रिम भुक्तानी हुने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ ।बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन...


एक लाख रोपनीमध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय

काठमाडौं । उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७ औं...


जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पु¥याएको बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले...


ग्रीन डेभलपमेन्ट बैंकको नवौं साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा भोलि (चैत १२ गते) बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै...


सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार १ सय रुपैयाँ बढेको सुन आज पनि ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १...


फोर्स गुर्खा आजदेखि नेपाली बजारमा बिक्री वितरण सुरु

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी ‘फोर्स गुर्खा’ आजदेखि नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ । “नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी आजदेखि गर्दैछौ,” आयाम इन्टरकन्टिनेन्टल प्रा. लि का अध्यक्ष ध्रुव थापाले भने ।...


प्रभु क्यापिटलको विश्व वित्तीय सप्ताह २०२२ : पहिलोपटक अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तर्गत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक ‘इन्टर कलेज फाइनान्सियल क्विज कम्पिटिसन–२०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा...


नेशनल हाइड्रोपावरको साधारण सभा आज बस्दै, लाभांश पारित गर्दै

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा आज (चैत ११ गते) बस्दैछ । सभा आज डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५% बोनस सेयर र...


सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, आईपीओ निष्कासन मुख्य एजेण्डा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज (चैत ११ गते) बस्दैछ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरि बोलाएको...


एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी विजय बाबु श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...